गगन नेतृत्वको कांग्रेसलाई आयोगको मान्यता

मकवानपुर । नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी विवादमा निर्वाचन आयोगले निर्णय सुनाउँदै विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिएको छ । पार्टीको विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई आयोगको शुक्रबारको बैठकले आधिकारिकता प्रदान गरेको हो ।
आयोगको निर्णयपछि अब चसनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन बनेका छन् ।
तत्कालीन संस्थापन पक्ष शेरबहादुर देउवा पक्षीय कांग्रेस भने यतिबेला विलखबन्दमा परेको छ । आधिकारिक कांग्रेस आफूहरु भएको भन्दै देउवा पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.