राजनीति

विश्वासको मत लिँदै मुख्यमन्त्री जम्मकट्टेल

हेटौंडा– बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको...

मकवानपुरबाट पाँच पटकमा चुनाव जितेका दिपक सिंह ऊर्जा राज्यमन्त्री

हेटौंडा– मकवानपुरमा लगातार चार पटकसम्म निर्वाचन हारेका राप्रपाका दिपकबहादुर सिंह पाँचौ पटकको प्रयासमा सांसद बनेसँगै राज्नमन्त्री हुने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना...

डिआइजीहरुलाई गृहमन्त्री रविको निर्देशनः पीडितको पक्षमा खम्बा भएर उभिनू

हेटौंडा– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरुलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् । २८ पुषमा भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डीआइजीहरुलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर...

चिनियाँ रातदुत भेटे लगत्तै बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

हेटौंडा– सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवास बालकोट पुगेका छन् । अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ । बालुवाटारमा चिनियाँ राजदूतसँग शिष्टाचार भेटवार्तालगत्तै दाहाल सत्ता साझेदार एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् । संसदबाट पुस...

बागमतीमा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

हेटौंडा– बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो । माघ ३ गते विश्वासको मत लिनको लागि मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभालाई तयारी गर्न भनिसकेका छन् । प्रदेश संरचनाको पहिलो...

प्रदेश खारेजको एजेण्डा बोक्ने राप्रपा नै बागमतीमा नेतृत्वको दाबेदार

हेटौंडा– प्रदेश संरचना खारेजीको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नै प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । प्रदेश संरचना खारेजीको माग उठाउँदै आएको राप्रपाले प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक बनेसँगै प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको हो । राप्रपाले सरकारको नेतृत्वमा दाबी गरेसँगै बागमती प्रदेश सरकार...

असहमतिका बीच माओवादी बागमती संसदीय दलको नेतामा जम्मकट्टेल

हेटौंडा– असहमतिका बाबजुद नेकपा माओवादी केन्द्रले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको छ । दलको नेतामा पुनः शालिकराम जम्मकट्टेल चयन भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप जम्मकट्टेलको नाम सर्वसम्मत पारित भएको हो । जम्मकट्टेल प्रदेशसभाको अघिल्लो...

मुख्यमन्त्रीमा बानियाँ की लामा ? कांग्रेसका ३७ सांसद को–कता ?

हेटौंडा– बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेपछि सरकार गठनका लागि बाटो खुलेको छ । बागमतीमा सत्ता गठबन्धनको ६५ सिटसहित सरकार बनाउन बहुमत पुगेको छ । १ सय १० सदस्य रहने प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद भए पुग्छ । गठबन्धनका...

भागवण्डा टुङ्गिएपछि मात्रै प्रदेशमा सरकार बन्ने संकेत

हेटौंडा– नयाँ प्रदेश सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशमा संसदीय दलको नेता बन्ने कसरत सुरु भएको छ । शनिबार निर्वाचन आयोगले मंसिर ४ मा बागमती प्रदेशमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सहितको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएसँगै दलको नेता बन्ने कसरत सुरु भएको हो । आयोगले प्रदेश...

जनताबाट प्रत्यक्ष चुनिने कांग्रेसकी डिनाको सपना अधुरै

हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पराजित भएकी छन् । डिनाले राप्रपाका दीपकबहादुर सिंहसँग २ हजार ३ सय ८२ मतान्तरमा पराजय भोगेकी हुन् । १ नम्बर क्षेत्रको मतगणनामा सुरुवाती चरणदेखि नै डिना, एमालेबाट उम्मेदवार रहेका राप्रपा नेपाल अध्यक्ष कमल...