राजनीति

मिस्टर एन्ड मिस थारूको अडिसन माघ २४ बाट

काठमाडौँ । नेपालमा ‘मिस्टर एन्ड मिस थारू २०२१’ आयोजना गरिने भएको छ । तेस्रो संस्करणका रुपमा यही माघ २४ गतेदेखि मुलुकका विभिन्न जिल्लामा छनोट प्रक्रिया शुरु हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वाइएसी इभेन्टसको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको...