राजनीति

प्रदेश १ मा ओली निकट सरकार ढल्ने पक्का

काठमाडौं । प्रदेश १ मा केपी ओली निकट मुख्यमन्त्री शेरधन राईको सरकार ढल्ने पक्का भएको छ । प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै राईको सरकार ढल्ने निश्चित भएको हो । प्रदेश सरकार ढाल्न नेकपा माधव प्रचण्ड समुह र काँग्रेसले अविश्वासको प्रस्तावमा सहमति गरेका छन् । फागुन २०...

नेपाल-भारत सिमामा थपिए पाँच बिओपी

काठमाडौं । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति...

निर्माण थालिएको ६० बर्षपछि सम्पन्न हुँदैछ कान्ति राजमार्ग

काठमाडौँ । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी सडकमा...

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

  काठमाडाैं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना शुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव...

नेकपामा जिम्मेवारी बाडफाँटको मापदण्ड बन्यो, पूर्व एमाले र माओवादीलाई बराबर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डबीच ५०।५० प्रतिशत जिम्मेवारी बाडफाँट गर्ने समझदारी भएको छ । अध्यक्षद्धयले पार्टीका रिक्त रहेका सबै जिम्मेवारीहरु तथा अब तोकिने जिम्मेवारीहरुमा ५०।५० प्रतिशत हिस्सेदारी पाउने समझदारी गरेका हुन् । तत्कालिन एमाले र माओवादी पार्टी एकताका क्रममा ६०।४० को हिस्सेदारी तोकिएको थियो...

फेकनको अध्यक्षमा बासुदेव नेपाल निर्वाचित

काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (फेकन)को अध्यक्षमा बासुदेव नेपाल निर्वाचित भएका छन् । फेकनको १० औँ वार्षिक साधारणसभाले नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । शनिबार सम्पन्न साधारण सभाले उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल...

पेटको उपचार गर्न डा. बाबुराम भट्टराई गए भारत

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारत गएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराईको भारतीय राजधानी नयाँदिल्ली ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने सचिवालयले जनाएको छ । । डा. भट्टराई नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका...

मनै लोभ्याउने मनोरम चित्लाङ

मकवानपुर । ‘कुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने ? साथ कसोरी लाने हो ?’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रञ्जित गजमेरद्वारा सङ्गीतबद्ध र रविन शर्माको आवाजमा स्वराङ्कन भएर आजभन्दा ३६ वर्ष अगाडिको चर्चित चलचित्र “वासुदेव” मा समावेश गरिएको यो मिठो सङ्गीतमा...

आइतबार भारतबाट १० लाख डोज कोरोना खोप आउँदै

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए । उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी...

सरकारसँग वार्ताका लागि तयार छौंः विप्लब

काठमाडौं । विप्लब समुहले सरकारसँग वार्ताका लागि तयार रहेको बताएको छ । विप्लब स्वयंले वक्तव्य जारी गर्दै सार्थक वार्ताका लागि तयार रहेको बताएका हुन् । विप्लबले आफुहरुलाई सहज ढंगले गतिबिधी गर्न दिने वातावरण बन्ने सर्तमा वार्ताका लागि तयार रहेको सन्देश विप्लबले वक्तव्य मार्फत प्रवाह गरेका हुन् ।