राजनीति

गङ्गालालले गर्यो खेलाडीको मुटु परीक्षण, एन्फा र अस्पतालबीच सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गङ्गालालसँग सम्झौता गरेको हो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको जिकिर गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा मंगलबार स्टाटस लेख्दै उनले अदालतको फैसलाले राजनीतिक समस्याहरूको कुनै ‘हल’ नहुने पनि बताएका छन् । उनले फैसला कार्यान्वयन गर्ने र प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका छन् । “सर्वोच्च अदालतले गरेको...

ओलीको बहिर्गमन पक्काः भावी प्रधानमन्त्री को ?

काठमाडौं । प्रतिनिधी सभा विघटन सम्बन्धी निर्णय सर्वाेच्च अदालतले बदर गरेपछि अब भावी प्रधानमन्त्री को बन्छ भन्ने बहस सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको सत्ता अब स्वत संकटमा परेको छ । अदालतले नै १३ दिनभित्र संसद बोलाउनु भन्ने आदेश दिईसकेको छ । त्यस अघि नै ओलीले राजीनामा गर्नेछन्...

प्रतिनिधी सभा पुनस्थापनाको खुसीः माधव प्रचण्ड एक अर्कालाई खुवाए लड्डु

काठमाडौं । प्रतिनिधी सभा पुनस्थापनाको खुसीमा नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले एक अर्कालाई लड्डु खुवाएका छन् । बिहिबार हुने आम सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्धयले एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेका हुन् । माधव प्रचण्डले भोली हुने बिरोध सभालाई विजय सभामा परिणत गरि सम्बोधन गर्ने बताएका...

अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरू भयो : कमल थापा

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती रहेको बताएका छन् । प्रतिनिधि सभाको विघटन सम्बन्धि सर्वोच्च अदालतले बदर गर्ने निर्णयबारे सामाजिक सञ्जालमा लेख्छन् : “प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलाबारे तर्क वितर्क गर्न सकिन्छ। तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई...

ओली पतनलाई बाबुरामद्वारा ‘भष्मासुरको वध’सँग तुलना, भनेः मेरो त रोगै निको भए झैं भो

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटनका विरूद्धमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् । उपचारका क्रममा भारतमा रहेका भट्टराईले अदालतको निर्णयालाई हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं रहेको बताएका हुन् । उनका अनुसार सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको...

यस्तो छ संसद विघटन विपक्षमा सर्वोच्चले गरेको फैसला (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद् पुनःस्थापना गरेको छ । यस्तो छ सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ :  

घरबाटै वृद्ध दम्पती बेपत्ता : छानबिन माग गर्दै जनकपुर-जलेश्वर सडक अवरुद्ध

  जनकपुर–जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा-५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर-जनकपुर राजमार्ग यातायात सञ्चालन ठप्प पारेका छन् । पिपरा गाउँपालिका-५ सहोडवास्थित आफ्नै...

व्युँतियो ओलीले विघटन गरेको संसद, सर्वोच्चको ऐतिहासिक फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै प्रतिनिधिसभा ब्यूँतिने भएको छ ।

राष्ट्रपतिले भेटिन जापानी राजदूत

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज शिष्टाचार बिदाइ भेट गरेकि छिन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ ।