राजनीति

एमसीसी पास हुँदैन, राष्ट्रपतिलाई हटाउँदैनौंः भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले संसदबाट एमसीसी पास नहुने स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले आफुहरु एमसीसीको पक्षमा नरहेको र संसदबाट त्यसलाई पास हुन नदिने पनि स्पष्ट पारे...

चितवनका ३७ हजार सुकुम्बासीलाई लालपुर्जा दिने प्रक्रिया सुरु

चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन् । वडा तहबाटै...

भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छः प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने बताएका छन् । उनले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निदोषर्लाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट गरे । प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन आयोग...

प्रधानमन्त्री एमसीसीका पक्षमा हुनुहुन्छ, अब संसदबाट पास हुन्छः भट्टराई

काठमाडौं । नेकपा ओली समुह संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी ओली एमसीसीकै पक्षमा रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबमा शनिबार आयोजीत कार्यक्रममा उनले प्रधानमन्त्री एमसीसीकै पक्षमा दृढ रहेको बताएका हुन् । ‘प्रधानमन्त्री एमसीसीकै पक्षमा हुनुहुन्छ, केहि नेताहरुले आफुलाई एमसीसी बिरोधी हौं भनेर जनमत भ्रमित पार्ने...

केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना छैन्ः माधव नेपाल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना नभएको स्पष्ट पारेका छन् । नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष नेपालले मुलुकलाई प्रतिगमनको बाटोमा लैजाने ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका हुन् । अध्यक्ष...

सिन्धुपाल्चोकमा सुरुभयो लिफ्टबाट पानी वितरण

सिन्धुपाल्चोक । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकवासीलाई लिफ्ट खानेपानी आयोजनाबाट पानी वितरण गरिने भएको छ । साँगाचोकमा सञ्चालित आयोजनाको पानी आगामी वैशाखदेखि उपभोक्तालाई उपलब्ध गराउने गरी काम भइरहेको जनाइएको छ । कूल रु १८ करोड लागतमा निर्माण भइरहेको आयोजनाबाट गत असारमा सम्पन्न गर्ने गरी दुई वर्षको अवधि तोकी ठेक्का...

सिन्धुली कमलामाई नगरका मेयर खत्रिले भक्ता जम्मा गरेर बनाए ट्रष्ट

सिन्धुली । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले आफ्नो जन्मदिनका अवसरमा ट्रष्ट स्थापना गरेका छन् । आफू प्रमुख पदमा निर्वाचित भएपछि प्राप्त भत्ता खुत्रुकेमा जम्मा गर्दै आएका उनले भत्ताको पैसाले ५५औँ जन्मदिनका अवसरमा ट्रष्ट स्थापना गरेका हुन् । उक्त खुत्रुकेमा आजसम्म चार लाख ५७ हजार ७२० जम्मा भएको प्रमुख खत्रीले...

काठमाडौंका मुख्य सडकमा ११ करोड खर्चेर १७५० सडक बत्ति जडान गरिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ । महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी दुई महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु...

ओलीले निर्वाचनका नाममा राज्यकोषको ८ करोड फचुल खर्च गराए

काठमाडौं । रोकिएको निर्वाचनका नाममाआठ करोडभन्दा बढी खर्च भएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधी सभा विघटन गरि मध्यावधि निर्वाचन घोषण गरेका थिए । निर्वाचन घोषणा गरे लगत्तै निर्वाचन आयोगले तयारी थालेको थियो । आयोगले निर्वाचन प्रयोजनका लागि सरकारसँग सात अर्ब सात करोड ९० लाख ८० हजार...

नेकपा विवाद छिट्टै टुंगीन्छः निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन...