राजनीति

बागमतीको बजेट मध्यरातमा पारित

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित भएको छ ।बागमती प्रदेशसभा बैठकले बिहीवार मध्यरातमा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो । बिहीवार दिउसोदेखि निरन्तर मध्यरातसम्म बैठक सञ्चालन गरेर बजेट बहुमतले पारित गरिएको हो...

एमाले मकवानपुरमा नयाँ टिम, को हुन् अध्यक्ष श्रीधर ?

हेटौंडा । नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् ।सोमबार दिउँसो सम्पन्न मतगणनाअनुसार पोखरेलले ३१३ मत ल्याएर विजय हासिल गरे । पोखरेलसँग प्रतिस्पर्धा गरेका ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमाल पराजित भए । इन्द्रमानले २६२ मत ल्याउँदा थापाले १६६ मत मात्रै पाए...

बागमतीको संसदीय समितिलाई पूर्णता, ६ जना सभापतिको सपथ

हेटौंडा । बागमती प्रदेशसभाको संसदीय समितिले डेढ वर्षपछि पूर्णता पाएको छ । सोमबार थप दुई समितिले सभापति पाएसँगै ६ वटै समितिले पूर्णता पाएको हो ।बागमतीमा डेढ वर्षदेखि संसदीय समिति सभापतिविहीन थियो । सदस्यमध्ये ज्येष्ठताका आधारमा अध्यक्षले समितिको नेतृत्व गरिहरेका थिए । पुस २०७९ बाट प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएता...

नेकपा (एकिकृत समाजवादी) मकवानपुरको अधिवेशन वैशाख १५ र १६ गते

हेटौँडा/नेकपा (एकिकृत समाजवादी) मकवानपुरको नवौं जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने भएको छ । बिहिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी अधिवेशन बारे जानकारी गराइएको हो । अधिवेशन सम्पन्न गर्नको लागि पार्टीका जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहालको संयोजकत्वमा १ सय ७५ सदस्यीय मुल कमिटी गठन गरिएको छ ।...

हेटौंडा –९ नं. वडा कार्यालय नवनिर्मित भवनको उद्धाटन

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नंं. ९ वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुधबार उपमहानगरकी मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानिंयाले संयुक्त रुपमा ६ कोठे भवनको उद्घाटन गरेको हो । कार्यक्रममा बोल्दै मेयर लामाले भवन जति सुन्दर छ त्यसैगरि सेवा प्रवाह पनि सहज र सुन्दर तरिकाले दिन...

हेटौंडा उपमहानगरको सहयोगमा उत्पादित गुन्द्रुक बजारमा

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुक अब बजारमा जाने भएको छ । हेटौंडा उपमहानगरपालिका–१२ घलेगाउँस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उत्पादन थालेको अर्गानिक गुन्द्रुकको वजारीकरणका लागि अनुज्ञापत्र प्राप्त गरेपछि बजारमा पठाइने भएको हो । लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडा स्थत खाद्यप्रविधि तथा...

नसर्ने रोगको उपचारमा बागमती सरकारको सहुलियत प्रदान

हेटौँडा /बागमती प्रदेश सरकारले प्रादेशिक अस्पतालको श–या वृद्धि, प्राविधिक कर्मचारीको दरबन्दी थपलगायतमा कार्य गर्दै स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धिसँगै सहुलियतपूर्ण स्वास्थ्य सेवामा जोड दिएको छ । पछिल्लो एक वर्षदेखि प्रादेशिक अस्पताल स्तरोन्नतिसँगै स्वास्थ्य सेवा सुविधा प्रदानलाई प्राथमिकतामा राख्दै आएको प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न नसर्ने रोगको उपचारमा सहुलियत प्रदान गर्दै...

हेटौंडा–८ कमानेमा मनमोहन स्मृति भवनको उद्घाटन

हेटौंडा/मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित मनमोहन स्मृति भवनको उद्घाटन गरिएको छ । नेकपा एमाले ८ नम्वर वडा कमिटी सहयोग संकलन गरेर निर्माण गरिएको उक्त भवनको आज शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कुल २० लाख रुपैयाँ लागतमा निर्माण भएको सो भवन नेकपा एमाले बागमती प्रदेश कमिटीका...

महिला हिंसा रोकथामको लागि अनेम संघको सिडिओ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र

हेटौँडा/अखिल नेपाल महिला संघ मकवानपुरले महिलामाथि हुने हिंशाका घटना रोकथामका लागि प्रभावकारी भुमिका निर्वाह गर्न माग गर्दै बिहिबार गृहमन्त्री रवि लामिछानेलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ । संघले महिलामाथि हुने बिभेद र हिंशाको रोकथाम तथा हिंशामा परेकाहरुलाई सहज न्यायको लागि राज्यको भुमिकामा कमीकमजोरी देखिएको भन्दै हिंशाका घटनामा परेका...

नारीहरुको प्रगतिका लागि योगदान आवश्यक ः प्रदेश प्रमुख शर्मा

हेटौंडा/बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सबै नारीहरुको आर्थिक, सामाजिक, शैक्षिक,राजनीतिक तथा विकासका समग्र आयामहरुमा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक पर्ने बताएको छ । प्रमुख शर्माले शुक्रबार मनाउँदै गरिएको ११४ औं नारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएको हो । आज मार्च ८...