राजनीति

बागमतीमा दुई वटा विधेयक प्रमाणीकरण, एउटा विधेयक फिर्ता

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दुईवटा विधेयक प्रमाणीकरण गर्दै एउटा विधेयक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् । प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको असोज ७ गते बसेको बैठकले पारित गरेका दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् भने अर्को एउटा विधेयक फिर्ता पठाएका छन् । प्रदेश स्वास्थ्य सेवा...

बागमतीका सांसदको एकै स्वरः चाडबाडमा हुने कालोबजारी नियन्त्रण गर्नू

हेटौंडा । चाडपर्व नजिकिएसँगै हाम्रो समाजको प्रमुख समस्या भनेकै कालोबजारी, चोरी, डकैती नै हो । चाडपर्वमा कृत्रिम अभाव सृजना गरी महंगो मूल्यमा बिक्री गर्ने क्रम भने जुनसुकै सरकार आएपनि रोकिने सम्भावना पटक्कै छैन । चाडपर्वको समयमा बढ्ने कालोबजारी नियन्त्रण गर्न बागमती प्रदेशसभा बैठकमै सांसदहरुले आवाज उठाएका छन् । सोमवार...

बागमती प्रदेश सभाबाट तीन वटा विधेयक पारित

हेटौंडा । बागमती प्रदेश सभाको बैठकबाट विभिन्न तीन वटा विधेयक पारित भएको छ । प्रदेश सभाको विभिन्न समितिबाट प्रतिवेदन पारित भएर आएको तीन वटा विधेयकलाई आज अपराह्न बसेको दोस्रो बैठकबाट सर्वसम्मतिबाट पारित गरिएको हो । बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास...

बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

हेटौंडा । प्रदेशसभा सदस्यको सुझाव तथा नीतिगत मार्गदर्शन, सरकारमा सहभागी दलका घोषणापत्रमा उल्लेखित साझा विषयलाई सरकार सञ्चालनको मुख्य आधार बनाउने प्रतिवद्धता सहित बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम जारी गरेको छ । सरकारमा सहभागी नेपाली कांगे्रस र नेकपा ९एमाले० बीच भएको सहमतिबमोजिम मन्त्रिपरिषद्को भाद्र २६ गतेको बैठकले पारित गरी...

मकवानपुरगढीमा कांग्रेस र माओवादी त्यागेर ९० जना एमाले प्रवेश

१९ साउन, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ९० जनाले नेकपा एमालेको सदस्यता लिएका छन् । मकवानपुरगढी–२ मा शनिवार भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय मदन मुक्तान र टेकबहादुर थिङ तथा माओवादी केन्द्रका नेता रामबहादुर लुङ्बाको नेतृत्वमा ९० जना नेकपा...

मकवानपुरका सात जना एमाले नेतालाई नयाँ जिम्मेवारी

हेटौंडा । नेकपा एमालेको काठमाडौंमा बिहीवार बसेको सचिवालय बैठकले मकवानपुरका सात जना नेतालाई पार्टीको थप नयाँ जिम्मेवारी तोकेको छ । नयाँ जिम्मेवारी पाउने नेतामा केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, सुवासचन्द्र ठकुरी, महेशकुमार बर्तौला, भारती पाठक र जुनेलीमाया श्रेष्ठ रहेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको...

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिने, आज समर्थन फिर्ता लिँदै एमाले

२३ असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो । माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत...

बागमतीमा पहिलोपटक नेतृत्व गर्ने अवसरको पर्खाइमा कांग्रेस

हेटौंडा । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा संघीय सरकार बन्ने चर्चासँगै बागमती प्रदेशको नेतृत्वको अवसर नेपाली कांग्रेसले पाउने सम्भावना बढेको छ । पछिल्लो राष्ट्रिय राजनीतिले लिएको ‘यु टर्न’ बाट बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको सत्तासमिकिरण संकटमा परेको छ । केन्द्रमा एमाले–कांग्रेस गठबन्धनको सहमतिको चर्चाले प्रदेश सरकारको...

सरकार बनाउन एमाले र कांग्रेसको मध्यरातमा सहमति, पहिला ओली प्रधानमन्त्री

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो । काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बनाउने सहमति भएको हो । नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका...

कांग्रेस–एमाले समझदारीमा के छ ?

काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६।२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता...