राजनीति
मर्मतको अभावमा नमुना मोटरेबल पुल जीर्ण, यात्रा जोखिमपूर्ण
काठमाडौं । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको...
विगतको जस्तो भएन होली : यसपाली पनि मास्ककै पीर, सयौं सवारी प्रहरी नियन्त्रणमा (तस्बीरहरु)
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकापसमा रङ दलेर...
राजधानीको वायु प्रदूषण अझै केही समय रहने !
काठमाडौं । काठमाडौ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । वन तथा...
जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान
काभ्रे । जनआन्दोलन २०६२/६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ । नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गरेका हुन् । सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको...
कम्पनी परिवर्तन गरेका नेपाली कामदार पुनः कोरिया जान पाउने
काठमाडौं । दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन...
कृषकमैत्री यस्ता छन् योजना ठुलिभेरीकाः एक घर एक बगैँचा
जाजरकोट । कृषकको जीवनस्तरमा सुधार ल्याउनका लागि ठुलिभेरी नगरपालिका डोल्पाले ‘एक घर, एक बगैँचा’ कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको आफ्नो बजेटबाट यी योजना सम्पन्न गर्न मुस्किल पर्ने भन्दै प्रदेश र सङ्घीय सरकारसँगको सहकार्यलाई उच्च प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिए । नगरपालिकाले आफैँले पहिलो चरणमा...
सडक दुर्घटनामा तीन जनाको मृत्यु
चितवन । भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो । ना५ख २१५० नं को बस र ना४०प...
ऋणको ब्याजवापत श्रमसँगै यौन शोषण
सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू...
एक गोल पनि नगरी नेपाल फाइनलमा !
काठमाडौं । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले अघिल्लो खेलमा पनि किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । प्रतियोगितामा बंगलादेशले किर्गिस्तानलाई पराजित गरेको थियो । बंगलादेश लिग विजेता बनेको छ...
गोली लागेर एकको मृत्यु
दाङ । घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।...