राजनीति

केपी ओलीसँग २० वर्षअघिको अन्तर्वार्ताः ‘म हात्तीभन्दा पनि ठूलो शक्ति हुँ’

प्रधानमन्त्री ओलीसँग २० वर्षअघि घटना र विचारले गरेको कुराकानी समय सापेक्ष भएकाले हामीले साभार गरेका छौं । ० तपाईंमाथि झापामा आक्रमण भएको घटनालाई कसरी लिनुभएको छ ? – माले जनताबाट तिरस्कृत भएकोले हतोत्साहित छ । आफ्नो निश्चित पराजयबाट अत्तालिएको छ । तसर्थ ऊ गुण्डागर्दी र आतङ्ककारी क्रियाकलापमा उत्रिएको छ...

हेटौंडा आएर माधव नेपालले भने, ‘बागमतीमा नेकपा एसको नेतृत्वमा सरकार छिट्टै’

हेटौंडा । बागमती प्रदेश सरकारमा छिट्टै नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार गठन हुने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् । शनिवार हेटौंडामा भएको पार्टी जिल्ला घोषणा सभालाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष नेपालले बागमती र १ नम्बर प्रदेशमा नेकपा एसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । बागमतीमा हाल...

पूर्वप्रधानमन्त्री माधव नेपाल आज हेटौंडा आउँदै

हेटौंडा\ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आज शनिबार हेटौंडा आउने भएका छन् । एमालेबाट छुट्टिएर नयाँ दल एस बनाएपछि नेपाल पहिलो पटक हेटौंडा आउन लागेका हुन् । नेता नेपालको उपस्थितिमा भोली नेकपा एस मकवानपुर जिल्ला कमिटीको शपथ ग्रहण हुनेछ । ‘पार्टी जिल्ला कमिटी...

बागमती प्रदेशमा सरकार पुनर्गठनका लागि माधव नेपाल समूहको दबाब

बागमती प्रदेश सरकार पुनर्गठनका लागि सत्तारुढ दल नेकपा एमालेभित्र रस्साकस्सी सुरु भएको छ । दुई खेमामा विभाजित एमालेभित्र केपी शर्मा ओली पक्ष यथास्थितिमै अघि बढ्ने जमर्को गर्दैछ भने माधव नेपाल पक्षले सरकार पुनर्गठनका लागि दबाब दिन थालेको हो । केन्द्रमा पार्टी एकताले गति लिन नसकेको अवस्थामा बागमती प्रदेश सरकारको...

भारत बन्यो कोरोनाको नयाँ हटस्पट, एकै दिन थपि ९३ हजार संक्रमित, ५ सयले ज्यान गुमाए

काठमाडौं । भारत कोरोनाको नयाँ हटस्पट बनेको छ । नयाँ तथ्यांक अनुसार एकै दिन सबै भन्दा धेरै संक्रमित फेला पर्ने देशहरुमा भारत पहिलो नम्बरमा पुगेको छ । शनिबार मात्रै भारतमा ९३ हजार नयाँ संक्रमित थपिएका थिए भने पाँच सय जनाले ज्यान गुमाएका थिए । पाँच महिनापछि भारतमा सर्वाधिक कोरोना...

विकासले विनाश निम्त्याउनु हुन्नः मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए । “पछिल्लो समय विकास...

समर्थन फिर्ता लिए राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । बालुवाटारमा १६५ वटै निर्वाचन क्षेत्रका रणनीतिक सडकहरुको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिएपछि राजीनामा दिने बताएका हुन् । ओलीले समर्थन फिर्ता लिन तयार नहुने तर राजीनामा मागिरहने काम भने ठिक नभएको बताएका...

सुरुभयो काठमाडौंमा मेलम्चीको पानी वितरण, याङग्री र लार्केको पानी २०८१ भित्रै

काठमाडौं । बहप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले भृकुटीमण्डपमा ढुंगेधाराबाट मेलम्चीको पानी वितरण आरम्भ गरेकी हुन् । यद्यपी चैत गतेदेखि नै मेलम्चीको पानी भने उपत्यकामा ल्याईसकिएको थियो । हाल काठमाडौं उपत्यकाको चक्रपथ भित्र १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी...

विजेता खेलाडीलाई ४-४ लाख दिने निर्णय

काठमाडौं । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राससलाई जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित...

मैया खड्का र तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ सार्वजानिक

काठमाडौँ । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेन्टबाट सार्वजानिक गरेको हो । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एवं संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया...