राजनीति

बागमती प्रदेश सभाको चालु अधिवेशन अन्त्य, सरकार भागेको विपक्षीको आरोप

हेटौंडा । बागमती प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अधिवेशन अन्त्य गरेका हुन् । सरकार र प्रतिपक्षबीच बजेटका सम्बन्धमा विवाद जारी रहँदा मंगलबार १ बजेलाई बोलाइएको प्रदेश सभा बैठक प्रभावित बनेको थियो । आज बुधबार १ बजेका...

दिनभरको वार्ता बेकामे, साँझ सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित

हेटौंडा । आज दिउँसो १ बजे बस्ने तय भएको बागमती प्रदेशसभा बैठक साँझ सूचना टाँस गरेर स्थगित गरिएको छ । अब बुधबार दिउँसो १ बजेसम्म बैठक बस्ने भएको छ । प्रतिपक्ष र सत्तापक्ष दलहरुबीच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक बुधबार १ बजेका लागि सारिएको हो । मंगलबार...

हेटौंडामा गणतन्त्रको संरक्षणका लागि उर्लियो एमाले

हेटौंडा । नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरण सभाको आयोजना गरेको हो । सभा सुरु हुनु अगाडी हेटौंडा बजारको चारैतिरबाट र्याली निकालिएको थियो । आज हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि...

हेटौंडामा १८ चैत सोमबार बृहत जागरणसभा गर्दै नेकपा एमाले

हेटौंडा । नेकपा एमाले मकवानपुरले चैत १८ गते (सोमबार) हेटौंडामा बृहत जागरणसभा आयोजना गर्दैछ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा...

निर्वाचन क्षेत्रका योजना थप गर्नुपर्ने बागमतीका सांसदहरुको माग

हेटौंडा । बागमती प्रदेशसभाका सदस्यहरुले निर्वाचन क्षेत्रसम्बन्धी योजना थप गर्नुपर्ने माग गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयामा बोल्दै प्रदेशसभा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल नै बाढीपीडित परिवारलाई पुनर्बसोवास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट विनियोजित गर्नुपर्नेमा जोड दिएका...

प्रदेशसभामा प्रदेशप्रमुखबाट फिर्ता कृषिसहित ५ वटा विधेयक पेश

हेटौंडा ।  बागमती प्रदेशसभाको बुधवार बसेको हिउँदे अधिवेशनको बैठकमा ५ वटा विधेयक पेश भएका छन् । पुनःविचारका लागि आएको कृषि विधेयकदेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएका छन् । बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले १ कार्तिकमा फिर्ता गरेको प्रदेश कृषिविकास विधेयक सम्बन्धमा व्यवस्था...

बागमती प्रदेशसभा स्थापनाको ७ वर्ष पूरा, कानून निर्माणमा अझै सुस्त

हेटौंडा । बागमती प्रदेशसभाले स्थापनाको ७ वर्ष पार गरेको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी हेटौंडामा सातौं वार्षिकोत्सव मनाइएको छ । प्रदेशसभाको सातौँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रादेशिक संरचनाको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने बताए । उनले प्रदेश...

२१५६ नयाँ घरेलु उद्योग र फर्म दर्ता, प्रदेशभर प्रभावकारी बजार अनुगमन

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले मन्त्रालय सम्हालेको १०० दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेकी छन् । गत ९ साउनमा मन्त्री नियुक्त भएकी तामाङले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाबाट पारितभई प्रदेश राजपत्रमा प्रकाशनपछि कार्यान्वयनमा आएको बताइन् । ‘प्रदेश...

बागमतीका मुख्यमन्त्री लामाले पछ्याए पाण्डे सरकारकै ‘खराब रेकर्ड’

हेटौंडा । तत्कालीन नेकपामा विभाजन आएसँगै बागमती प्रदेश सरकारमा भदौ २०७८ बाट राजनीतिक अस्थिरताले पुनः जरो गाड्यो ।त्यसयता बागमतीमा संघीय सरकारकै पछौटेपनको प्रभावले पटक–पटक सरकार फेरबदल भइरहे । करिब साढे ३ वर्ष तत्कालीन नेकपाबाट सरकारको नेतृत्व गरेका डोरमणि पौडेलले २ भदौ ०७८ मा राजीनामा दिएपछि एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री...

प्रदेश लोकसेवा आयोग अध्यक्षमा श्रेष्ठ सिफारिस, ढकालको राजीनामा

हेटौंडा । सरकारले विगत ७ महिनादेखि रिक्त बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठको नाम सिफारिस गरेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख...