राजनीति
कमल थापाले नयाँ पार्टी घोषणा
हेटौंडा– कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् । राजधानीमा आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै उनले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको बताए । आफूले गीतामा हात...
बागमती सरकारको सय दिनः निःशुल्क रगत सेवादेखि सुरुङमार्गसम्म
हेटौंडा । बागमती प्रदेशमा राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीको रुपमा आएपछीको एक सय दिनमा गरेका कामको उपलब्धी आज सार्वजनिक गरिएको छ । पाण्डे नेतृत्वको सरकारले २०७८ कार्तिक ११ गते पद बहाली भए पश्चात् गरेका उपलब्ध आज आफैले प्रदेशका मन्त्रीहरु, सचिबहरु, पत्रकारहरुको रोहबरमा सार्वजनिक गरेका छन् । मूख्यमन्त्री पाण्डेले आफु नेतृत्वको माओवादी...
बागमतीको दुई संसदीय समिति सभापतिमा एमाले विजयी
हेटौंडा– बागमती प्रदेश सभाअन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ । निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो । प्रदेश सभाअन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन भएको थियो ।...
कांग्रेस सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना
हेटौंडा– नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ । पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताए । ‘म सभापतिको पक्का...
एमाले मकवानपुरको अधिवेशन पुस अन्तिममा गर्ने निर्णय
हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन यही पुस अन्तिम सातामा गर्ने निर्णय भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले जिल्ला अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय गरिएको हो । अधिवेशन तयारीका लागि यही पुस ७ गते हेटौंडामा जिल्ला कमिटी बैठक गरिने निर्णय भएको एमाले मकवानपुरका सचिब...
मकवानपुरकी डिना कांग्रेस सहमहामन्त्रीमा विजयी
हेटौंडा–नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा मकवानपुरे नेत्री महालक्ष्मी उपाध्याय डिनाले छलाङ मारेकी छन् । उनले इतिहास रच्दै कांग्रेसको केन्द्रीय समितिमा महिला सहमहामन्त्रीमा जित हासिल गरेकी छन् । उनको जीवनमा यसलाई ऐतिहासिक राजनीतिक छलाङको रुपमा मान्न सकिन्छ । बिहीबार राती सकिएको ममतगणनाको परिणाम अनुसार उनले आफ्नो प्रतिस्पर्धी कमला पन्तलाई ४ सय...
माओवादी मकवानपुरका नेता बलराम बलसहित १२ जना एमाले प्रवेश
हेटौँडा– नेकपा माओवादी केन्द्र मकवानपुरका प्रभावशाली नेता एवम् जिल्ला सचिव बलराम बल र प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) संयोजक नरेन्द्र रिजाल सहित १२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आज नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीसँगको भेटमा उनिहरुलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका हुन्...
मकवानपुरका बानियाँ कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित
हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा हेटौंडाका इन्द्र बहादुर बानियाँ विजयी भएका छन् । नुवाकोटका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ विजयी भएका हुन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए...
मकवानपुरगढीमा सशक्त बन्दै एमाले, ‘मूलघर’मै फर्किए जिल्ला सदस्य ढुंगाना
हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा नेकपा एमाले पार्टी झन सशक्त रुपमा अघि बढेको नेताहरुले उद्घोष गरेका छन् । गाउँपालिकाभित्र एमालेप्रति जनताको आकर्षण बढेको भन्दै सशक्त रुपमा अघि बढेको जनाइएको हो । मकवानपुरगढी–६ नम्बर वडास्थित भञ्ज्याङ् टोलमा एमालेको टोल विकास कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरुले मकवानपुरगढीमा एमाले पार्टी झनै सशक्त...
माओबादी केन्द्र हेटौंडा उपमहानगरको अध्यक्षमा तीर्थ, कैलाशमा बालकुमार
हेटौंडा– नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा तीर्थबहादुर थापा मगर र कैलाश गाउँपालिकाको अध्यक्षमा बालकुमार मल्ल सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न पालिकास्तरीय अधिवेशनबाट निर्वाचित सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने क्रममा सर्वसम्मत अध्यक्ष चयन गरेको हो । मंगलबार हेटौंडा–४, गर्दोईस्थित पार्टी कार्यालयमा नगर कमिटीका नवनिर्वाचित सदस्यहरुमध्येबाट थापालाई सर्वसम्मत...