राजनीति

कांग्रेसले हेटौंडाको मेयर नपाए एक्लै निर्वाचन लड्ने

हेटौंडा- केन्द्रीय सत्ता गठबन्धनका पाँच दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा ९एकीकृत समाजवादी०लाई दिने सहमति भएपनि स्थानीयस्तरमा कांग्रेसले बिरोध जनाएको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले एकीकृत समाजवादीलाई मेयर दिए गठबन्धन तोड्ने चेतावनी दिएको छ । केन्द्रमा बसेर नेताहरुले भागबण्डामा बाँडफाँट गरेपनि हेटौंडामा गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस नगर...

मकवानपुरमा गठवन्धनको भागवण्डा मिलेन, प्रदेशले टुंग्याउने

हेटौंडा– पाँच दलीय गठवन्धनको मकवानपुरमा भागवण्डा मिल्न सकेको छैन् । बिहिबार विना निश्कर्ष सकिएको बैठक शुक्रबार बस्ने समहति भएपनि भागवण्डाको विषयमा कुनैपनि प्रगती नहुँदा बैठक बस्न नसकेको हो । अनौपचारिक छलफलहरुमा सहमतिको प्रयास गरेर बैठक बस्ने तयारी पटक–पटक हुँदा समेत सहमति नबन्दा बैठक बस्न नसकेको पाँच दलीय गठवन्धन मध्येको...

एमाले मकवानपुरगढीको प्रतिबद्धताः वृद्धवृद्धा र असक्तलाई निःशुल्क उपचार, प्रत्येक घरसम्म सडकको पहुँच विस्तार

हेटौंडा– नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमाले मकवानपुरगढी गाउँ कमिटीले ‘मकवानपुरगढीको आर्थिक समृद्धिको आधार, सुशासन र विकासका लागि एमालेको स्थानीय सरकार’ भन्ने नारासहित स्थानीय सरकारमा आगामी पाँच वर्षमा गरिने कामको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो...

एमालेबाट मकवानपुरका सबै पालिकाको उम्मेदवार सिफारिस

हेटौंडा– मकवानपुरमा नेकपा एमालेले स्थानीय तहका उम्मेदवारका लागि नेताहरुको नाम प्रदेश कमिटीमा पठाएको छ । पालिका स्तरीय कमिटीबाट सिफारिस भएका नामलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । उनका अनुसार जिल्लाका १० पालिकामध्ये चारवटाका प्रमुखको उम्मेदवार सर्वसम्मत सिफारिस भएको छ । ६ वटामा भने...

गठबन्धनको निर्णयः हेटौंडाको मेयर समाजवादीलाई, कांग्रेसलाई उपमेयर

मकवानपुर– सत्ता साझेदार दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार उठाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार उठाउने सहमति भएको छ । मेयरका लागि एकीकृत समाजवादीबाट पार्टी जिल्ला अध्यक्ष श्रीधर पोख्रेल र उपाध्यक्ष तथा हेटौंडाकी वर्तमान उपमेयर मिनाकुमारी लामाको नाम चर्चा छ । पार्टी...

हेटौँडाको मेयर नेकपा एसलाई दिने निर्णय पुनरावलोकन गर्न माग

मकवानपुर– हेटौँडा उपमहानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय पुनरावलोकन गर्न कांग्रेस उपमहानगर समितिले माग गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी उपमहानगर समितिले एकीकृत समाजवादीलाई मेयर दिने गठबन्धनमा सहमति भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस उपमहानगर सभापति उत्सव इटेनीले नेतृत्वलाई निर्णय सच्याउन माग गरिएको बताए...

हेटौंडा–१ वडा अध्यक्षमा युवा नेता विकेशलालको दावी

हेटौंडा– नेपाली कांग्रेस मकवानपुरका युवा नेता विकेशलाल श्रेष्ठले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा–१ को वडा अध्यक्षमा दावी गरेका छन् । विपन्नलाई घरदेखि अनाथ बालबालिकालाई आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्दै सामाजिक परोपकारका क्षेत्रमा सक्रिय विकेशलाललाई वडा अध्यक्ष उठ्न युवाहरुले दबाब दिएका छन् । हेटौंडा उपमहानगरको वडा...

बागमती प्रदेशका मन्त्रालयहरु अझै भाडाको घरमा

मकवानपुर— आवश्यक भौतिक संरचना अभावमा वाग्मती प्रदेशका ३ मन्त्रालय र १० मन्त्री भाडाको घरमा बस्दै आएका छन् । प्रदेश सरकार गठन भएको ४ वर्ष बितिसक्दा पनि आवश्यक भौतिक संरचना निर्माण गर्न संघीय सरकारले जग्गाबारे निर्णय नगर्दा यस्तो अवस्था सिर्जना भएको हो । प्रदेश सरकारले भौतिक संरचना निर्माण गर्न आवश्यक जग्गाको विषयमा...

मकवानपुरगढीमा पुनः बिदुर हुमागाईं उठ्ने, यस्तो रहेछ उनलाई फेरि अध्यक्ष उठाउनुको कारण

हेटौंडा– नेकपा एमालेले आगामी ३० वैशाखका लागि चय भएको स्थानीय तह निर्वाचनमा मकवानपुरगढीमा पुनः बिदुर हुमागाईंलाई उठाउने निर्णय गरेको छ । a सोमबार एमाले गाउँ कमिटीको बैठकले हुमागाईंलाई अध्यक्षमा अठाउने सर्वसम्मत निर्णय गरेको हो । २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्षमा बिदुर हुमागाईंले जित हासिल गरेका थिए ।...

हेटौंडामा अनेरास्ववियुको बृहत भेला तथा प्रशिक्षण

हेटौंडा– नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी मकवनापुरले सोमबार स्थानीय तह निर्वाचन लक्षित बृहत जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले सोमबार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम हुने जानकारी दिए । अनेरास्ववियु जिल्ला...