राजनीति

मकवानपुरगढीको अध्यक्षमा स्याङ्तान र उपाध्यक्षमा पाख्रिन निर्वाचित

हेटौंडा– स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा कांग्रेस,माओवादी र नेकपा एस नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित भएका छन् । दोर्जेले ६ हजार ७ सय ६ मत प्राप्त...

मकवानपुरका आठ पालिकामा अन्तिम मत परिणाम सार्वजनिक, कस्ले जित्यो ?

हेटौंडा– मकवानपुरमा ८ वटा गाँउपालिकाको मतगणना सकिएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार पालिकामा गठबन्धन अगाडि रहेको छ । एमालेले २ वटा गाउँपालिका र एक उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली काँग्रेसले ५ वटा गाउँपालिका र माओवादीले १ नगर पालिकामा जित हाँसिल गरेको छ । नेपाली काँग्रेसले १...

उम्मेदवारबाट मौन अवधि पालनामै शंका, के–के गर्न पाइँदैन ?

हेटौंडा–  स्थानीय तह निर्वाचनका लागि आज बुधबारदेखि मौन अवधि सुरु भएको छ । २७ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्ने समय समाप्त भएसँगै आजदेखि मौन अवधि सुरु भएको हो ।निर्वाचन आयोगले मतदान हुनु ४८ घण्टा अघिदेखि मौन अवधि तोकेको हो । पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न ३० वैशाखमा देशभर...

‘मकवानपुरगढीमा एक्लै एमालेसँग गठबन्धन अत्तालियो’

हेटौँडा– आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले गठबन्धनका पाँच दल एमालेसँग अत्तालिएको बताएका छन् । एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुमागाईंले शुक्रबार ६ नम्बर वडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दल एक तिर एमाले एक तिर हुँदापनि गठबन्धन अत्तालिएको बताएका हुन् । ‘जनताबीचको गठबन्धन...

पुडासैनीलाई फसाउने षडयन्त्र कस्ले बनायो ?

हेटौंडा– निर्वाचन कार्यालय मकवानपुरगढीका सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीको फेसबुक ह्याक गरी मत अपिल गरेको सामग्री पोष्ट गरेर बदनाम गराउने षडयन्त्र भएको खुलेको छ । पुडासैनीको फेसबुक ह्याक गरेर आसन्न स्थानीय तह निर्वाचनमा एक उम्मेदवारको मत अपिल गरेको भिडियो सामग्री पोष्ट भएको थियो । उक्त भिडियो पोष्ट बारे पुडासैनीले...

बुढीचौरबासी भन्छन्ः एमाले विकास गर्ने पार्टी रहेछ, कांग्रेसले धोका दियो

हेटौंडा– मकवानपुरगढी गाउँपालिकाको बुढीचौर क्षेत्र विकट हो । यही विकट बुढीचौरमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बिदुर हुमागाईं र उपाध्यक्ष सन्तु थिङ पाख्रिनले घरदैलो गरेका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, ८ नम्बर वडाका वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले घरदैलो गर्दै मत...

मकवानपुरगढीमा कांग्रेसले जबरजस्ती उम्मेदवार बनाएको आरोप, उम्मेदवारी रद्द गर्न सुनमायाको माग

हटौंडा– मकवानपुरको मकवानपुरगढी– ६ की महिला सदस्य उम्मेदवार सुनमाया स्याङ्तानले आफूले कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरेकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी रद्द गरिदिन आग्रह गरेकी हुन् । उनले आफू जन्मजात नेकपा एमालेको संगठित सदस्य भएको र कांग्रेसले जबरजस्ती उम्मेदवारी दिन लगाएको...

एमालेद्वारा मकवानपुरगढीका भूमिहीनलाई जग्गा र लालपूर्जा, मिर्गौला प्रत्यारोपण गर्न २ लाख

हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा स्थानीय तहको निर्वाचन छपक्कै लागेको छ । गाउँपालिकाकै ठूलो दल नेकपा एमाले र सत्ता साझेदार पाँच दलीय गठबन्धनसहित राप्रपा मैदानमा छ । गाउँपालिकामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सिंगो एउटै एमालेसँग गठबन्धनका पाँच दल मिलेर निर्वाचनमा छन् । गाउँपालिकाकै बलशाली एमालेलाई हराउन...

मानकुमारीको विगतः जेल जीवनदेखि उपाध्यक्ष उम्मेदवारसम्म

हेटौंडा– केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भई उम्मेदवारहरु चुनावी अभियानमा जुटिसकेका छन् । राजनीतिक दलको प्रतिनिधित्व गर्ने तथा स्वतन्त्र उम्मेदवारहरु पनि गाउँरनगर विकास गर्ने एजेण्डा बोकेर...

स्वास्थ्य शिक्षा र रोजगारलाई पूर्णता दिन्छुः लामा

हेटौंडा– आसन्न स्थानीय तह निर्वाचनको गठबन्धनका मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले स्वास्थ्य शिक्षा र रोजगार जीवनको आधार भन्ने भावलाई पुर्णता दिने बताएका छन् । मङ्गलबार वडा नम्बर २ को गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै लामाले शैक्षिक सुधार, स्वास्थ्यमा सेवा वृद्धि, दैनिक जीवनमा आइपर्ने जीवनस्तरका कुरामा आफु...