राजनीति

नागरिकता विधेयक फिर्ता पठाउन राष्ट्रपतिसमक्ष पाँच कम्युनिष्ट दलको आग्रह

काठमाडौं– पाँच वटा कम्युनिष्ट दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसदबाट पारित नागरिकता विधेयक फिर्ता पठाउन आग्रह गरेका छन् । विधेयक संसदमा फास्ट ट्रयाकबाट पारित गरिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीलाई फिर्ता पठाउन आग्रह गरेका हुन् । पाँच दल नेकपा ९क्रान्तिकारी माओवादी०का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा ९बहुमत०का संयोजक कञ्चन, नेकपा...

हेटौंडाको नीति, कार्यक्रम कार्यपालिकाबाट पारित

हेटौंडा– मंगलबार बसेको हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित गरेको छ । २९ सदस्यीय कार्यपालिकामा १८ सदस्यसहित बहुमतमा रहेको एमालेले बैठक बहिष्कार गरेको थियो । एमालेले बहिष्कार गरेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । मंगलबार नीति कार्यक्रममाथि छलफल गर्न...

जिसस मकवानपुरमा गठबन्धनको प्यानल नै विजयी

हेटौंडा– जिल्ला समन्वय समिति जिसस मकवानपुरको प्रमुखमा ललित बहादुर घलान विजयी भएका छन् ।बिहीबार सम्पन्न निर्वाचनमा गठबन्धनको उम्मेदवार नेकपा माओवादी केन्द्रका घलानले १७ मत प्राप्त गर्दै प्यानल सहित विजयी भएका हुन् । हेटौंडा उपमहानगर वडा नम्बर १२ वडा अध्यक्षको पदबाट राजिनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका थिए। जिसस...

जिसस मकवानपुरमा गठबन्धनका उम्मेदवारको जित निश्चित

हेटौंडा– जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरको प्रमुखमा गठबन्धनबाट र नेकपा एमालेको तर्फबाट दुई जनाको उम्मेदवारी परेको छ । असार २ गते तय भएको जिसस निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । घलान ३० वैशाखमा भएको स्थानीय...

राक्सिराङको पहिलो बैठकः चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग

हेटौंडा– दोस्रो कार्यकालको लागि निर्वाचित भएर आएसँगै मकवानपुरको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्नेदेखि राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन पहल गर्नेसम्मको विभिन्न...

बालेन साह काठमाडौंको मेयरमा निर्वाचित

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन् । अब गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेनले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले...

मकवानपुरका ४ महिलाको काँधमा पालिका र वडा हाँक्ने जिम्मेवारी

मकवानपुर– स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरमा महिला जनप्रतिनिधि पहिलो पटक पालिका र वडाको प्रमुखमा ४ जना महिला निर्वाचित भएका छन् । १० स्थानीय तह र १०२ वडा रहेको मकवानपुरमा जम्मा ४ जना महिलाले नेतृत्वको अवसर पाएका हुन् । जसमा एक महिलालाई हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर मिलेको...

मकवानपुरको १० पालिका र १०२ वडामा को–को निर्वाचित भए ? (नामावलीसहित)

हेटौंडा– स्थानीय तह चुनावमा पाँचदलीय गठबन्धन सफल हुँदा मकवानपुरमा तीन दशक लामो एमाले वर्चस्व भत्किएको छ । गठन्धनको फाइदा उठाउँदै नेपाली कांग्रेस मकवानपुरको राजनीतिक इतिहासमै पहिलो पटक ठूलो पार्टी बनेको छ । बहुमत पालिका र वडाध्यक्ष जित्दै कांग्रेस ठूलो पार्टी बनेको हो । शुक्रबार आएको १० वटै पालिकाको मतपरिणामअनुसार...

इतिहास रच्दै हेटौंडाको मेयरमा लामा निर्वाचित

हेटौंडा– नेकपा एमालेको गढ भत्काउँदै हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मिनाकुमारी लामा विजयी भएकी छन् । लामाले नेकपा एमालेका अनन्तप्रसाद पौडेललाई २ हजार १ सय ५९ मतले पराजित गरेकी हुन् । कुल ७३ हजार ४ सय १४ मत खसेकोमा लामाले २३ हजार ६७ मत ल्याएकी छन् ।...

थाहा नगरको मेयरमा विष्ट, उपमेयरमा गोपाली निर्वाचित

हेटौंडा– मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विष्णु विष्ट ‘आदर्श’ निर्वाचित भएका छन् । माओवादी केन्द्रको पकढ भएको थाहामा गत निर्वाचनमा पनि गठबन्धनबाट माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेका मेयर उम्मेदवार अच्युत्तम प्रसाद ढकाललाई पराजित गर्दै विष्ट मेयरमा...