राजनीति

बकैयाबाट थापा र विष्टले भने, ‘एमाले विकास र समृद्धिको सम्बाहक’

हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेदवार रहेका कमल थापाले राष्ट्रवादी सरकार गठनको अभिभारा एमालेले बोकेको बताएका छन् । एमाले राष्ट्रवादी पार्टी भएकै कारण राप्रपा नेपालले मिलेर निर्वाचनमा हातेमालो गरेको उनले बताए । शनिबार बकैया गाउँपालिकामा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले एमाले विकास र समृद्धि...

हेटौंडाको उद्योगलाई सञ्चालन गरेर रोजगारी सिर्जना गर्छुः डीना

हेटौंडा– सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–१ को उम्मेदबार नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले हेटौंडामा रहेको उद्योग कलकारखानालाई पूर्ण क्षमतामा सञ्चालन गरेर रोजगारीको सिर्जना गर्ने बताएकी छन् । मकवानपुरका महिला पत्रकारहरुसँगको छलफलमा डीनाले यस्तो बताएकी हुन् । उनले मकवानपुरमा बेरोजगारीको समस्या अन्त्य गर्नको लागि हेटौंडाको उद्योग कलकारखानालाई पूर्णरुपमा निरन्तर...

गरिब जनताको लागि १० हजार घर निर्माण गर्ने बानियाँको प्रतिवद्वता

हेटौंडा–  मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर९२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको १३ जिल्लाका गरिब, निमुखा जनताको लागि १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने बताएका छन् । गठबन्धनले आयोजना गरेको कैलाश ७ र ८ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता बानियाँले गठबन्धनको सरकार...

मकवानपुरमा नेकपा एमालेलाई परिवार दलको समर्थन

मकवानपुर– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा नेकपा एमालेलाई नेपाल परिवारदलले समर्थन गर्ने भएको छ । एमालेबाट जिल्लामा उम्मेदवार बनेका प्रतिनिधिसभा तथा प्रदेश सभाका ६ जना उम्मेदवारलाई सहयोग गर्ने दलले जनाएको छ । शनिबार परिवार दलका तर्फबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि बहादुर लोप्चनले पत्रकार सम्मेलन...

शैक्षिक उन्नयनमा टेवा दिँदै बानियाँ

हेटौंडा– मकवानपुरे राजनीतिज्ञ तथा समाजसेवी ईन्द्रबहादुर बानियाँले राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाइरहेका छन् । हाल नेपाली कांग्रेस बागमती प्रदेश सभापति रहेका बानियाँ जनताको सेवाको लागि नै राजनीति गरेको बताउँछन् । विपन्न, निमुखा र असहाय जनताका दुःख देख्न नसक्ने बानियाँ उनीहरुको आधारभूत आवश्यकता पूरा गर्न व्यक्तिगत रुपमै धेरै सहयोग...

आनन्दको सहयोगमा रुम्बाले पाइन् नयाँ घर

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेकी कान्छिमाया रुम्बा मख्ख छिन् । खर र प्लाष्टिकले छाएको झुप्रो घरमा बस्दै आएकोमा दुई कोठे पक्कि नयाँ घर सहयोग पाएपछि मख्ख पनि कसरी नपर्नु ? लामो समयदेखि असुरक्षित रहेको पानी चुहिने घरमा बस्दै एकल महिला रुम्बालाई उक्त घर सहयोग गर्ने व्यक्ती नेपाली कांग्रेसका नेता एवं...

थापा र श्रेष्ठको प्रतिवद्धताः हेटौंडामा विद्युतीय बसदेखि सुरुङमार्गसम्म

हेटौंडा– नेकपा एमालेका मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र प्रदेशसभा १ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । थापा र श्रेष्ठले हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा थापा भने उपस्थित थिएनन् । उनी चुनावी कार्यक्रमका...

गोपालीहरुको संस्कृति जगेर्ना गर्न संग्राहलय बनाउँछुः बर्तौला

हेटौंडा– मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फका उम्मेदवार महेश कुमार बर्तौलाले गोपालीहरुको संस्कृति जगर्ने गर्दै पर्यटन विकासका लागि आवश्यक भुमिका खेल्ने बताएका छन् । थाहानगरपालिका वडा नम्बर– १ कुन्छालमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले गोपाली गाउँको डबली जसबाट यहाँको जनताको चुलोको समृद्धि आउने बताए ।...

मकवानपुरमा निर्वाचन आचारसंहिता कुल्चिँदै जनप्रतिनिधिहरु

हेटौंडा– मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरको वेवास्ताका कारण मकवानपुरका स्थानीय तहका जनप्रतिनिधीहरु निरन्तर रुपमा आफ्ना दलका उम्मेदवारहरुका चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् । मकवानपुरका दश वटै स्थानीय तहका जनप्रतिनिधीहरु आफ्ना दलका चुनावी प्रचार प्रसारको काममा व्यस्त हँदा पनि निर्वाचन अधिकृतको कार्यालयले भने यसमा खासै चासो दिएको छैन ।...

बागमतीका बहालवाला नौ मन्त्री फेरि उम्मेदवार

हेटौंडा– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागमती प्रदेश सरकारका ९ जना बहालवाला मन्त्री उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचन लडेका मकवानपुरकी कुमारी मोक्तानसहितका ९ जना मन्त्रीहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका हुन् । उम्मेदवार बन्नेहरुमा नेकपा माओवादी केन्द्र र नेकपा...