राजनीति

कमल थापाको दुर्भाग्यः पाँच वर्षअघि कांग्रेस फापेन, अहिले एमाले

हेटौंडा– मकवानपुर १ मा नेकपा एमालेबाट उम्मेदवार रहेका कमल थापा पराजित भएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र दीपकबहादुर सिंहबीचको हेभिवेट भिडन्तमा थापा पराजित भए । थापालाई उनकै पूर्वसहयात्री सिंहले हराएका हुन् । त्रिपक्षीय भिडन्तमा २५ हजार ४ सय २० मतसहित थापा तेस्रो स्थानमा खुम्चिए । कुनै...

मकवानपुरको दुवै प्रतिनिधिसभाले पायो नयाँ अनुहार, सिंह र बर्तौलालाई जनताको विश्वास

हेटौंडा– मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रबाट नयाँ अनुहार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ बाट दीपक बहादुर सिंह र क्षेत्र नम्बर २ बाट महेश बर्तौला निर्वाचित भएका हुन् । राप्रपाका केन्द्रीय सदस्य रहेका सिंहले गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ८२ मतान्तरले...

मकवानपुर–२ः महेश बर्तौलाको अग्रता, विरोध खतिवडा २३ मतले पछाडि

हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनका विरोध खतिवडालाई झिनो मतले पछि पार्दै एमालेका महेशकुमार बर्तौंलाले सुरुवाती अग्रता लिएका छन् । बर्तौंलासँग खतिवडा २३ मतले पछाडि छन् । २ हजार ३ सय ८५ मतगणना हुँदा बर्तौंलाले ८ सय ४९ र विरोध खतिवडाले ८ सय २६ मत ल्याएका हुन्...

मकवानपुर–१ मा डीनाको अग्रता, कमल र दिपक पछिपछि

हेटौंडा– मकवानपु–१ को मतगणना सुरु भएको छ । क्षेत्र नंबर १ अन्र्तगत बागमती गाउँपालिकाको झुरझुरे बुथको १३ सय ३५ मत गन्दा गठवन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्यय ‘ डिना’ ले सुरुवाती अग्रता प्राप्त गरेकी छिन् । यस्तो छ पहिलो मत परिणाम कमल थापा– ३५० महालक्ष्मी उपाध्यय डिना –...

निर्वाचन तयारी पूरा, ढुक्क भएर मतदान गर्न आयोगको अपिल

काठमाडौं । यही मंसिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको...

कुम्लो बोकी मतदान केन्द्र तिर…

हेटौंडा– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा सुरक्षा निकायहरु मतदान केन्द्रमा खटिएका छन् । निर्वाचनमा मकवानपुरभर ३ हजार २ सय सुरक्षाकर्मी खटिएका छन् । १ मंसिर बुधवार जिल्लाका १ सय ६७ वटा मतदान स्थल र ३ सय ६६ वटा मतदान केन्द्रहरुमा म्यादी प्रहरीहरु आवश्यक सबै...

मकवानपुरका ३ सय ४४ मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

हेटौंडा– मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरबाट नियुक्त पत्र लिई खटिएका कर्मचारीहरुले जिल्लाका ३ सय ४४ वटा मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री बुझेका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरेर स्थायी प्रकृतिका ३ सय ६४ र दुई वटा अस्थायी गरी ३सय ६६ वटा मतदान केन्द्र छन् । जसमध्ये...

यस कारण तपाईको एक मत एमालेलाई

नरेन्द्र भण्डारी राजनीतिमा सबैखाले सम्भावना रहने बताइन्छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना गर्न कांग्रेस र बामपन्थीहरु एकजुट थिए । प्रजातन्त्र पुनःस्र्थापनापछि कांग्रेस र बामपन्थी नै एकअर्काका प्रतिस्पर्धी भए । राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र अनुशासित बनाउन नसक्दा पुनःस्र्थापित प्रजातन्त्र पटक–पटक जोखिममा रहँदै आएको छ । २०५२ सालबाट तत्कालिन माओवादीले सशस्त्र...

हेटौंडाबाट शक्ति प्रदर्शन गर्दै थापा र श्रेष्ठले भने–‘मंसिर ४ ओली सरकार’

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मुख्य सडकमा आज बिहीवार दिउसो नेकपा एमालेले शक्ति प्रर्दशन गरेको छ । यसअघिका दिनहरुमा वडा वडामा सभा र घरदैलो कार्यक्रममा व्यस्त भएको एमालेले आज हेटौंडा बजार क्षेत्रका केही वडाको संयुक्त र्याली निकालेको हो । नेकपा एमालेको हेटौंडा वडा नम्बर–२, ४, ५ र १० नम्बर वडाको संयुक्त...

डीना र पराजुलीलाई सगुन खुवाएर मतदातको स्वागत

हेटौंडा– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन् । यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर–१ प्रतिनिधिसभा तथा प्रदेशसभा–१९ख० का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली हेटौंडाको...