स्थानीय
प्रदेश सरकारसँग निकाशा माग्दै ज्ञापन
हेटौंडा । प्रदेश सरकारको बजेटमा समाबेश भएका योजनाको निकाशा समयमै नभएपछि माग गर्न ज्ञापनपत्रसहित गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले आग्रह गरेको छ । प्रदेश अनुदानमार्फत् संचालित योजनाको रकम भुक्तानीको व्यवस्था गर्न बागमती प्रदेश सरकारसँग माग गरिएको हो । महासंघले मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा...
बागमती प्रदेश सरकारको गौरवका आयोजना अलपत्र
हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश गौरवका आयोजना घोषणा गरी कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गरे पनि अधिकांश कार्यान्वयनमा आएका छैनन् भने कार्यान्वयन भएको सेवा प्रवाहसमेत सन्तोषजनक नभएको पाइएको छ । बागमती प्रदेश सरकारले आर्थिक २०७६र७७ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा चार वटा योजनालाई प्रदेश गौरवको योजना घोषणा गरी...
विपद्को जोखिममा देश, यसवर्ष सरदर भन्दा बढी वर्षाको सम्भावना
हेटौंडा । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । काठमान्डौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यो वर्ष सरदर भन्दा ३५ देखि ५५ प्रतिशत सम्म बढी वर्षा हुने सम्भावना रहेको बताए । विपद प्रतिकार्यका...
बागमतीको संसदीय समितिलाई पूर्णता, ६ जना सभापतिको सपथ
हेटौंडा । बागमती प्रदेशसभाको संसदीय समितिले डेढ वर्षपछि पूर्णता पाएको छ । सोमबार थप दुई समितिले सभापति पाएसँगै ६ वटै समितिले पूर्णता पाएको हो ।बागमतीमा डेढ वर्षदेखि संसदीय समिति सभापतिविहीन थियो । सदस्यमध्ये ज्येष्ठताका आधारमा अध्यक्षले समितिको नेतृत्व गरिहरेका थिए । पुस २०७९ बाट प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएता...
मकवानपुरसहितका ३ जिल्लामा पूर्वाधार कार्यालय खोल्ने निर्णय
हेटौंडा । बागमती सरकारले मकवानपुरसहित प्रदेशका ३ जिल्लामा पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको ३ जिल्लामा कार्यालय सञ्चालन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयको संक्षिप्त दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठका अनुसार मन्त्रालयको दरबन्दी थप हुने गरी...
पाँच जना ‘थाहापदक’बाट विभुषित
हेटौंडा । थाहा नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका तीन विधामा ५ जनालाई ‘थाहापदक’बाट विभुषित गरेको छ । ९ जेठमा पालुङ जेसीज सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा भिन्दाभिन्दै क्षेत्रमा योगदान दिएको मूल्यांकनसहित नगरपालिकाले पदकबाट सम्मानसहित विभुषित गरेको हो । ‘थाहा सेवापदक’बाट थाहा नगरपालिकाका...
कृषि क्षेत्रमा चुनौती धेरै, रासायनिक मलमै अलमल
हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा।राजेन्द्रमान श्रेष्ठले एकवर्षे कार्यकालमा १५ वटा नीतिगत उपलब्धीहरु र ११ वटा कार्यक्रमगत उपलब्धी सार्वजनिक गरेका छन् । गत २०८० जेठ ६ गते मन्त्री बनेका श्रेष्ठले एकवर्षको अवधिमा कार्यसम्पादित कामहरु सार्वजनिक गरेका हुन् । मन्त्रालय तथा अन्तर्गतका कार्यालयको संगठन संरचना तथा...
हेटौंडामा प्रदेशस्तरीय सुरक्षा गोष्ठीः राजश्व चुहावट नियन्त्रणमा सुधार
हेटौंडा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पछिल्लो २ महिनामा राजश्व चुहावट नियन्त्रणमा २० प्रतिशतले सुधार भएको र करीब ७०० विगाहा अतिक्रमित जमिन साविककै अवस्थामा फर्काइएको बताएका छन् । नेपाल सरकार, गृहमन्त्रालय र प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लामिछानेले यस्तो बताएका...
हेटौंडा अस्पताललाई पुरानै दुरावस्थामा ल्याउन दलदेखि माफियासम्मको चलखेलः नवीन सिग्देल
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत्को हेटौंडा अस्पताललाई पुरानै दुरावस्थामा फर्काउन केही राजनीतिक दल, मेडिकल माफिया र स्वार्थपरक तत्वहरुले चलखेल गरिरहेको आरोप लागेको छ । नेकपा एमाले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका–४ वडा वडाध्यक्ष नवीन सिग्देलले अस्पतालमाथि राजनीति भइरहेको बताए । हेटौंडा अस्पताललाई विगतमा जस्तै रिफर सेन्टर बनाउने...
हेटौंडा–१४ मा अचार बनाउने तालिम सुरु
हेटौंडा/हेटौंडा उपमहानगरपालिका –१४ मा अचार बनाउने तालिम सुरु भएकोे छ । उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाको आयोजना तथा महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सोमबारदेखि महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । आगामी सात दिनसम्म सञ्चालन हुने तालिममा २० जना महिलाको सहभागिता रहेको छ ।...