स्थानीय
नागरिक सचेतलाई मकवानपुरगढीको भलिवल उपाधि
हेटौंडा– मकवानपुरगढीमा जारी गाउँपालिका स्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिताको उपाधि ७ नम्बर वडाको नागरिक सचेत (ए) क्लबले उचालेको छ । मकवानपुरगढी–६ डुम्रेकुनामा मंगलबार भएको फाइनल खेलमा नागरिक सचेतले र ८ नम्बर वडाको बुढीचौर क्लबलाई सहजसँग पराजित गरेको थियो । नागरिक सचेतले बुढीचौरलाई २५–१६, २५–२३ र २५–१७ को सोझो सेटमै निरीह...
दशैंको मुखमा हेटौंडाका एटिएम बन्द, बैंकको लापरबाही की प्राविधिक समस्या ?
हेटौंडा । दशैंको मुखमा सर्वसाधारणहरुको चहलपहल बाक्लै हुन्छ । आइतबार र सोमबार हेटौंडाको भिडभाड बाक्लै थियो । बडा दशैंमा आर्थिक कारोबार पनि बाक्लै हुने गर्छ । तर, दशैंको सार्वजनिक बिदा हुनुअघिको अन्तिम दिन सोमबार धेरै सर्वसाधारणको भिडभाड बैंकमा थियो । तर, बैंकका एटिएम भने दिउसै बन्द । खुल्लै रहेका...
हेटौंडा अस्पतालमा विरोध खतिवडाः मेरो दायित्व नागरिकलाई कोरोनाबाट बचाउने
हेटौंडा । मकवानपुरका पहिलो कम्युनिष्ट मन्त्री विरोध खतिवडाले हेटौंडा अस्पतालको निरीक्षण गर्दै जनतालाई आवश्यक खोप लगाउन आफूले भूमिका खेल्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका खतिवडाले सोमबार अस्पतालको निरीक्षणको क्रममा २ करोड डोज खोप ल्याउन पहल गर्ने बताए । उनले आफ्नो पहिलो दायित्व...
मकवानपुरगढीमा भलिवलः फाइनल पुगे नागरिक सचेत र बुढीचौर
हेटौंडा– स्थानीयस्तरबाट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजित मकवानपुरगढी गाउँपालिका स्तरीय दोस्रो रनिङशिल्ड भलिवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मकवानपुरगढी–६ डुम्रेकुनामा भइरहेको प्रतियोगितामा सोमबार भएको सेमिफाइनल खेलमा वडा नम्बर ७ को नागरिक सचेत र ८ नम्बर वडाको बुढीचौर क्लबले जित निकालेका छन् । भोली मंगलबार हुने फाइनल खेलमा...
बालबालिकालाई विकेशलालले दिए झोला
हेटौंडा । हेटौंडाका युवा व्यवसायी तथा नेपाली कांग्रेसका युवा नेता विकेशलाल श्रेष्ठले बालबालिकालाई अध्ययनका निम्ती झोला सहयोग गरको छ । भिमफेदी गाउँपालिकास्थित बालमन्दिर (बाल गृह) मा रहेका बालबालिकालाई विकेशलालले झोला वितरण गरेका हुन्। श्रेष्ठले आफ्नी छोरी विभियानाको नाममा दर्ता गरेको ‘विभियाना फाउन्डेसन’ मार्फत भिमफेदी–६ मा रहेको बाल गृहमा आश्रित...
बागमतीमा देशमै पहिलो पटक सूचना बैंंक स्थापना
हेटौंडा । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले नेपालमै पहिलो पटक सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । बागमती प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने गरी सूचना बैंक ल्याइएको हो । आन्तरिक मामिला तथा...
मन्त्री बन्दै विरोध खतिवडाले तोडे यस्तो ‘रेकर्ड’
हेटौंडा । नेकपा (एकीकृत समाजवादी)को नेतृत्व गर्दै मकवानपुरको कम्युनिष्ट आन्दोलनका धरोहर मानिएका विरोध खतिवडा मन्त्री बनेका छन् । उनलाई गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । ३० वर्षे राजनीतिक जीवनमा नेता खतिवडा पहिलो पटक मन्त्री बनेका छन् । उनले पहिलो पटक मन्त्री बनेर इतिहासमा एउटा नाम...
मकवानपुरमा खोलाले बगाउँदा २२ वर्षीया युवतीको मृत्यु
हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको भोर्लेनी खोलामा एक २२ वर्षीया युवती मृत फेला परेकी छन् । बागमतीको ५ नम्बर वडास्थित भोर्लेनी खोलामा स्थानीय २२ वर्षीया भगवती भोलन मृत भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार युवतीको शव बिहीवार भेटिएको हो...
बागमती प्रदेशमा सवारीसाधनको भाडा बढ्यो
हेटौंडा । बागमती प्रदेशमा सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो । बागमती प्रदेशमा १३ जिल्ला छन् । काठमाडौं उपत्यकाबाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने...
एमाले बागमती प्रदेश कमिटीमा मकवानपुरका २७ जना (नामावलीसहित)
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीले पूर्णता पाएको छ । आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश कमिटी बनेको छ । कमिटीको इञ्चार्जमा एमाले केन्द्रीय सदस्य रामवहादुर थापा (बादल), सहइन्चार्जहरुमा काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी...