स्थानीय

कृष्ण अग्रवाललाई जिताउन महेन्द्र राउत घरदैलोमा खटिए

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको ९ कार्तिमा हुने निर्वाचनमा आफैं अध्यक्ष पदको उम्मेदवार बताउँदै आएका महेन्द्र राउतले अन्ततः कृष्णकुमार गुप्ता (अग्रवाल)लाई सहयोग गर्ने भएका छन् । महेन्द्र राउतले संघको अध्यक्ष पदका उम्मेदवार कृष्णकुमार गुप्ता (अग्रवाल)लाई जिताउन मत माग्दै घरदैलोमा खटिएका हुन् । राउतले अग्रवाल प्यानललाई जिताउन मतदाता व्यवसायीलाई आग्रह...

३२ वर्ष कांग्रेसमा राजनीति गरेका दाहालले किन रोजे नेकपा (एस) ? यस्तो रहेछ कारण

हेटौंडा– मकवानपुरमा नेपाली कांग्रेसको राजनीतिमा ३२ वर्ष सक्रिय भूमिका निर्वाह गरेका मकवानपुरगढी गाउँपालिकाका नेता अर्जुन दाहाल आज एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेता दाहाललाई एकीकृत समाजवादीका उपाध्यक्ष कामरेड केदार न्यौपाने, पोलिटब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले टिका लगाएर पार्टीमा...

बागमती प्रदेशका कानुन अब एपबाटै हेर्न सकिने

हेटौंडा– केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब कानून एप पनि निर्माण गरेको छ । बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानूनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले एप बनाएर सार्वजनिक...

किसानको हितमा काम गर्न सदैव तयार छुः मन्त्री लामा

हेटौंडा–बागमती प्रदेशका भूमि व्यवस्था कृषि, तथा सहकारी मन्त्री चन्द्र लामाले प्रदेशका किसानहरुको हितमा काम गर्न आफू सदैव तयार रहेको बताएका छन् । कालिज पालक व्यावसायी कृषकहरुसँग बिहीवार हेटौंडामा छलफल गर्दै मन्त्री लामाले समग्र कृषि क्षेत्रको विकास र किसानहरुको हितमा काम गर्न आफू सरकारमा रहेको धारणा राखे । प्रदेशको पशुपंन्छी...

बागमतीको मुख्यमन्त्रीमा पाण्डे पक्का, यस्तो बन्यो सहमति

हेटौंडा–बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्ने पक्का भएको छ । मख्यमन्त्रीमा दाबि गरिरहेको नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच सहमति जुटेपछि पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो । बागमतीमा नेकपा (एस)लाई मुख्यमन्त्री दिने गठबन्धनको नेतृत्वबीच सहमती भएपनि कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गरेको थियो । बागमतीमा कांग्रेस र नेकपा...

मुख्यमन्त्री शाक्यको दुई महिने उपलब्धीः साक्षर प्रदेश घोषणा र बाढीपहिरो पीडितलाई राहत

हेटौंडा–पहिलो महिला मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बिहीवार दुई महिना दुई दिन पुग्यो । २ भदौमा मुख्यमन्त्रीको सपथ लिएकी शाक्य केही दिनभित्रै नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी थिइन् । अल्पमतको सरकार सञ्चालन गर्दै आएकी शाक्यले २४ असोजमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव टेबुल गरेकी...

कृषि अधिकृत चौधरी ‘ईन्टीग्रेटी आईकन २०२१’ बाट सम्मानित

हेटौंडा–मकवानपुरगढी गाउँपालिकाका मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका छन् । अकाउन्टविलिटी ल्याब नेपालले यसवर्षको अवार्ड सार्वजनिक गरेको हो । जेटिए अध्ययन गरेका चौधरी २०६० सालमा प्राविधिक चौथोबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । व्यवसायिक तरकारी खेतिको क्षेत्र बिस्तार गरे । थोरै क्षेत्रमा...

मकवानपुरमा भारतीय बुलेटबाट ग्यास चोरी, गिरोह नै संलग्न

हेटौंडा– मकवानपुरमा भारतीय ग्यास बुलेटबाट ग्यास चोरी गर्ने मनहरीका होटल सञ्चालकसहित दुई चालक पक्राउ परेका छन् । खाना पकाउने ग्यास बोकेको बुलेटबाट मनहरीमा ग्यास चोरी हुने गरेको खुलेको छ । मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित एक होटलमा ग्याँस बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिण्डरमा ग्यास भर्ने गरेको घटना प्रहरीले...

बागमतीमा एमालेको सत्ता लम्ब्याउने प्रपञ्च

हेटौंडा– अल्पमतमा परेपनि सरकारको आयु लम्ब्याउने नीति लिइरहेको नेकपा एमालेले बागमती प्रदेशसभा बैठक सार्न प्रदेशसभा सचिवालयलाई पत्र लेखेको छ । सत्ता लम्ब्याउने नयाँ चालको रुपमा एमालेले आफ्ना सांसद बैठकमा आउन नसक्ने कारण देखाउँदै ४ कार्तिकमा बोलाइएको प्रदेशसभा बैठकको समय हेरफेर गर्न बुधबार पत्र लेखेको हो । एमालेको संसदीय दल...

हेटौंडेली अञ्जन विष्टले साफ फाइनल खेल्न नपाउने

हेटौंडा– नेपाललाई इतिहासमै पहिलो पटक साफ च्याम्पियनसीप–२०२१ को फाइनल पुर्याउन गोल गरेका हेटौंडेली स्टार अञ्जन विष्टले फाइनल खेल गुमाउने भएका छन् । दुई पटक पहेंलो कार्ड पाएका कारण अञ्जनले ऐतिहसिक खेलमा आफूलाई उपस्थित गराउन नपाउने भएका हुन् । करिब ३ दशकको इतिहासमा नेपालले दक्षिण एसियाकै सबभन्दा ठूलो फुटबल प्रतियोगिता...