स्थानीय

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

हेटौंडा– आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा...

मकवानपुरगढीमा पुनः बिदुर हुमागाईं उठ्ने, यस्तो रहेछ उनलाई फेरि अध्यक्ष उठाउनुको कारण

हेटौंडा– नेकपा एमालेले आगामी ३० वैशाखका लागि चय भएको स्थानीय तह निर्वाचनमा मकवानपुरगढीमा पुनः बिदुर हुमागाईंलाई उठाउने निर्णय गरेको छ । a सोमबार एमाले गाउँ कमिटीको बैठकले हुमागाईंलाई अध्यक्षमा अठाउने सर्वसम्मत निर्णय गरेको हो । २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्षमा बिदुर हुमागाईंले जित हासिल गरेका थिए ।...

हेटौंडामा अनेरास्ववियुको बृहत भेला तथा प्रशिक्षण

हेटौंडा– नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी मकवनापुरले सोमबार स्थानीय तह निर्वाचन लक्षित बृहत जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले सोमबार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम हुने जानकारी दिए । अनेरास्ववियु जिल्ला...

मुख्यमन्त्री पाण्डेद्वारा द्रुतमार्गको स्थलगत निरीक्षण

हेटौंडा– संघीय सरकारको गौरवको योजना काठमाडौं–तराई–मधेश द्रुतमार्गको वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि मुख्यमन्त्री पाण्डेले आयोजनाको कामको अनुगमन गरेका हुन् । अनुगमनमा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालको पनि सहभागिता रहेको थियो । द्रुतमार्ग अन्तर्गत...

बर्डफ्लु नियन्त्रण गर्न रातोमाटेमा चेक पोष्ट, रिपोर्ट अनिवार्य

हेटौंडा– बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि प्रयास थालेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा चेकपोष्टको स्थापना गरेर बर्डफ्लु नियन्त्रणका लागि काम सुरु गरेको हो । बर्डफ्लोग धेरै जिल्लामा फैलिएकाले यसको नियन्त्रणका लागि अस्थायी चेकपोष्ट स्थापना गरेर काम सुरु गरिएको पशुपन्छी तथा मत्स्य...

अदालतको आदेशसँगै उपाध्यक्ष चौलागाईंको पुनः पदबाहली

हेटौंडा– बागमती प्रदेशको प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले आज बिहीवार पुन पदबहाली गरेक छन् । उच्च अदालत पाटन हेटौंडा इजलासले पदमा रहेर काम गर्ने आदेश दिएपछि उनी पुनः पदबहाली भएका हुन् । प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई पदबहाली गराएका छन् । उनकै पालामा चौलागाईं उपाध्यक्ष नियुक्त भएका...

मकवानपुरका अधिकांश एमालेका वडा अध्यक्ष उम्मेदवार सर्बसम्मत

हेटौंडा । मकवानपुरका धेरैजसो वडाहरुमा वडा अध्यक्षका लागि सर्बसम्मत उमेदवारको छनोट गरिएको छ । बैशाख ३० गते हुने चुनाबका लागि नेकपा एमालेले हिजो र आज उमेदवारी छनोट गरेर जिल्ला पार्टी कमिटीलाई सिफारिस गरेको छ । धेरै वडामा एक जना वडा अध्यक्ष र अरु सदस्यहरुको उमेदवार छनोट गरिएको हो ।...

बागमती प्रदेशमा १२ लाख, मकवानपुरमा एक लाखलाई टाइफाइडबिरुद्धको खोप

हेटौंडा– बागमती प्रदेशमा १५ महिना देखि १५ वर्ष सम्मका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका छन् । चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत् वाग्मती प्रदेशका १५ महिनादेखि १५ बर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले...

थाहामा ३० करोड ५० लाखको ‘पालुङ्ग बृहत् खानेपानी आयोजना’

हेटौंडा– मकवानपुरको थाहा नगरपालिकामा पालुङ वृहत्त खानेपानी आयोजना संचालन हुने भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना संगको साँझेदारीमा खानेपानी आयोजना संचालन हुने भएको हो । आयोजना संचालनका लागि थाहा नगरपालिका, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र पालुङ वृहत्त खानेपानी आयोजना उपभोक्ता समितिबीच...

कांग्रेस हेटौंडाको चुनाव केन्द्रित नगर भेला

हेटौंडा– कांग्रेस हेटौंडा नगरको वृहत नगर भेला सोमबार सम्पन्न भएको छ। घर घर जाऔ कांग्रेस जिताऔ अभियान अन्तर्गत आयोजित वृहत हेटौंडा नगर भेलाको आयोजना गरिएको हो। कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा सम्पन्न भेलामा कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली कांग्रेस निवर्तमान केन्द्रीय...