स्थानीय
मकवानपुर गोल्डकपः पाँच मिनेटमै तीन वटा रातो कार्ड
हेटौंडा– बागमती प्रदेशको राजधानीमा जारी चौथो सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको एकै खेलमा तीन रेड९रातो० कार्ड निस्किएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लबबिचको खेलमा रेड कार्डले ह्याट्रिक हानेको हो । पुलिस र मनाङबिचको दोस्रो हाफको...
मकवानपुर गोल्डकपमा मैदान जलमग्न हुँदा खेल स्थगित, भोली दुवै खेल
हेटौंडा– हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटरफाइनल खेल स्थगित भएको छ । आज बुधबार साँझ ४ बजेको लागि घरेलु टोली विजय युथ र नव जनजागृती युथ क्लबबीचको खेल तय भएको थियो । भारी वर्षाका कारण हेटौंडा–५ को पिप्ले क्याम्पा रंगशाला...
बागमतीको नीति तथा कार्यक्रमः शिक्षा र स्वास्थ्य प्राथमिकतामा
हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् । प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एकसय ६६ वटा बुँदामा...
बागमती प्रदेशसभामा विनियोजन विधेयक पेश
हेटौंडा– बागमती प्रदेश सभा दशौँ अधिवेशनको बैठकमा प्रदेश सरकारले विनियोजन विधेयक–२०७९ को सिद्धान्त र प्राथमिकता पेश गरेको छ । प्रदेश सभाको शुक्रबारको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०७९–०८० को प्रि–बजेट पेश भएसँगै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक...
बजेटका लागि सुझाव लिँदै कृषि मन्त्रालय
हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने तयारीलाई तीव्रता दिएको छ । सरकारले बजेट ल्याउन तयारी अगाडि बढाएको हो । सम्बन्धित क्षेत्रका विज्ञहरुको सुझावका आधारमा बजेटका लागि प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुझाव संकलन गरिरहेको छ । मन्त्रालयले मन्त्री, राज्यमन्त्री र कर्मचारीहरुको तरिकाबाट बजेट...
मकवानपुरमा उम्रियो संकटापन्न भोटेलहराको विरुवा
हेटौंडा– वनस्पति अनुशन्धान केन्द्र मकवानपुर अथक प्रयासपछि भोटे लहराको विउ उमार्न सफल भएको छ । ६ महिना अघिबाट प्रयासरत रहेको अनुशन्धान केन्द्र अहिले आएर सफल भएको हो । करिब १ वर्ष अघि भोटेलहराकै खोजिमा रहेका केन्द्रको टिमले विउ उमार्न सफल भएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुर कार्यालय केन्द्रका प्रमुख एवं...
बागमतीका मन्त्रालय बजेट बनाउने चटारोमा, बजेटको शिलिङ तोकियो
हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्नका लागि धमाधम काम भइरहेको छ । प्रदेशका सबै मन्त्रालयमा अहिले विभिन्न शाखाका कर्मचारी, महाशाखाका प्रमुखहरु, सचिवहरु र मन्त्रीहरुलाई भ्याइनभ्याइ भएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजान मन्त्रालयले हरेक मन्त्रालयलाई बजेटको...
बलात्कारको उजुरी गर्न हदम्याद नराख्न माग
हेटौंडा– बलात्कार घटनाको उजुरीका लागि हदम्यान तोकिन नहुने माग संसद देखि सडकसम्म आईपुगेको छ । बाल्यकालमा कोहि यौन शोषणको शिकार भएको छ भने बालिग भएपछि वा जुनसुकै उमेरमा पनि उजुरी गर्न मिल्ने ब्यवस्थाको माग अहिले चर्चाको बिषय बनेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा बलात्कारीलाई फाँसीको माग गर्दै आज...
जब हेटौँडाको बीच सडकमै चिया पाक्यो…
हेटौँडा–हेटौँडाको मुख्य चोकमा मंगलबार साँझ बीच सडकमै चिया पकाएर खुवाइएको छ । सरकारले पेट्रोलियम र ग्यास पदार्थमा मुल्य वृद्धि गरेपछि युवाहरुले सडकमै दउरा बालेर चिया पकाएका हुन् । सरकारविरुद्धका आन्दोलनमा यसअघि युवा तथा विद्यार्थीहरुले विभिन्न नारा घन्किाएर विरोध गर्ने प्रचलन थियो । तर, मंगलबार हेटौँडाको बुद्धचोकमा सडकमै दाउरा बालेर...
मकवानपुरका ४ महिलाको काँधमा पालिका र वडा हाँक्ने जिम्मेवारी
मकवानपुर– स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरमा महिला जनप्रतिनिधि पहिलो पटक पालिका र वडाको प्रमुखमा ४ जना महिला निर्वाचित भएका छन् । १० स्थानीय तह र १०२ वडा रहेको मकवानपुरमा जम्मा ४ जना महिलाले नेतृत्वको अवसर पाएका हुन् । जसमा एक महिलालाई हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर मिलेको...