स्थानीय
जिसस मकवानपुरमा गठबन्धनको प्यानल नै विजयी
हेटौंडा– जिल्ला समन्वय समिति जिसस मकवानपुरको प्रमुखमा ललित बहादुर घलान विजयी भएका छन् ।बिहीबार सम्पन्न निर्वाचनमा गठबन्धनको उम्मेदवार नेकपा माओवादी केन्द्रका घलानले १७ मत प्राप्त गर्दै प्यानल सहित विजयी भएका हुन् । हेटौंडा उपमहानगर वडा नम्बर १२ वडा अध्यक्षको पदबाट राजिनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका थिए। जिसस...
बागमतीको मकवानपुरसहित तीन जिल्ला चेपाङ संरक्षित क्षेत्र घोषित
हेटौंडा– अति सिमान्तकृत पिछडिएको समुदायका रुपमा रहेका चेपाङ जातिको लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको छ । बागमती प्रदेश सरकारले धादिङ, मकवानपुर र चितवनलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्दै आवश्यक बजेट विनियोजन गरेको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले आगामी आव २०७९ण्ज्ञद्द०८० को बजेट...
बागमती सरकारले ल्यायो ७० अर्ब ९३ करोडको बजेट
हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को लागि झण्डै ७१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको वार्षिक आम्दानी र खर्चको अनुमानित विवरण सार्वजनिक गरेका हुन् । चालु आर्थिक...
बागमतीको प्रदेशसभा बैठक आज बस्दै
हेटौंडा– बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८–७९ को बजेट सार्वजनिक गर्नु एक दिनअघि प्रदेशसभा बैठक बस्न लागेको हो । मंगलबार दिउँसो २ बजे बस्ने बैठकका ६ वटा कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनले मंगलबारको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश...
जिसस मकवानपुरमा गठबन्धनका उम्मेदवारको जित निश्चित
हेटौंडा– जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरको प्रमुखमा गठबन्धनबाट र नेकपा एमालेको तर्फबाट दुई जनाको उम्मेदवारी परेको छ । असार २ गते तय भएको जिसस निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । घलान ३० वैशाखमा भएको स्थानीय...
आर्मीले जित्यो मकवानपुर गोल्डकपको उपाधि
हेटौंडा– हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको फाइनल खेलमा आयोजक टोली विजयलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि जितेको हो । आर्मीलाई...
मकवानपुर गोल्डकपः विजय युथ उपाधि नजिक
हेटौंडा– हेटौंडामा जारी चौथो स्थानीय तह सहित स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली विजय युथ क्लब प्रवेश गरेको छ । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विजय युथ नेपाल पुलिसलाई १–० गोल अन्तरले हराउँदै गोल्डकपको उपाधि नजिक पुगेको हो । विजय युथको जितमा...
मेयर मिनाले दिइन् अशक्तलाई हिँड्डुल गर्न ह्वीलचेयर
हेटौंडा– शारिरीक रुपमा अशक्त भई दैनिक जिवनमा समस्या व्यहोरेका हेटौंडा–१७ का एक बालकलाई हेटौंडा उपमहानगरले ह्वीलचेयर वितरण गरेको छ । उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाको समन्वयमा नगरप्रमुख मिनाकुमारी लामाले ह्वीलचेयर हस्तान्तरण गरेकी हुन् । लामाले अशक्तहरुको साथमा हेटौंडा उपमहानगरपालिका रहेको बताइन् । वडा कार्यालयको सिफारीसमा हेटौंडा–१७ का १६ बर्षिय...
राक्सिराङको पहिलो बैठकः चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग
हेटौंडा– दोस्रो कार्यकालको लागि निर्वाचित भएर आएसँगै मकवानपुरको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्नेदेखि राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन पहल गर्नेसम्मको विभिन्न...
मकवानपुर गोल्डकपः भोली बिहीवार बिहान मैदान उत्रिँदै घरेलु टोली
हेटौंडा– हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा भोली बिहीवार बिहान हेटौंडाको घरेलु टोली मैदानमा उत्रिँदैछ । बुधवार ४ बजेलाई तय भएको खेल वर्षाका कारण मैदान जलमग्न हुँदा खेल स्थगित भएपनि भोली बिहानलाई सरेको थियो । तेस्रो क्वाटरफाइनल खेलअन्तर्गत् घरेलु टोली विजय युथ क्लब र नव...