स्थानीय

‘राइड सेयरिङ’ लाई करको दायरामा ल्याउँदै बागमती सरकार

हेटौंडा– बागमती प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई करको दायरामा ल्याउन कानुन बनाउन थालेको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले पठाओ, इन ड्राइभ, टुटल जस्ता दुई पांग्रे निजी सवारीसाधनमा हुने ‘राइड सेयरिङ’ लाई करको दायरामा ल्याउन लागेको हो । मन्त्रालयले ‘राइड सेयरिङ’ सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाउन सचिवको संयोजकत्वमा कार्यविधि...

मकवानपुरगढीमा आफ्ना कार्यकर्ता भर्ति गर्न गरिब तथा विपन्नका छोराछोरीको जागिर चैट

हेटौंडा, ३१ असार– मकवानपुरगढी गाउँपालिकामा विगतदेखि करारमा काम गर्दै आएका कर्मचारीको गठबन्धनबाट विजयी नेतृत्वले जागिर खाइदिएको छ । शुक्रबार गाउँपालिकाले ८३ जना करार सेवाका कर्मचारीलाई जागिरबाट हटाउने निर्णय गरेको हो । मकवानपुरगढीमा हाल गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि बहुमत वडाअध्यक्षहरु गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादीबाट विजयी भएका थिए । गाउँपालिकाको...

बागमती सरकारको ११ महिनामा ४२ प्रतिशत बजेट खर्च

हेटौंडा– नेपालको ७ वटा प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमती प्रदेश सरकारको ११ महिनामा चालू आर्थिक वर्षको बजेट खर्च ४२ प्रतिशत मात्रै गरेको छ । बजेट खर्चमा सधै निराशाजनक रहेको प्रदेश सरकारको चालू आर्थिक वर्षको ११ महिनाको बजेट खर्च पनि निराशाजनक नै रहेको हो । चालू आव २०७८\०७९...

‘हेटौंडा अस्पतालमा धेरै सुधार गरेका छौं, हामीलाई बुझेनन्’

हेटौंडा– हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले अस्पतालको उपचार सेवामा व्यापक सुधारका काम भएपनि कसैले बुझ्न नसकेको गुनासो गरेका छन् । ५० बेडको अस्पतालमा धेरै सेवा सुविधा र बिरामीको उपचारमा सुधार गरेपनि सर्वसाधारणबाटै बुझ्ने काम नभएको गुनासो गरेका हुन् । हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीको चाप बढेर व्यवस्थापन...

हेटौंडाको नीति, कार्यक्रम कार्यपालिकाबाट पारित

हेटौंडा– मंगलबार बसेको हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित गरेको छ । २९ सदस्यीय कार्यपालिकामा १८ सदस्यसहित बहुमतमा रहेको एमालेले बैठक बहिष्कार गरेको थियो । एमालेले बहिष्कार गरेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । मंगलबार नीति कार्यक्रममाथि छलफल गर्न...

हेटौंडा उपमहानगरको प्रवक्तामा न्यौपाने

हेटौंडा– बागमती प्रदेशको मुकामसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको प्रवक्ता वडा अध्यक्ष सविन न्यौपाने भएका छन् । शनिवार बसेको कार्यपालिका बैठकले न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । पूर्वपत्रकार समेत रहेका न्यौपाने हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाका वडा अध्यक्ष हुन् । उनी गत ३० वैशाख २०७९ मा भएको स्थानीय तह सदस्य निर्वाचनमा दोस्रो...

कुन्दन धिताल लियो क्लब हेटौंडा सुर्योदयको अध्यक्ष

हेटौंडा– हेटौंडामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा प्रवेश धिताल ‘कुन्दन’ चयन भएका छन् । क्लबको शनिबार बसेको बैठकले आगामी लायन वर्ष २०२२–०२३ को लागि पत्रकार धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उनी विगत ८ वर्षदेखि मकवानपुरको पत्रकारिता क्षेत्रमा...

नवोदयमा ‘माइक्रोस्कोप अपरेटिङ’ र ‘टेम्पोररी स्लाइड’ सम्बन्धी अभिमुखीकरण

हेटौंडा– हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीले माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार गरेको छ । हेटौंडा– ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ जना विद्याथीलाई माइक्रोस्कोप अपरेटिङ र प्याज...

प्रदेश मुकाम हेटौंडालाई सुविधा सम्पन्न बनाउन १ अर्ब बढी बजेट

हेटौंडा– बागमती प्रदेश सरकारले प्रदेशको मुकाम हेटौंडालाई सुविधा सम्पन्न बनाउन प्रादेशिक संरचनासँगै चक्रपथ निर्माणका लागि १ अर्ब भन्दा बढी बजेट बिनियोजन गरेको छ । सरकार गठनको चार वर्षसम्म पनि प्रादेशिक संरचना बनाउन नसकेको प्रदेश सरकारले पाँच बजेटबाट प्रादेशिक पूर्वाधार निर्माणका लागि बजेट छुट्याएको छ । यसअघिका सरकारले प्रदेशको प्रशासनिक...

मकवानपुरमा चट्याङका कारण राष्ट्रिय परिचयपत्र विवरण संकलन रोकियो

हेटौंडा– मकवानपुरमा राष्ट्रिय परिचयपत्रको बिवरण संकलन गर्ने काम स्थगित भएको छ । गएराती बर्षासंग परेको चट्याङका कारण जिल्ला प्रशासन कार्यालय ९जिप्रका० मकवानपुरमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको समेतका मेशिनहरु बिग्रीएपछि बिवरण संकलन स्थगित भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । बिहिबार सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक...