स्थानीय
नयाँ उपकरण ल्याउन जोखिमपूर्ण रोप–वे बेच्दै हेटौंडा सिमेन्ट
मकवानपुर– मानव बस्ती र विद्यालयलाई वर्षौदेखि जोखिम बनाएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको रोप–वे अब इतिहासका रुपमा सीमित हुने भएको छ । भीमफेदी गाउँपालिकाको भैंसेस्थित खानी क्षेत्रबाट चुनढुंगा ल्याउन प्रयोग भएको रोप–वेलाई हेटौंडा सिमेन्टले बिक्री गर्ने तयारी गरेको हो । रोप–वेमा करोडौंका फलाम छन् । फलामका पोलदेखि, तार र...
कानुन पनि मान्दैनन् मकवानपुरका जनप्रतिनिधि
हेटौंडा– गत ३० वैशाख २०७९ मा भएको स्थानीय तह सदस्य निर्वाचनबाट विजयी भएपछि खुशीले ‘भूँईमा खुट्टासमेत नटेकी’ दौडिएका जनप्रतिनिधिहरु कानुनलाई टेर्दैनन् । चुनाव जितेपछि महिनौंसम्म अबिर, खादा र माला जात्रामा रमाएका जनप्रतिनिधिहरुले आफ्नो पहिलो कानुनीय कर्तव्यसमेत पूरा नगरेको पाइएको छ । देशमा निर्वाचन गराउने एउटा छुट्टै संवैधानिक अधिकारप्राप्त निकाय...
मकवानपुरका भण्डारी राष्ट्रिय युवा संघको प्रदेश कोषाध्यक्षमा चयन
मकवानपुर– भक्तपुरको सुर्यबिनायकमा भएको राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट मकवानपुरका नरेन्द्र भण्डारी कोषाध्यक्षमा चयन भएका छन् । युवा संघ नेपालको बागमती प्रदेश कार्यसमिति चयन गरिएको हो । जय गुरुङको नेतृत्वमा ९७ सदस्यीय समितीमा मकवानपुरका भण्डारी कोषाध्यक्ष चयन भएका हुन् । मकवानपुरे विश्वराज राई, इन्साफ़ केसी, सागर...
बढ्दै आत्महत्यका घटनाः बागमती प्रदेशमा २ हजार ८ सयले प्राण त्यागे
हेटौंडा– पछिल्लो तीन वर्षमा बागमती प्रदेशमा दुई हजार ८ सय ७३ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा शनिबार स्वास्थ्य निर्देशनालय कार्यालयले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो । बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक दीपक रेग्मीले प्रदेशमा आत्महत्याको अवस्थाको विषयमा प्रस्तुतीकरण गर्दै तीन...
मकवानपुरमा जलचर प्राणी संरक्षण समिति
हेटौंडा– मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन भएको छ ।आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्लामा जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन भएको जानकारी दिइएको हो । समितिमा संयोजकमा विनोद महत, सचिव नवराज खतिवडा, कोषाध्यक्ष गोकर्ण सुवेदी सदस्य कपिल खड्का, गणेशकुमार खड्के, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ...
हेटौंडामा डेंगुले महामारीको रुप लिँदै, मृत्यु भइसकेका बालकमा डेंगु पुष्टि
हेटौंडा– हेटौंडामा विगत दुई हप्तादेखि डेंगु रोगले महामारीको रुप लिएको छ । आइतबारसम्म डेंगुबाट १ हजार ४५ जनामा संक्रमण भएको छ । शुक्रबारसम्म साढे ८ सय जना संक्रमण रहेको मकवानपुरमा आइतबारसम्म बढेर साढे १ हजार पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार डेंगुबाट एक जनाको मृत्युसमेत...
मेयर लामा भन्छिन्, ‘चुनावमा कसैको पैसा लिइनँ, खर्च पनि मागिनँ’
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाकी मेयर आइतबार साँझदेखि चर्चामा आएकी छन् । काठमाडौंमा भएको एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण लामाको चर्चा चुलिएको छ । आइतबार अपरान्ह कान्तिपुर मिडिया ग्रुपद्वारा काठमाडौंमा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको ‘नेतृत्वमा महिला अब पहिला’ कार्यक्रममा हेटौंडाकी मेयर लामासहित, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, झापाको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष...
मकवानपुरमा फैलँदै डेङ्गू, दुई हप्तामा २८ संक्रमित
मकवानपुर– मकवानपुरमा पछिल्लो समय डेङ्गूको संक्रमण फैलँदै गएको छ । दुई हप्ताको अवधिमा दुई दर्जनभन्दा धेरैमा डेङ्गू देखिएको हो । चालु आर्थिक बर्षको १(१५ साउनको बीचमा २८ जनामा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका मानिसमा...
भगवान् भरोसामा मकवानपुरका ग्रामीण सडकको यात्रा
हेटौंडा– कैलाश गाउँपालिकास्थित पकनीबाट दामन डाँडाबास सडक हुँदै त्रिभुवन राजपथको दामनसम्म यात्रुबाहक बस सञ्चालनमा आएको पाँच वर्ष बितिसक्यो । तर बर्खामा पकनीबाट दामनसम्म बसयात्रा गर्न ठूलै जोखिम मोल्नुपर्छ ।ठाउँठाउँमा बिग्रिएको हिलाम्मे सडक पार गर्दै खचाखच भरिएको बस दामन नआइपुग्दासम्म यात्रुको मन थिरमा हुन्न । ‘दिन बित्दै जाँदा सडक राम्रो...
हेटौंडामा रुट परमिट नभएका अटोलाई सञ्चालनमा रोक
हेटौंडा– अव्यवस्थित पार्किङले अस्तव्यस्त बनेको हेटौंडा उपमहानगरपालिकाले अटो, मयुरीलगायत तीन पांग्रे सवारी सञ्चालनमा कडा नीति लिएको छ । हेटौंडा बजारमा देखिएको सवारीसाधनको चापको व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा तीन पांग्रे सवारीसाधनलाई व्यवस्थित गर्ने भएको हो । तीन पांग्रेअन्तर्गत् हेटौंडामा अटो, मयुरी छ्यापछ्याप्ती छन् । उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका...