स्थानीय

४० दिनमा तटबन्धनसहित सडक बनाउने हेटौंडाका वडाध्यक्ष

हेटौंडा– करिब एक किलोमिटर सडक सडक निर्माण हुन कतिसमय लाग्छ ? यो प्रश्न विकसित मुलुकमा गरिएको भए सम्भवत जवाफ १, २ वा ३ महिना आउँथ्यो ? नेपालमा यही प्रश्न गर्दा भरपर्दो र विश्वासिलो उत्तर पाउन मुस्किल छ । किन की नेपालको फितलो कानुन र राजनीतिक पहुँच बनाएका निर्माण व्यवसयावीको...

हेटौँडाका सुगम वडामा पानीको पैसा लाग्दैन, तर दुर्गम वडाबासी चुन मिसिएको पानी खान बाध्य

हेटौँडा– हेटौँडा उपमहानगरपालिका भित्रका सुगम वडाका बासिन्दाले निःशुल्क खानेपानी पाउने गरी व्यस्था मिलाइएको छ । तर, दुर्गम वडाका जनता अझै स्वच्छ खानेपानी पिउनबाट बञ्चित छन् । नगरका सीमित उपभोक्तालाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने गरी उपमहानगरले हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरिसकेको छ । उक्त सम्झौताबाट...

हेटौंडामा मनाइयो संविधान दिवसः प्रदेश प्रमुख र मुख्यमन्त्रीले के भने ?

हेटौंडा– बागमती प्रदेशको मुकाम हेटौंडामा मंगलबार संविधान दिवस मनाइएको छ । ७ औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी र औपचारिक कार्यक्रम गरिएको छ । हेटौंडाको भुटनदेवी माध्यामिक विद्यालयबाट सुरु प्रभातफेरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर कार्यक्रममा परिणत भएको थियो । पञ्चेबाजा, झाँकीसहित प्रभातफेरी गरिएको हो ।...

अस्पताललाई एक हजार थान डेंगु परीक्षण किट

हेटौंडा– पछिल्लो समय हेटौंडामा डेंगुका बिरामी अत्याधिक बढ्न थालेपछि स्थानीय सरकारले परीक्षणको दायरा बढाउन जिल्ला अस्पताललाई निर्देशन दिएको छ । हेटौंडामा डेंगु संक्रमणले महामारीको रुप लिएसँगै हेटौंडा अस्पतालमा बिरामीहरुको खचाखच भीड छ । बिरामीहरुलाई बेड पाउनसमेत मुस्किल परिरहेको अवस्थामा अस्पताललाई उपचारमा ध्यान दिन हेटौंडा उपमहानगरपालिकाले निर्देशन दिएको हो ।...

संकलन तथा प्रशोधन केन्द्र बनेपछि कोदोको उत्पादन बढ्यो

हेटौंडा– रैथाने बाली प्रवद्र्धनका लागि मकवानपुरगढी गाउँपालिकाले कोदो संकलन तथा प्रशोधन केन्द्र निर्माणमा सहयोग गरेको छ । मकवानपुरगढी–४ कालिखोलामा रहेको अपाङ तथा विपन्न सहकारी संस्थाले गाउँपालिकाको लागत साझेदारीमा कोदो संकलन तथा प्रशोधन केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उद्घाटन गरेका छन् । सहकारीका...

बागमती प्रदेश सरकारविरुद्ध दुईसय २३ मुद्धा दर्ता

हेटौंडा– करिब पाँच वर्षमा बागमती प्रदेश सरकारविरुद्ध दुईसय २३ वटा मुद्वा परेको छ ।देश संघीयतामा गएपछि पहिलोपटक स्थापना भएको पाँच वर्ष नपुग्दै प्रदेश सरकारविरुद्व दुईसय २३ वटा मुद्वा परेको हो । अधिकार हस्तान्तरण नगरेको भन्दै संघीय सरकारविरुद्व मुद्धा हाल्ने चेतावनी दिइरहेको प्रदेश सरकारविरुद्व नै पाँच वर्ष नपुग्दै दुईसय २३...

मकवानपुरगढीमा सञ्चालित कृषि कार्यक्रमको स्थलगत निरीक्षण

हेटौंडा– मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षसहितको टोलीले मंगलबार पालिकाको वडा नम्बर ५ र ६ मा भए गरेका विभिन्न कृषि कार्यको अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, उपाध्यक्ष मानकुमारी पाख्रिन र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी सहितको टोलीले गाउँपालिकाको...

मउवा संघ मकवानपुरको तीन दिने भ्रमण

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ)को तीन दिने सिन्धुली, रामेछाप र दोलखा भ्रमण कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा संघका सल्लाहकार, पदाधिकारी, सदस्य, कर्मचारी तथा पत्रकारको सहभागितामा सिन्धुली, सिन्धुलीगढी, चरिकोट, दोलखाको कालिञ्चोक भगवती मन्दिर, दोलखा भीमसेन मन्दिर, जिरी र रामेछापमा...

बागमती प्रदेशको मुख्यमन्त्री–मन्त्रालय हेटौंडा–१६ हटियामा लगिँदै

हेटौँडा– बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६, हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको ‘सिंहदरबार’ निर्माण गर्ने भएको छ । बागमतीका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको ‘सिंहदरबार’ हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा निर्माण गरिने जानकारी दिएका हुन् । उनले प्रादेशिक संरचना निर्माण प्रयोजनार्थ...

हेटौंडाको सडक फराकिलो बनाउन प्रधानमन्त्री देउवाको ‘ग्रीन सिग्नल’

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघले राष्ट्रिय राजमार्गसँग जोडिएको हेटौंडाको मुख्य सडकलाई दायाँबायाँ १६–१६ मिटर फराकिलो बनाउनु पर्ने अडान दोहोर्याएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री मोहन बस्नेत हेटौँडा आएको अवसर पारेर संघले सडक विस्तारका सम्बन्धमा अडान राखेको हो । बस्नेत मन्त्रिपरिषद्मा हुँदा...