स्थानीय
आश्रमबाट भविष्य चिहाउँदै गरेका बालबालिका
हेटौंडा– एउटा बच्चाको पहिलो विद्यालय उसको घर हुन्छ । उनको बाबु आमा नै पहिलो शिक्षक शिक्षिका हुन्छन् । त्यसपछि छिमेकी र विद्यालयबाट सिकाईहरु शुरु हुन्छ । घरबाट सडकमा आईपुगेका र अनाथ बालबालिकाहरुको हकमा भने सिकाईको थलो फरक हुने गर्छ त्यस्तै छ मानवसेवा आश्रममा पालनपोषण गरिएका बालबालिकाको अवस्था । आश्रममा...
हेटौंडामा विदेशबाट फर्किएर पशुपालनमा रमाएका युवा
हेटौंडा– नेपालमा पछिल्लो समय वैदेशिकरोजगारीबाट फर्किएका युवाहरु पशुपालनमा लागेका छन् । कृषि क्षेत्रमा देखिएको सम्भावना र आम्दानीले युवाहरुलाई पशुपालनमा तानेको छ । मकवानपुरका अधिकांश पालिकाहरुमा विगत ५ वर्ष यता पशुपालनका क्षेत्रमा युवाहरुको सहभागिता बढेको छ । दुध उत्पादनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवाहरुले आफ्नो लगानीमा गाई र...
हेटौंडा उपमहानगरद्वारा पाँच जनालाई ह्विलचियर
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भई हिँडडुलमा समस्या व्यहोर्दै आएका पाँचजनालाई ह्विलचियर प्रदान गरेको छ । उपमहानगरले दैनिक जिवनयापनको क्रममा घर बाहिरसमेत निस्कन असहज भई थलिएर बसेका उपमहानगरपालिकाका ४ वटा वडाका ५ जनालाई बुधवार ह्विलचियर प्रदान गरिएको हो । शरिरीक रुपमा अशक्त भई हिँड्डुलमा समस्या व्यहोर्दै आएका हेटौंडा–१४ कामान...
मकवानपुरगढीलाई जिल्लास्तरीय महिला भलिबलको उपाधि
हेटौंडा– मकवानपुरगढी गाउँपालिकाले मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि उचालेको छ । बुधबार हेटौंडाको हुप्रचौरमा भएको फाइनल खेलमा बकैया गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले जिल्लास्तरीय महिला भलिबल उपाधि उचालेको हो । मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको छ । उपाधिसँगै मकवानपुरगढीले नगद ५० हजारसहित...
जनतासँग सरोकार राख्ने कानुन नबनाई सकियो प्रदेशसभाको कार्यकाल
हेटौंडा– बागमती प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ ।देश संघीयतामा गएपछि पहिलोपटक बनेको प्रदेशसभाको पाँच वर्षे कार्यकाल असोज १ सकिएको हो । नेपालको ईतिहासमा पहिलो पटक बनेको प्रदेशसभाको सदस्यहरु प्रदेशसभाबाट बिदा भइसकेका छन् । नेपालको संविधान २०७२ कार्यान्वयनमा प्रदेशले महत्वपूर्ण भूमिका खेलेको भएपनि आफ्नो पहिलो कार्यकालमा खासै उपलब्धिमुलक काम गर्न...
एक वर्षमा मकवानपुरबाट अख्तियारमा ३ सय १० वटा उजुरी
हेटौंडा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा मकवानपुरबाट एक वर्षमा ३ सय १० वटा उजुरी परेको छ । आयोगको कार्यालय हेटौंडाले बुधबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन बुझाउदै उक्त तथ्यांक सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार गत एक आर्थिक वर्षमा...
मकवानपुरसहित बागमतीको १० जिल्लामा ५२ यात्रु सहायता कक्ष
हेटौंडा– बागमती प्रदेश प्रहरी कार्यालयले चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूको सुरक्षाका लागि बागमती प्रदेशका १० जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुहरुको भिडभाड हुने भएकाले सुरक्षित हिसाबले गन्तव्यतर्फ पुग्ने वातावरण सिर्जना गर्न प्रदेश अन्तर्गतका १० वटा जिल्लामा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना...
हेटौंडामा खानेपानी व्यवस्थित र ढल व्यवस्थापन गरिने
हेटौंडा– हेटौंडा उपमहानगरपालिका व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउँने तयारीमा जुटेको छ । एशियाली विकास बैकको सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालय मार्फत उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गर्न खोजिएको हो । आयोजना अन्तरगत २०५५ सम्मको डिपिआर योजना...
नागरिकता कागजको खोस्टा हैनः कमल थापा
हेटौँडा– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलीपल्टै दिन नागरिकता कागजको खोस्टा नभएको प्रतिक्रिया दिएका छन् । नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका हुन् । निर्वाचन केन्द्रीत कार्यक्रममा गृहजिल्ला मकवानपुरमा व्यस्त रहेका थापाले बकैया गाउँ...
साँघुरो सडकमा जर्वजस्ती बस, प्रहरी रमिते बन्दा ७ जनाको मृत्यु
हेटौंडा– हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीअन्तर्गत् भीमेफेदी–कुलेखानी सडक खण्डमा मिनि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार समाचार तयार पार्दासम्म घाइते २५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । बिहीवार साढे दुई बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको...