स्थानीय

महिला जागृति साकोसको २४ औं साधारणसभा

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेको महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको शनिबार २४ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष रिताकुमारी मगरको सभाध्यक्षतामा भएको सभामा गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीले आव २०७८/०७९मा आफ्ना शेयर सदस्यलाई १४ करोड...

महिला एकता साकोस अध्यक्षमा शर्मिला महत चयन

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ भैसेंमा रहेको महिला एकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शर्मिला महत चयन भएकी छन् । शनिबार भएको २४ औं वार्षिक साधारण सभा तथा ९ औं निर्वाचन कार्यक्रमबाट महतले पुनः सहकारीको नेतृत्व लिएकी हुन् । सहकारी उपाध्यक्षमा लक्ष्मी कुमारी राना, सचिवमा...

जनहित साकोसको ऋण लगानी एक करोड ६९ लाख

हेटौंडा– गाउँका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा ऋण लगानी गर्दै आइरहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनीस्थित जनहित साकोसले स्थानीय किसानलाई विभिन्न कृषि तथा पशुपालन र व्यवसाय क्षेत्रमा एक करोड ६९ लाख ९ हजार २...

मनकामनामाई सहकारीको १४ औं साधारणसभा

हेटौंडा– श्रीमनकामनामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१९, बस्तिपुरको १४ औं वार्षिक साधारणसभा भएको छ ।सहकारीका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सभामा संस्थाका सचिव सुवासचन्द्र कँडेल, कोषाध्यक्ष राममणि बर्तौला तथा लेखा समिति, ऋण...

समूहबाट सहकारी बनेको महिला सेवाको ३० करोड कारोबार

हेटौंडा– दुई दशक अघि बनेको महिलाहरुको समूहबाट संगठित भएर ठडिएको महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३० करोडको कारोबार गर्न सफल भएको छ । प्लान इन्टरनेशनल मकवानपुरको कार्यक्रमले हेटौंडा–१२ का महिलाहरुलाई एकीकृत गरी महिला समूह बनाएको थियो । सोही समूह बिस्तार भइ जन्मिएको महिला सेवा साकोसले शनिवार...

बागेश्वरी साकोसको २५ करोड बढी कारोबार

हेटौंडा– हेटौंडाका उत्कृष्ट सहकारीमा पर्ने बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेटौंडा–११ को १४ औं वार्षिक साधारणसभा भएको छ । सहकारीले गत आर्थिक वर्ष २०७८–०७९ मा २५ करोड ३२ लाख ४५ हजार ९ सय ३६ रुपैयाँको वार्षिक कारोबार गर्न सफल भएको जनाइएको छ । सहकारीमा २ करोड...

हेटौंडामा २८ जनाले दिए रगत

हेटौंडा, २८ असोज– हेटौंडामा शुक्रबार भएको संयुक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । डिष्ट्रिक्ट ३२५ एस नेपाल एरिया २ को आयोजनामा भएको रक्तदान भएको हो । एरिया चिफ विकेश लाल श्रेष्ठको अध्यक्षता तथा डिष्ट्रिक ३२५ एस नेपालका सेकेन्ड भिडिजी एमजेएफ टासी डोल्मा तुम्बाहाम्फेको प्रमुख आतिथ्यता रहेको थियो...

महिला कल्याण साकोसको कारोबार ९ करोड

हेटौंडा, २८ असोज– मकवानपुरगढी गाउँपालिका–५, स्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८÷०७९ मा करिब सवा ९ करोड करोबार गरेको छ । सहकारीले शुक्रबार २४ औं वार्षिक साधारणसभा गर्दै गत आवको आयव्यय सार्वजनिक गर्नुका साथै चालू आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रम प्रस्तुत गरेको थियो...

परिवर्तन सहकारीको १५ औं साधारणसभा

हेटौंडा, २८ असोज– परिवर्तन वचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–३, बसामाडीको १५ औं साधारणसभा भएको छ । संस्था अध्यक्ष सविना विडारीको सभाध्यक्षता तथा जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सभामा संस्था उपाध्यक्ष देवी पौडेल, सचिव शर्मीला न्यौपाने, कोषाध्यक्ष कविता बर्तौला तथा लेखा...

आधुनिक महिलाको १७ औं साधारणसभा

हेटौंडा, २८ असोज– आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा उपमहानगरपालिका–१२ पानतलेको १७ औं साधारणसभा भएको छ । सहकारीले शुक्रबार साधारणसभा गर्दै आर्थिक वर्ष २०७८–०७९ को आयव्यय विवरण प्रस्तुतका साथै चालू आर्थिक वर्ष २०७९–०८० को कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीकी अध्यक्ष कमला केसीको सभाध्यक्षतामा भएको...