स्थानीय
मकवानपुर– १ चुनावी अंक गणितः जित निकाल्न कमल थापालाई सहज
हेटौंडा– ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको १ नम्बर क्षेत्रमा स्वतन्त्रसहित १६ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये नेकपा एमालेका तर्फबाट राप्रपा नेपाल अध्यक्ष कमल थापा, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपाका सिंहको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । प्रभाव राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश थापाको...
किसान मल नपाएर अप्ठेरोमा, नेतालाई धुमधाम बन्दैछ निर्वाचन
हेटौंडा– मकवानपुरको मकवानपुरगढी, बकैया, मनहरी, बागमती र हेटौंडा उपमहानगरपालिकाभित्रका कृषकलाई आलु लगाउने चटारो छ । किसानलाई आलु लगाउने चटारोले सताइरहेको छ भने जिल्लास्थित राजनीतिक दलका नेता कार्यकर्तासँगै उम्मेदवारहरुलाई निर्वाचन धुमधाम लागिरहेको छ । गाउँमा निर्वाचनको रौनकतासँगै किसानलाई खेतीपातीमा भ्याईनभ्याई भइरहेको छ । तर, विडम्बना नेता र कार्यकर्ता चढेको गाडी...
जग्गा फिर्ताको माग गर्दै पीडककै घरमा धर्ना
हेटौंडा– हेटौंडामा दृष्टिबन्धकीबाट जग्गा गुमाएका पीडित जगतबहादुर सुनार र उनका सहयोगीहरुले पीडक भनी आरोप लगाइएको व्यक्तिकै घरमा धर्ना दिइएको छ । पीडित सुनारले आइतबार हेटौंडा–१ बुद्धचोकमा रहेका व्यवसायी नियमराज शाक्यको घरमै धर्ना दिएका हुन् । तत्कालीन समयमा व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर...
बर्ताैलासँग जन्मथलोबासीले मागे खानेपानी र बिजुली
हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका महेश बर्तौलासँग जन्मथलो नामटारबासीले खानेपानी र बिजुली माग गरेका छन् । बर्तौला आइतबार निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत् जन्मस्थान नामटारमा पुग्दा स्थानीय बासिन्दा खुसी भएका थिए । बर्ताैलाको स्वागत गर्दै नामटारको इतिहासमा नै पहिलो पटक स्थानीय क्षेत्रको प्रतिनिधिसभाको सदस्यका उम्मेदवार...
मकवानपुरमा मतदानको दिन कुन सवारी चलाउने पाउने, कुन नपाउने ?
हेटौंडा– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानका लागि चल्न पाउने र नपाउने सवारीसाधनको टुंगो निर्वाचन आयोगले लगाएको छ । विगतका निर्वाचनमा मतदानका दिन सार्वजनिक सवारीसाधनलाई सञ्चालनमा रोक लगाउँदै आएको थियो । तर, आयोगले आगामी निर्वाचनमा भने सवारीसाधन चलाउन सकिने बारे राय दिएपनि जिल्लास्थित सुरक्षा समितिहरुले सवारीसाधन व्यवस्थापनमा...
मकवानपुरमा भाइरल भइरहेको महेश बर्तौलाको २० अठोटमा के छ ?
हेटौंडा– नेकपा एमालेबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का युवा उम्मेदवार महेशकुमार बर्तौलाको २० वटा अठोट यतिबेला भाइरल बनिरहेको छ । उनले निर्वाचन प्रचारप्रसारका क्रममा जनता माझ राखेका अठोट यतिबेला भाइरल भइरहेको हो । २ नम्बर क्षेत्रभित्र पर्ने हेटौँडा उपमहानगरपालिकाको १, ११, ३ र १९ वडा, मकवानपुरगढीको ५, ६,...
मुख्य निर्वाचन अधिकृत निरौला भन्छन्ः मकवानपुरमा स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव हुन्छ
हेटौंडा– मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले यस जिल्लामा मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष र भयरहित ढंगले सम्पन्न गराउनका लागि लागिपरेको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाअन्र्तगतको फ्रि मिडिया नेटर्वकको आइतबार भएको बैठकमा बोल्दै उनले निर्वाचन अधिकृतको कार्यालय, प्रहरी, प्रशासन, पत्रकार सबै...
बकैयाबाट थापा र विष्टले भने, ‘एमाले विकास र समृद्धिको सम्बाहक’
हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेदवार रहेका कमल थापाले राष्ट्रवादी सरकार गठनको अभिभारा एमालेले बोकेको बताएका छन् । एमाले राष्ट्रवादी पार्टी भएकै कारण राप्रपा नेपालले मिलेर निर्वाचनमा हातेमालो गरेको उनले बताए । शनिबार बकैया गाउँपालिकामा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले एमाले विकास र समृद्धि...
हेटौंडाको उद्योगलाई सञ्चालन गरेर रोजगारी सिर्जना गर्छुः डीना
हेटौंडा– सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–१ को उम्मेदबार नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले हेटौंडामा रहेको उद्योग कलकारखानालाई पूर्ण क्षमतामा सञ्चालन गरेर रोजगारीको सिर्जना गर्ने बताएकी छन् । मकवानपुरका महिला पत्रकारहरुसँगको छलफलमा डीनाले यस्तो बताएकी हुन् । उनले मकवानपुरमा बेरोजगारीको समस्या अन्त्य गर्नको लागि हेटौंडाको उद्योग कलकारखानालाई पूर्णरुपमा निरन्तर...
गरिब जनताको लागि १० हजार घर निर्माण गर्ने बानियाँको प्रतिवद्वता
हेटौंडा– मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर९२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको १३ जिल्लाका गरिब, निमुखा जनताको लागि १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने बताएका छन् । गठबन्धनले आयोजना गरेको कैलाश ७ र ८ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता बानियाँले गठबन्धनको सरकार...