स्थानीय

हेटौंडाबाट शक्ति प्रदर्शन गर्दै थापा र श्रेष्ठले भने–‘मंसिर ४ ओली सरकार’

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मुख्य सडकमा आज बिहीवार दिउसो नेकपा एमालेले शक्ति प्रर्दशन गरेको छ । यसअघिका दिनहरुमा वडा वडामा सभा र घरदैलो कार्यक्रममा व्यस्त भएको एमालेले आज हेटौंडा बजार क्षेत्रका केही वडाको संयुक्त र्याली निकालेको हो । नेकपा एमालेको हेटौंडा वडा नम्बर–२, ४, ५ र १० नम्बर वडाको संयुक्त...

डीना र पराजुलीलाई सगुन खुवाएर मतदातको स्वागत

हेटौंडा– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन् । यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर–१ प्रतिनिधिसभा तथा प्रदेशसभा–१९ख० का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली हेटौंडाको...

कमल थापाको खुलासाः हेटौंडालाई राजधानी बनाउने पक्षमा कांग्रेस र माओवादी थिएन

हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट उम्मेदवार रहेका राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडालाई राजधानी बनाउन आफूले धेरै मिहेनत गरेको बताएका छन् । चुनावी कार्यक्रमअन्तर्गत् बुधवार मकवानपुरगढी गाउँपालिका–३ मा भएको सभालाई सम्बोधन गर्दै थापाले हेटौंडालाई राजधानी बनाउन हुँदैन भन्ने पक्षमा कांग्रेस र माओवादीका मन्त्रीहरु एकमत रहेको...

मतदाता भन्छन्ः विरोधलाई भोट हालेर थाक्यौँ, अब महेशलाई जिताउछौँ

हेटौंडा– हेटौंडा उपमहानगरपालिका –१९ नेवारपानी स्थित एक पार्क नजिकै ठेलामा राखेको चिया पसलमा अहिले हरेक दिन जसो चुनाव चर्चा हुने गर्छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा पर्ने यो स्थानमा सत्ता गठबन्धनको तर्फबाट बिरोध खतिवडा र नेकपा एमालेतर्फका महेश बर्तौला मुख्य प्रतिस्पर्धामा छन् । त्यसैले पनि चिया पसलमा उनीहरुको...

मत विश्लेषणः एकालाल श्रेष्ठ सबैभन्दा अगाडि, पहिलो जितको प्रयासमा

हेटौँडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत् प्रदेशसभा (ख)मा मत विश्लेषण गर्दा एमालेका एकालाल श्रेष्ठ सबैभन्दा अगाडि देखिएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्षसमेत रहेका श्रेष्ठ गठबन्धन र राप्रपाका उम्मेदवार भन्दा अगाडि देखिएका हुन् । प्रदेशसभा १ को (ख)मा प्रमुखतः नेकपा एमाले, गठबन्धन र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।...

मकवानपुरको निर्वाचनमा खटिने ९० प्रतिशत कर्मचारीले बुझे नियुक्ती

हेटौंडा– मकवानपुरमा ३ सय ६५ मतदान केन्द्रमा गरेर २ हजार ९ सय १८ जना कर्मचारी खटिने भएका छन् । निर्वाचनमा खटिने करिब ९० प्रतिशत कर्मचारीले मंगलबार नियुक्त पत्र बुझेका छन् । निजामति कर्मचारी २ हजार ९ सयसहित मकवानपुरका १० वटा पालिकामा गरेर आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि ३...

विदेशीको प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुटः थापा

हेटौंडा– मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका राप्रपा नेपाल अध्यक्ष कमल थापाले देशमा विदेशी शक्तिहरुको दबाब र प्रभाव बढेकाले राष्ट्रवादी शक्तिहरु एकजुट भएको बताएका छन् । स्वदेशमा विदेशीको दबाब र प्रभावलाई रोक्न राष्ट्रवादी शक्तिहरु एमाले र राप्रपा नेपाल एकजुट भएको उनको भनाई थियो । राष्ट्रवादी भएरै...

गठबन्धनको योजना लुट्ने र खाने मात्रैः पूर्वमुख्यमन्त्री पौडेल

हेटौंडा– नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले गठबन्धनको अबको योजना देश लुट्ने र खाने मात्रै भएको आरोप लगाएका छन् । हेटौंडामा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले गठबन्धन सत्ता हत्याउने र जनताको भावनालाई कुल्चिएर लुट्न मात्रै बनाइएको बताए । गठबन्धनले जनताको भावनालाई काममा...

पहिलो पटक जनतामाझ जाँदै एकालाल श्रेष्ठ, को हुन उनी ?

हेटौंडा– आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलोपटक जनप्रतिनिधि बन्ने तयारीमा छन् एकालाल श्रेष्ठ । नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एकालाल मकवानपुर क्षेत्र नम्बर १ को ९ख० मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । २०४४ सालदेखि विधिवत रुपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका एकालाल श्रेष्ठ...

मकवानपुरगढीमा गठबन्धन दलका ३४ जना युवा एमाले प्रवेश

हेटौंडा– मकवानपुर गाउँपालिका वडा नम्बर ६, डुम्रेकुनमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ गाउँ कमिटीले निर्वाचन लक्षित कार्यक्रम आयोजना गरेको छ । सोमबार निर्वाचन प्रचारप्रसार तथा बुथ व्यवस्थापन कार्यक्रममा युवा संघले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रणनीति तयार गरेको छ । निर्वाचनमा युवा सहभागितालाई बलियो...