स्थानीय

मकवानपुरगढीमा पानी ल्याउन मुहान खोज्दै जनप्रतिनिधि

हेटौंडा– खानेपानीको अभाव कायमै रहेको मकवानपुरगढी गाउँपालिकाको २, ३ र ४ वडा पानी ल्याउन जनप्रतिनिधिहरु मुहान खोज्न लागि परेका छन् । शुद्ध र स्वच्छ पानी ल्याउन जनप्रतिनिधिहरु ८ नम्बर वडाको बुढीचौर क्षेत्रमा उपलब्ध पानीको स्रोतको अध्ययनमा लागेका हुन् । यसअघि गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, उपाध्यक्ष मानकुमारी पाख्रिन, ३...

हेटौंडाका होटेल, रेस्टुरेन्टले ग्राहकसँग असुल्दै सेवा शुल्क

हेटौंडा– सर्वोच्च अदालतले होटेल, रेस्टुरेन्टहरुले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेको छ । तर, हेटौंडाका ठूला होटल तथा रेष्टुरेन्टहरुले ग्राहकहरुसँग सेवा शुल्कका नाममा १० प्रतिशत रकम लिइरहेका छन् । हेटौंडाका ठूला र सुविधासम्पन्न भनिएका मोटल एभोकाडो, सामना, प्रकाश, हेटौंडा रिसोर्ट, स्मारक होटलहरुले ग्राहकहरुसँग सेवा शुल्क लिँदै...

सिमभन्ज्याङमा सात वटा ताल निर्माणाधीन

हेटौंडा– जिल्लाको प्रमुख पर्यटकीय स्थलका रुपमा परिचित थाहा नगरपालिकाको सिमभञ्ज्याङमा सात वटा ताल निर्माण हुने भएका छन् । ताल निर्माण भएसँगै थाहा नगरपालिकाको पर्यटन विकासले गति लिने विश्वास गरिएको छ । यसअघि हेटौंडाबाट करिब २ घण्टाको मोटरसाइकल यात्रामा पुग्न सकिने थाहा नगरमा घुम्न लायक दजर्नौ क्षेत्रहरु निर्माण भएका थिए...

बिचौलिया प्रवेशमा रोक लगाउने मन्त्री श्रेष्ठको निर्णय

हेटौंडा– बागमती प्रदेशका नवनियुक्त श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले यातायात कार्यालयहरुमा बिचौलियाहरुको प्रवेशलाई रोक लगाउने निर्णय गरेका छन् । बिचौलियाका कारण यातायात कार्यालयहरुमा सेवाग्राहीलाई सास्ती भोग्नु परेको भन्दै श्रेष्ठले बिचौलियाहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् । तर, श्रेष्ठलाई आफ्नै निर्णय भारी पर्ने कतिपयले आशंका गरेका छन्...

बागमतीको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

हेटौंडा– बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्य न्यायधिवक्तामा नेपाललाई नियुक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा नेपाललाई प्रदेश सरकारको मुख्य न्याधिवत्तामा नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य...

हेटौंडा राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा भोलिबाट सुरु हुने ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मेलाको तयारी पूरा भएको छ । मंगलबार मेला स्थल हेटौंडा १० टिसिएन चौरमा पत्रकार सम्मेलन गर्दै आयोजक मकवानपुर उद्योग वाणिज्य संघले तयारी पूरा भएको र भोलि दिउँसो १ बजे बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन...

राष्ट्रपति रनिङशिल्डमा भिड्न हेटौंडामा तेक्वान्दोका २३ खेलाडी छनौट

हेटौंडा– जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रयोगिताका लागि तेक्वान्दो खेलतर्फको नगर छनौट सकिएको छ । चन्द्रोमय माविको व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजनामा अन्तर मावि तेक्वान्दो छनौट प्रतियोगित भएको हो । ६ वटा उमेर समूहमा २३ जना खेलाडी छनौट भएका छन् । पुरुषतर्फ ४५ केजी मुनी तौल समूहमा युसुफ हुसेन प्रथम, विवेक...

बागमतीमा राज्यमन्त्री नबनाउने मुख्यमन्त्री जम्मकट्टेलको घोषणा

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो कार्यकालमा राज्यमन्त्री नियुक्त नगरिने बताएका छन् । मंगलबार मन्त्रालय संख्या निर्धारण गर्न बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उनले राज्यमन्त्र नबनाउने बताए । विगतमा १४ वटा मन्त्रालय र १८ जना मन्त्री बनाउँदा धेरै आलोचना भएको स्मरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले ११ जना मन्त्री मात्रै नियुक्त...

बागमतीमा ९ वा ११ मन्त्रालय बनाउन कार्यदलको सुझाव

हेटौंडा– बागमती प्रदेशको मन्त्रालय घटाउन गठित कार्यदलले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको छ । कार्यदलले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री जम्कटट्टेललाई मन्त्रालय घटाउने प्रतिवेदन बुझाएको हो । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि कार्यदल गठन गरेका थिए । प्रदेशका...

मनहरीमा व्यवस्थित बसर्पाक निर्माणसँगै चार्जिङ स्टेशन राख्ने तयारी

हेटौंडा– पूर्व–पश्चिम राजमार्गसँग जोडिएको मनहरी गाउँपालिकाले दुरगामी प्रभाव पार्ने व्यवस्थित बसर्पाक र चार्जिङ स्टेशन निर्माणको तयारी थालेको छ । व्यवस्थित बसर्पाक निर्माण गरेर स्थानीयको यातयात सुविधामा सहजतासँगै स्थानीयस्तरको अर्थतन्त्र चलायमान बनाउने र विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा प्रयोग हुन आउने चार्जिङ स्टेशन बनाउने तयारी गाउँपालिकालेगरेको हो । मनहरीमा व्यवस्थित बसर्पाक...