स्थानीय
विजय र आवाजले छोडे हेटौंडा आइडलको मञ्च
हेटौंडा– हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगिताबाट आज शनिबार दुई प्रतिस्पर्धी बाहिरिएका छन् । शुक्रबार भएको गायन प्रतिस्पर्धापछि निर्णायकको मुल्याकंन, टिकटबाट र एसएमएसबाट भएको भोटिङको आधारमा दुई प्रतिस्पर्धीले आज हेटौंडा आइडलको मञ्च छाडेका हुन् । प्रतिस्पर्धी विजय लामा र आवाज सुनारले आइतडलको...
बागमतीमा कार्यान्वयनमा ल्याईँदै ७० अंक ल्याए ट्रायल पास हुने व्यवस्था
हेटौंडा– बागमती प्रदेशमा पटक पटक रोकिँदै आएको सवारीचालक प्रमाणपत्र (लाइसेन्स) मा ७० अंक ल्याए पास हुने प्रणाली लागू हुने भएको छ। यसअघि मुख्यमन्त्री र यातायात मन्त्रीबीचको जुहारीको कारण पटक पटक रोकिँदै आएको लाइसेन्समा ७० अंक ल्याए पास हुने प्रणाली पुनः लागू गर्ने तयारी गरिएको हो । बागमती प्रदेशको नवनियुक्त...
हेटौंडा आइडलमा बिहीबार ८ प्रतिस्पर्धीको प्रस्तुती
हेटौंडा– हेटौंडा–१०, स्थित भुटनदेवी पार्कमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज विहीबार दीपा स्याङ्तान बाहिरेकी छिन् । बुधबार ९ जनाबीच भएको गायन प्रतिस्पर्धामा विहीबार स्याङ्तान आइडलबाट बाहिरेकी हुन् । निर्णायकको मुल्याकंन, एसएमएस भोटिङ र टिकट अर्धकट्टीबाट गरिएको भोटिङको आधारमा स्याङ्तान आइडलबाट बाहिरेकी...
बागमती प्रदेशका १२ लाख बढी भेडाबाख्रालाई पीपीआर खोप लगाईंदै
हेटौंडा– बागमती प्रदेश सरकारले प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको छ । यहि फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरि भेडाबाख्रालाई पीपीआर रोगका विरुद्ध खोप लगाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । मन्त्रालयको अनुसार...
प्रिति आलेले नचाइन हेटौंडेली दर्शकलाई, भोली कर्मा व्याण्ड आउने
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा चर्चित गायिका प्रिति आलेले हेटौंडेलीलाई नचाएकी छिन् । उनले आफ्नो सांगीतिक प्रस्तुती दिदैं युवायुवतीलाई छारो उड्ने गरी नचाएकी थिइन् । उनले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे‘, चौतारीका...
मामाघरका सञ्चालकको सुझावः ब्रथडेको पैसा सामाजिक काममा लगाऔं
हेटौंडा– अभिभावकविहीन र विभिन्न परिस्थितिले बालबालिकाको सडकमा आइपुग्नुपर्ने अवस्था अन्त्य गर्ने अभियानमा वर्षौदेखि क्रियाशिल मामाघर नेपालका सञ्चालक अर्पण पराजुलीले जन्मदिन (बथ्रडे)को अबसरमा गरिने खर्चको बारेमा सुझाव दिएका छन् । हेटौंडा–११, स्थित डाङ्डुङ्गेमा अवस्थित पूर्वसडक बालबालिकाहरुको आश्रय स्थाल मामाघरका सञ्चालक पराजुलीले पछिल्लो दिनमा ब्रथडेका नाममा भइरहेका अस्वभाविक खर्चलाई सामाजिक काममा...
हेटौंडा महोत्सवमा बुधवार एकैदिन ५ हजार दर्शक आए
हेटौंडा– हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बुधवार एकैदिन ५ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक मकवानपुर उद्योग वाणिज्य संघका अनुसार एकैदिनमा ५ हजार दर्शकले महोत्सवमा रहेका सामग्री खरिदसँगै मनोरञ्जन लिएका छन् । गत शनिवार भने मेलामा २५ हजार दर्शक आएका थिए । यो संख्या हालसम्मकै...
हेटौंडा आइडलबाट राजेन्द्र सापकोटा बाहिरिए
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१०, स्थित भुटनदेवी पार्क जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा बुधबार राजेन्द्र सापकोटा बाहिरिएका छन् । उत्कृष्ट १० मा परेका अनिता मोक्तान, प्रेमलाल बैठा, आवाज सुनार, सुस्मिता श्रेष्ठ, दीपेश श्रेष्ठ, राजेन्द्र सापकोटा, राजेश दर्नाल, सुसन शाही ठकुरी, विजय लामा, दिपा स्याङ्तानले...
हेटौंडा आइडलमा भोटिङ राउण्ड सुरु
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१०, स्थित भुटनदेवी पार्कमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको प्रमुख आकर्षकको केन्द्रको रुपमा रहेको हेटौंडा आइडल गायन प्रतियोगितामा भोटिङ राउण्ड सुरु भएको छ । उत्कृष्ट १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति...
हेटौंडा महोत्सवमा आज गायक युवराज र विश्व आउने
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज बुधबार चर्चित गायक युवराज चौलागाई आउने भएका छन् । युवा पुस्तामा चर्चित रहेका गायक चौलागाईले आफ्नो प्रस्तुती दिनेछन् । चलचित्रमा हिट गीत दिन सफल रहेका गायकका लै लै…, छुटे पछि...