स्थानीय
२८ वर्ष पुरानो योजना पूरा गर्दै मेयर लामा, अब एकीकृत अटो भिलेज
हेटौंडा– हेटौंडामा छरिएर रहेका अटो वर्कशपहरु अब एकतृत हुने भएका छन् । हेटौंडा–११ स्थित राप्ती नदी उकासको करिब ३१ बिगाहा जमिनमा एकीकृत अटोभिलेज सञ्चालनमा ल्याउने तयारी भएको हो । बजारको सौन्दर्यमा सुधार गर्नका लागि सवारी मर्मतका सबै वर्कसपरु एकत्रित एकै ठाउँमा राख्न लागिएको हो । अटो भिलेजको हेटौंडा उपमहानगरपालिकाकी...
मकवानपुरगढीका ७ वटा वडा शिवमको अव्यवस्थित चुनढुंगा उत्खननले प्रभावित
हेटौंडा– हेटौंडा उपमहानगरपालिकामा रहेको शिवम् सिमेन्ट उद्योगको अव्यवस्थित चुनढुंगा उत्खनन् कार्यले मकवानपुरगढी गाउँपालिकाको ७ वटा वडा निरन्तर प्रभावित बनेका छन् । शिवमले मकवानपुरगढीको ८ र ७ नम्बर वडामा चार वटा खानी क्षेत्रबाट अव्यवस्थित रुपमा चुनढुंगा उत्खनन् गरेपछि आगामी वर्षामा क्षति हुने आंकलनले स्थानीयहरु चिन्तित बनेका छन् । शिवमले विगत...
मकवानपुर गोल्डकपः पहिलो खेलमा आयोजकको जित
हेटौंडा– हेटौंडामा शनिवारदेखि स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले निर्णायकलाई बल प्रदान गर्दै गोल्डकपको उद्घाटन गरेकी छन् । मकवानपुरमा आयोजना हुने फुटबल प्रतियोगितामध्ये सबैभन्दा ठूलो मकवानपुर गोल्डकपमा शनिवार आयोजक मकवानपुर–११ र नव जनजागृति युवा...
मकवानपुर गोल्डकपको तयारी पूरा, उद्घाटनमा मकवानपुर र सिमरा भिड्ने
हेटौडा– यही माघ २८ देखि फागुन ११ गतेस्म्म हुने स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको पाँचौं संस्करणको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–५, स्थित पिप्ले क्याम्पा रंगशालामा हुने गोल्डकपको तयारी बारे जानकारी दिन बिहीवार पत्रकार सम्मेलन गरिएको थियो । संघका अध्यक्ष...
तीन जना मुख्यमन्त्री बसेको निवास भत्काएर नयाँ बनाउँदै जम्कट्टेल
हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका लागि पुरानो निवास भत्काएर नयाँ बनाइने भएको छ। तत्कालिन वन कार्यालयको क्वाटरमा बस्दै आएका मुख्यमन्त्री आवास पुरानो भएको गुनासो बढेपछि भत्काएर नयाँ बनाउनका लागि प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रदेश सरकारका ११ मन्त्री मध्ये मुख्यमन्त्री सहित १० मन्त्री सरकारी...
बागमतीका कृषिमन्त्री पोख्रेलको ४४ बुँदे प्रतिबद्धता
हेटौंडा– बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री केशव प्रसाद पोख्रेलले आफ्ना कार्यकालमा धेरै खालका काम गर्ने योजना बनाएका छन् । मन्त्रीपोख्रेलले ४४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । मन्त्रालय र मातहतका कार्यालयबाट गरिने कामको विवरण समेटिएको ४४ बुँदामा पोख्रेलले गर्ने काम समेटिएको छ । मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डे, सुचना...
मल अभावले थाहाका कृषक चिन्तित
हेटौंडा– पर्याप्त रासायनिक मल नपाउँदा थाहा नगर लगायतका कृषकहरु चिन्तित छन् । बेमौसमी तरकारी खेतीको लागि पहिचान बनाएको थाहा नगरका कृषकहरु जसोतसो खेती गरिएपनि मल अभावले उत्पादन नहुने भएपछि चिन्तित भएका हुन् । ‘खेती त जसोतसो गरिएला तर मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ...
लालझाडी र मकवानपुरगढीको अलपत्र पुलको ठेक्का तोड्ने भौतिक मन्त्रीको चेतावनी
हेटौंडा– मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा ठेकेदारले अलपत्र पारेको पक्की पुलको निरीक्षण प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गरेका छन् । दुलालले मंगलबार विकास निर्माणका आयोजना अलपत्र परेका कारण नागरिकले दुःख पाइरहेको भन्दै पुलको निरीक्षण गरेका हुन् । मकवानपुरगढीको ५ र ३ नम्बर जोड्ने पक्की पुल ५ वर्षदेखि...
हेटौंडा–काठमाडौं जोड्ने छोटोमार्गको स्तरोन्नती छिट्टो सक्न प्रदेश सरकारको निर्देशन
हेटौंडा– काठमाडौं जोड्ने छोटोमार्ग अन्तर्गत् तीन चरणमा भइरहेको कामबाट उल्लेख्य भौतिक प्रगति नदेखिएपछि प्रदेश सरकारले चासो लिएको छ । बागमती प्रदेशभित्र रहेको संघीय र प्रदेश राजधानी जोड्ने छोटोमार्ग कन्तबिजोग अवस्थामा छ । भैंसेदेखि फर्पिङसम्म तीन चरणमा काम भइरहेका छन् । भैंसे–भिमफेदी, हुमानेभञ्ज्याङ–फर्पिङ खण्ड र सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको काम भइरहेका हुन्...
मकवानपुरमा स्थानीय तहसँग पर्यटक भित्र्याउने योजना शुन्य
हेटौंडा– एउटा सिंगो राष्ट्रदेखि समुदायस्तरको समुन्नति र विकासका लागि नभइ नहुने माध्यम पर्यटन क्षेत्र हो । तर, नेपालको पर्यटनले अपेक्षाअनुसार गति लिन सकेको छैन । पर्यटनलाई अर्थतन्त्र चलायमानदेखि हरेक क्षेत्रको विकाससँग जोड्न सकिन्छ । पर्यटनको महत्व धेरै भएपनि सरकारका तीन वटै निकायले भने पर्यटनलाई धेरै योजनाबद्ध रुपले अगाडि बढाएको...