स्थानीय

उपाधि जित्न हेटौंडामा एक वर्षपछि भिड्दै मनाङ र हिमालयन शेर्पा

हेटौंडा– हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधवार हुँदैछ । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबसँग मकवानपुर गोल्डकपको उपाधिका लागि ए डिभिजन क्लब हिमालय शेर्पाले संघर्ष गर्दैछ । मकवानपुर गोल्डकपको पाँचौ संस्करणसम्म आइपुग्दा...

स्ववियू चुनावः मकवानपुरमा नेकपा एस निकट अखिलले उम्मेद्वार उठाउने

मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मकवानपुरले आगामी चैतमा हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा जिल्लाका क्याम्पसहरुमा आफ्नो संगठनका तर्फबाट उम्मेद्वारहरु उठाउने निर्णय गरेको छ । आज मंगलबार अखिल मकवानपुरको चौथो पूर्ण बैठकले स्ववियू चुनाव हुने जिल्लाका विभिन्न सात वटा...

राष्ट्रपति बिद्यादेवि भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन

हेटौंडा– राष्ट्रपति विद्यादेवि भण्डारी द्वारा हेटौंडा अस्पतालको नव निर्मित भवनको आज उद्घाटन् गरेकी छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तीन तले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन् गरेकी हुन् । विगतको पुरानो भवनमा साँघुरो रुपमा बिरामीको उपचार गर्दै आएको अस्पतालमा अहिले...

मकवानपुर गोल्डकपः मनाङ मर्स्याङ्दी फाइनलमा

हेटौंडा– मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको महिलो सेमिफाइनल खेलमा मनाङले विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)लाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको हो । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलको निर्धारित...

आयोजकलाई हराउँदै मनाङ मकवानपुर गोल्डकपको सेमिफाइनलमा

हेटौंडा– आयोजक मकवानपुर–११ लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । हेटौँडा ५, स्थित पिप्लेक्याम्पा रंगशालामा जारी गोल्डकपअन्तर्गत शुक्रबार भएको क्वाटरफाइन खेलमा मनाङले आयोजक मकवानपुरलाई २–१ गोलअन्तरले पराजित गरेको हो । मनाङले १९ फागुनदेखि काठमाडौंमा सुरु हुने ए डिभिजन लिगको नयाँ सिजनका लागि...

मकवानपुरका १७ सय उम्मेदवारको जरिवाना मिनाहा

हेटौंडा– निर्वाचन खर्च विवरण नबुझाएपछि जरिवानामा परेका मकवानपुरका जनप्रतिनिधिसहित एक हजार सात सय १० जना उम्मेदवारको जरिवाना मिनाहा भएको छ । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरूले कानुनले तोकेको ३० दिनभित्र निर्वाचन खर्च नबुझाएपछि निर्वाचन आयोगले जरिवाना तोकेको थियो । मन्त्रिपरिषद् बैठककोसिफारिसमा राष्ट्रपति विधादेवी भण्डारीले शनिबार...

आज आयोजक मकवानपुर र मनाङ मस्र्याङ्दी क्लबको भिडन्त

हेटौंडा– हेटौंडामा जारी स्थानीय सहिद स्मृति मकवानपुर गोल्डकपअन्तर्गत् आज शुक्रबार दिउसो आयोजक मकवानपुर–११ र ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङदी आमनेसामने हुँदैछन् । राष्ट्रिय टिमबाट खेलिसकेका अधिकांश खेलाडी मैदान उतार्ने तयारी गरेको मनाङसँग जित निकाल्न आयोजक मकवानपुरलाई ‘फलामको चिउरा चमाए जस्तै’ हुने देखिएको छ । मकवानपुरले यसअघि...

उपाधि दाबेदार आर्मी क्वाटरफाइनलबाट बाहिरियो

हेटौँडा– हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्वाटरफाइनलबाट बाहिरिएको छ । विभागीय टोली एपीएफ क्लबसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले आर्मी लगातार तेस्रो पटक मकवानपुर गोल्डकप जित्ने अबसरबाट बञ्चित बनेको हो । आर्मीले मकवानपुर गोल्डकपको गत दुई संस्करण लगातार जितेको थियो । अनुभवी खेलाडी...

मकवानपुर गोल्डकपः आज त्रिभुवन आर्मी र एपीएफ भिड्दै

हेटौंडा– हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा आज बिहीवार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । गोल्डकप आयोजक जिल्ला फुटबल संघ मकवानपुरका सचिव सुनिल लोप्चनले दिएको जानकारीअनुसार आज दिउसो ३ बजे डिफेन्डिङ च्याम्पियन आर्मी र एपीएफले सेमिफाइन प्रवेशका...

हेटौंडा–बनेपा जोड्न नयाँ द्रुतमार्ग, डीपीआर बनाउँदै चार पालिका

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडा र काभ्रेको बनेपा जोड्न नयाँ द्रुतमार्गको परिकल्पना गरेर सडक निर्माण योजना अघि सारिएको छ । बागमती गाउँपालिकाको फापरबारी बजारबाट बेतिनी हुँदै ललितपुरको महांकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकादेखि बनेपासम्म करिब ७० किलोमिटरको सडक निर्माण हुने भएको हो । काभ्रेसहित ललितपुरका स्थानीयलाई तराईका जिल्लासँग र...