स्थानीय
हेटौंडालाई विकास गर्न पहिला गन्तव्य निर्धारणको सुझाव
हेटौंडा उपमहानगरपालिकाले पहिलोपटक नगरको विकासका सन्दर्भमा सरोकारवालासँग अन्र्तक्रियात्मक गोष्ठी गरेको छ । करिब एक वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनाव जितेर पाँच वर्षका लागि उपमहानगरको नेतृत्व सम्हाल्न आएकी मेयर मीनाकुमारी लामाले शुक्रबार सबै क्षेत्रका सरोकारवालासँग उपमहानगरको व्यवस्थित विकासका लागि सुझाव मागेकी हुन् । गोष्ठीमा सहभागीहरुले उपमहानगरको व्यवस्थित विकासका लागि...
संसदमा बर्तौला र सिंहको गर्जनः निकुञ्जको मध्यवर्ती क्षेत्र खारेजदेखि ठूला नेतालाई नछोड्न माग
हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ बाट निर्वाचित सांसद दीपकबहादुर सिंह र महेशकुमार बर्तौलाले सदनमा स्थानीयका जल्दोबल्दो आवाज उठाएका छन् । नेकपा एमालेका सचेतक समेत रहेका सांसद बर्तौलाले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरेका छन्...
बागमती प्रदेशको कूल बेरुजु एक अर्व ५ करोड
हेटौंडा– मकवानपुर थाहा नगरपालिकाको बेरुजु ११ करोड ४२ लाख २७ हजार पुगेको छ । यो बेरुजु रकम मकवानपुरका दशवटा पालिकामध्ये सबैभन्दा बढी हो । महालेखा परीक्षण विभागको आर्थिक वर्ष २०७८\७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा बेरुजु रकम सार्वजनिक भएको छ ।आर्थिक वर्ष २०७७\७८ को अन्तिम लेखापरीक्षणको प्रतिवेदनमा ६ करोड २५...
सुशासन आशालाग्दो, राजनीतिक अस्थिरताले अस्तव्यस्त
हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको एक सय दिन सार्वजनिक गरेका छन् ।२५ पुसमा मुख्यमन्त्री नियुक्त भएपछि सरकार निर्माणमा बनेको गठबन्धन फेरबदल भएसँगै दुई पटक विश्वासको मत लिएका उनले एक सय दिनलाई उपलब्धीका रुपमा लिएका छन् । तर, एक सय दिनभित्र उपलब्धी सामान्य देखिए पनि राजनीतिक अस्थिरताले...
वडाध्यक्ष सिग्देलसहितको टोली सचेतना लागि घरदैलोमा
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलसहितको टोलीले शैक्षिक संस्था क्षेत्र १ सय मिटर वरिपरी मध्यपान र धुम्रपान बिक्री वितरण नगर्न हात जोड्दै अनुरोध गर्दै घरदैलो गरेको छ । श्रमिक मावि, ब्रम्हदिक एकेडेमी, नवदोय मावि, हेटौंडा क्याम्पस, आधुनिक मावि, स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी माविको क्षेत्रमा सोमबार सचेतना स्वरूप...
मकवानपुरगढीमा पिल्लर उठाएर ६ वर्षदेखि अलपत्र पुलको ठेक्का रद्द
हेटौंडा– मकवानपुरगढीमा वर्षौदेखि अलपत्र पक्की पुलको ठेक्का रद्द गरिएको छ । ठेकेदारले समयमै काम नगर्दा मकवानपुरगढीको ५ र ३ नम्बर वडा जोड्ने पुलको सामरी खोलामा पिल्लर मात्रै ठडिएका छन् । पुलको पिल्लर मात्रै हेरेर जोखिम मोल्दै सामरी खोला ओहोरदोहोर गर्नुपर्ने वडाबासीको बाध्यता निकट भविष्यमै हट्ने भएको छ । बागमती...
हेटौंडाका उद्योगमा विद्युत् महसुलबापत साढे दुई अर्ब वक्यौता
हेटौंडा– नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ । केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत...
बागमतीमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट दुई मन्त्री थपिए
हेटौंडा– बागमती प्रदेशका मसख्यमन्त्री शालिकाराम जम्मकट्टेलले आइतबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएर गठबन्धन टुटफुटको कारण दुईपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्मकट्टेलले आइतबार दुई मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तिर्थ लामा मन्त्री बनेका छन् ।...
मकवानपुरका सुमार्गी र कटुवाल उम्मेदवार
हेटौंडा– काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको २८ र २९ मा साधारणसभा तथा निर्वाचन हुँदैछ । निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । व्यवसायीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनपछि महासंघको २० औं अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आउने छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष...
चुरेहिल हस्पिटलको फार्मेसी शील
हेटौंडा– जिल्ला अनुगमन टोलीलाई अनुमतिपत्र देखाउन नसकेपछि हेटौंडामा सञ्चालित निजी क्षेत्रको ठूलो हस्पिटल चुरेहिलको फार्मेसी शील भएको छ । अनुमति नै नलिई गैरकानुनी रुपमा फार्मेसी सञ्चालन गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा बिहीवार गएको अनुगमन टोलीले चुरेहिलको फार्मेसी शील गरेको हो । अनुमतिपत्र देखाउन नसकेको अवैध फार्मेसीमा म्याद...