स्थानीय

उपमहानगरका दुई वडामा महिलालाई गार्मेन्ट तालिम

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले गाउँमै बसेर रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले नगरको दुई वडामा गार्मेन्ट तालिम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा बेसिक र दोश्रो चरणमा एड्भान्स तालिम सञ्चालन गर्दै घरमै बसेर रोजगार बन्ने अवसर उपमहानगरपालिकाले दिन थालेको हो । शुक्रबार पहिलो चरणमा हेटौंडा–५ पिप्लेमा सञ्चालन भएको एक महिने...

बालमैत्री अभियानः नगरका विद्यालयलाई सक्रिय बनाइँदै

हेटौंडा– आगामी मंसिरमा बालमैत्री स्थानीय शासन अबलम्बन घोषणा तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको छ । ८ महिनापछि हुने बालमैत्री घोषणाका लागि उपमहानगरपालिकाले बालबालिका क्षेत्रको सरोकारवाला निकायसँग निरन्तर अभिमुखीकरण गर्दै आइरहेको छ । जसमध्ये बालमैत्री घोषणाका लागि महत्वपूर्ण पक्षका रुपमा रहेको विद्यालय क्षेत्रसँग उपमहानगरपालिकाले शुक्रबार अभिमुखीकरण गरेको हो । बालमैत्री संरक्षक...

बालश्रमिकको पुनःस्थापना र अवस्था बुझ्दै उपमहानगर

हेटौंडा– बालमैत्री स्थानीय तह घोषणाको तीव्र तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले बालश्रमिकको वस्तुगत विवरण संकलनसँगै पुनःस्थापनाका लागि छलफल गरेको छ । कम्युनिटी एक्सन सेन्टर नेपाल ९सिएसी०को ओयोजना तथा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा बालश्रमको वस्तुस्थिति बुझ्दै पुनःस्थापनामा गर्न सकिने कार्यबारे छलफल गरिएको थियो । छलफलको प्रमुख वक्ता बागमती प्रदेशका प्रहरी...

बकैयामा बालअधिकार प्रशिक्षक प्रशिक्षण तालिम

हेटौंडा– मकवानपुरको दोस्रो बालमैत्री गाउँपालिका घोषित बकैयामा बालअधिकारसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम भएको छ ।तालिममा उपस्थित सरोकारवालाले बालअधिकारको संरक्षण गर्न सबै निकाय एकताबद्ध भएर अभियानमा जुट्नुपर्नेमा जोड दिएका छन् । बकैया गाउँपालिकाको आयोजनामा भएको बालअधिकारका विषयमा प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले गरेका छन् । तालिम एक हप्तासम्म...

अपाङ महासंघलाई अनुरोध पत्र

हेटौंडा– कोशिश मकवानपुरले मनोसामाजिक सु–स्वास्थ्यको सवालमा राष्ट्रिय अपाङ महासंघ नेपाल, बागमती प्रदेशलाई अनुरोध पत्र बुझाएको छ । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय अपाङ महासंघ नेपालका विभिन्न तह र तप्कामा अर्थपूर्ण प्रतिनिधित्व भएमा थप प्रभावकारी र न्यायोचित हुने भन्दै अनुरोध पत्र बुझाइएको हो...

सीसीटीभी फुटेजले उब्जाएको आशंका, सत्यतथ्य छानविनको माग

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका मकवानपुरका पत्रकार रमेश बञ्जारालाई जर्वजस्ती करणी मुद्दामा फसाउन खोजेको आशंका उत्पन्न भएको छ । एक महिलाले ३० चैतमा जिल्ला प्रहरी कार्यालयमा बञ्जाराविरुद्ध दिएको ठाडो उजुरीका आधारमाप्रहरीद्वारा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । तर, तत्कालीन समयमा घटना भएको भनिएको स्थानको...

गुट, पार्टी सत्ता, आमप्रतिस्पर्धा र आजकाे आवश्यकता

संघीय लाेकतान्त्रिक गणतन्त्रकाे सुदृढीकरणलागि राष्ट्रियताकाे रक्षा, विकास र समृद्विकाे नेतृत्व गर्नुपर्ने दलरूकाे जिम्मेवारी ठुला दलहरू कै हाे । ठुला दलहरू आफै र आफूभित्रकाे अन्तरविराेधकाे व्यवस्थापन गर्नु त कता हाे, अन्तरविराेधबाट निर्माण भएका गुटउपगुट, र गुटउपगुटकाे व्यवस्थापन गर्न नसक्दा आन्तरिक किचलाे, पार्टी विभाजन र निर्वाचनमा घात र अन्तरघातकाे शिकार भएका...

बागमतीमा सत्ताकेन्द्रित राजनीतिले बजेट खर्च नाजुक स्थितिमा

बागमती प्रदेश अर्थतन्त्रमा बलियो र विकासको सूचकांकमा अब्बल हुनुका साथै राजश्व आम्दानीमा पनि पहिलो नम्बरमा आउँछ । तर, चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि पुँजीगत बजेट खर्च भने १७ प्रतिशत मात्र गरेको छ । असारे विकास गर्ने उही पुरानै पारा बागमती प्रदेशले पनि निरन्तरता दिएको छ । ७...

नामटार–कुमलटार सडक स्तरीकरण हुँदै

मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाको केन्द्र कालिकाटारलाई त्रिभुवन राजपथसम्म जोड्ने चुनियाँ–नामटार–कालिकाटार सडकअन्तर्गतको नामटार–कुमलटार ३ किमि सडक खण्डको स्तरीकरण सुरु भएको छ । सिङ्गल ट्रयाक खोलेर कामचलाउ सवारी साधन चलिरहेको यो सडकलाई स्तरीकरण गर्न लागिएको हो । माटो कटिङ, ग्याबिन वाल, स्टोन मेशिनरीलगायतको काम गर्न ३ करोड ९४ लाख ३५...

हेटौँडाको अनुदान दुरुपयोग प्रकरणः ६१ लाख रकम फिर्ता गर्नुपर्ने कम्पनी ‘सम्पर्कविहीन’

हेटौँडामा वधशाला सञ्चालनको योजनामा लिइएको सरकारी अनुदान दुरूपयोग गरेको ठहरपछि रकम फिर्ता गर्नुपर्ने कम्पनी ‘सम्पर्कविहीन’ बनेको छ । राजनीतिक पहुँचका आधारमा तत्कालीन बागमती प्रदेश सरकारलाई विश्वासमा लिएर ६१ लाखभन्दा बढी अनुदान रकम हत्याएको बफेलो क्वालिटी फुड प्रा.लि. र कम्पनीका प्रतिनिधि सम्पर्कविहीन बनेका हुन् । अनुदानग्राहीले कम्पनी रजिष्ट्रारको कार्यालयबाट बफेलो...