स्थानीय

ब्यापार मेलाबाट ७ लाख रुपैयाँ संघको आम्दानी

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघले २०७९ माघ ११ गतेदेखि २३ गतेसम्म हेटौंडा–१०, टिसिएनचौरमा आयोजना गरेको १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयब्यय बिवरण सार्वजनिक गरेको छ । संघले शुक्रबार पल्पसा सदनमा पत्रकार सम्मेलन गरी मेलाको आयब्यय बिवरण सार्वजनिक गरेको हो । मेलामा व्यवसायको विस्तार, सम्भावित ग्राहकसँग छलफल, नयाँ वस्तु...

‘काकाकुल’ टिष्टुङको घरैपिच्छे खानेपानी पुगेपछि…

हेटौंडा– एका विहानै कुवामा पुग्नैपर्ने, नपुगे दिनभरी घरमा ‘थोप्पो’ पानी हुँदैन थियो । रातभर कुवामा जम्मा भएको पानी विहान भेला भएका महिलाहरु मग (पानी उभाउने भाँडो) ले भाग लगाउँथे ।कसैको घरमा पाहुना आएको भए एक/दुई मग थपिदिन्थे । परिवार संख्या अनुसार पानीको बाँडफाँड हुन्थ्यो । वर्षौसम्म खानेपानीको अभाव खेपेका...

बागमतीमा आज मन्त्रिपरिषद् विस्तार, मन्त्रालय संख्या बढ्ने संकेत

बागमती प्रदेशको मन्त्रिपरिषदले सरकार पुनःगठनको ५७औँ दिनमा पूर्णता पाउने भएको छ । भागबन्डा विवाद ४ जेठमा मिलेसँगै आज थप मन्त्रीहरू नियुक्त हुँदैछन् । तत्कालीन माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाबीचको गठबन्धन सरकार फेरबदल भएसँगै नेकपा माओवादी केन्द्रले कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सँग मिलेर १० चैतमा प्रदेश सरकार पुनःगठन भएको...

विपन्न र बेवारिसेको निःशुल्क उपचार नगरे कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरभित्रका सबै अस्पतालहरूलाई विपन्न, असहाय, र बेवारिसे बिरामीहरूको निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । अन्यथा नियमानुसार कारबाही हुने चेतावनी पनि उनले दिएका छन् । उनले लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गरेर महानगरमा प्रत्येक महिना को...

मकवानपुरमा २० वर्ष मुनिका २ सय २५ आमा बने

हेटौंडा– बालमैत्री घोषणाको अभियानमा जुटेको हेटौंडा उपमहानगरपालिकालाई बालविवाह र बालश्रम दुई प्रमुख चुनौतीका रुपमा देखिएका छन् । बालश्रम भन्दा पनि बालविवाह झनै चुनौतीको रुपमा देखिँदै आएको छ । मकवानपुरमा यसअघि मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय तह घोषणा भइसकेका छन् । तर, यी तीनै पालिकामा बालविवाह नियन्त्रणमा आएको...

मकवानपुरमा अनलाइन मिडिया एसोसिएसन गठन

मकवानपुर– अनलाइन मिडियाका सञ्चालकहरुको छाता संगठनको रुपमा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) गठन गरिएको छ । हेटौंडामा आयोजित अनलाइन सञ्चालकहरुको भेलाले ओमानको तदर्थ समिति गठन गरेको हो । भेलाले हेटौंडाको पुरानो स्थापित डिजिटल पत्रिका खबरब्रेक डटकमका सञ्चालक धर्मेन्द्र दाहालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र...

‘लम्पी स्किन’ संक्रमण रोकथाम प्रभावकारी बनाउँदै मन्त्रालय

हेटौंडा– कीटाणुजन्य ‘लम्पी स्किन’ रोगको संक्रमणबाट मकवानपुरमा झण्डै २०० वटा गाई मरेका छन् । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुरमा ‘लम्पी स्किन’ रोगको बढी संक्रमण देखिएको छ । पहिलो चरणमा संकलन गरिएको तथ्यांक अनुसार बागमती प्रदेशभर हालसम्म १८ हजार तीन सय २४ गाईमा संक्रमण...

मकवानपुरमा टिपर आतड्ढ कायमै, नियमनकारी निकाय मुकदर्शक

हेटौंडा– मकवानपुर जिल्लामा खानी क्षेत्रमा सञ्चालन हुने टिपरको तीव्रगति र ओभरलोडले आमजनतामा आतड्ढ नै फैलिएको भन्दै राजनीतिक दलका भातृ संगठनदेखि नागरिक समाज सडकमा उत्रने तयारी गरेका छन् । जिल्लास्थित सिमेन्ट उद्योगमा चुनढुंगा उत्खनन् क्षेत्र (खानी) बाट आवतजावत गर्ने टिपरले गाउँदेखि नगर क्षेत्र नै आतड्ढित बनाएको भन्दै पटक–पटक आवाज उठ्ने...

बागमती प्रदेश खेलकुदको तयारी अन्तिम चरणमा, ७९४ पदकको लागि प्रतिस्पर्धा

हेटौंडा– प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा अगामी जेठ ७ गतेबाट प्रदेशस्तरीय खेलकुद आयोजना हुने छ । दोस्रो संस्करणको प्रदेशस्तरीय खेलकुदमा विभिन्न १३ विधाका खेलहरु हुने भएका छने । प्रदेशभरका १३ जिल्लाका खेलाडीको सहभागितामा हुने खेलकुदमा विभिन्न ७९४ वटा पदकका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत हेटौंडा, काठमाडौं, चितवन...

नीति, कार्यक्रम र बजेट निर्माणमा जुट्यो उपमहानगर

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा तयारी अघि बढाएको छ । नीति तथा कार्यक्रम र बजेट तयार गर्नुअघि जिल्लास्थित राजनीतिक दलहरुसँग सुझाव संकलनका लागि छलफल गरिएको छ । उपमहानगर नेतृत्वले दलहरुसँग नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने महत्वपूर्ण विषय, प्राथमिकताका...