स्थानीय
मकवानपुरमा बुढो बेर्ना राखेर १० दिनमै काउली फूलेको हल्ला !
हेटौंडा– थाहानगरका किसानले बारीमा रोपेको १० दिनमै काउली फूलेको छ । थाहा नगरपाकिला ३ शिखरकोटकी किसान रुकु रायमाझीले करिब एक रोपनीमा लगाउनु भएको काउली रोपेको १० दिनमै फूली सबै विग्रिएको हो । काउली विग्रिए पछि बीउबिजन, मलजलसँगै खेतीमा गरेको लगानी खेर गएकोमा किसानलाई चिन्ता थपिएको छ । काउली रोपेर...
मयुरधाप औद्योगिक क्षेत्रको गाँठो फुक्दै
हेटौंडा– औद्योगिक नगरीका रुपमा परिचित हेटौंडा उपमहानगरभित्र मयुरधाप औद्योगिक क्षेत्रको स्थापना योजना वर्षौ अगाडिको हो । क्षेत्रफलका दृष्टिकोणले देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा अभाव हुन थालेपछि सरकारले मयुरधाप औद्योगिक क्षेत्रको योजना अगाडि बढाएको थियो । तर, मयुरधाप औद्योगिक क्षेत्र शिलान्यासमै सीमित छ । अब भने वर्षौदेखि अलपत्र मयुरधाप...
अपाङ्गता क्षेत्रलाई सम्बोधन नगरेकोमा सांसदहरुको ध्यानाकर्षण
हेटौंडा– बागमती प्रदेशका सांसदहरुलाई राष्ट्रिय अपाङ महासंघ नेपाल बागमती प्रदेशले ध्यानाकर्षण गराएको छ । प्रदेश सरकारको विनियोजन विधेयक–२०८० को सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गरिएका बुदाँहरुमा सिमान्तकृत र पछाडि पारिएका वर्ग भनि गोलमटोल शव्दहरुको प्रयोग गरि प्राथमिकतामा राख्नुपर्ने अपाङ्गता भएका व्यक्तिहरुको वर्गलाई सम्बोधन नगरिएको प्रति राष्ट्रिय अपाङ महासंघ नेपाल बागमती...
विनियोजित विधेयकमाथि छलफलः सांसदहरुले के भने ?
हेटौंडा– बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट निर्माणमा जुटेसँगै प्रदेशसभामा प्रस्तुत विनियोजन विधेयक–२०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल पनि सुरु भएको छ । बजेट अधिवेशनको बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले प्रदेशसभामा विनियोजन विधेयक–२०८० का सिद्धान्त र प्राथमिकता पेश गरेका थिए । विनियोजन...
बागमतीको विनियोजन विधेयकः ‘पुरानै सिद्धान्त र प्राथमिकताको कपि–पेष्ट’
हेटौंडा– बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट निर्माणमा जुटेको छ । ९ जेठ मंगलबारबाट बजेट अधिवेशन पनि सुरु भइसकेको छ । बजेट अधिवेशनको पहिलो बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले प्रदेशसभामा विनियोजन विधेयक–२०८० का सिद्धान्त र प्राथमिकता पेश गरेका छन् । उनले विनियोजन...
मौलाउँदै लागूऔषध कारोबार
हेटौंडा– मकवानपुर प्रहरीले अबैध लागूऔषध गाँजा ओसारपसार गरेको अभियोगमा आईतबार हेटौंडाबाट एक जना भारतीय सहित ३ जनालाई पक्राउ गरेको छ । भारतीय नंबर प्लेटको जीपमा गाँजा सहित १ भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको हो । हेटौंडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई प्रहरीले हेटौँडा–१ मा...
हेटौंडामा दैनिक डेढ करोड लिटर पानी वितरण
हेटौंडा– बोर्ड स्थापना भएको दिनका अवसरमा हेटौंडा खानेपानी ब्यावस्थापन बोर्डको १० औ वार्षिकोत्सबको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले गरेकी छन् । कार्यक्रममा बोर्डको स्थापना कालमा काम गरेर सहयोग पु¥याउने तत्कालीन कार्यकारी निर्देशक तथा बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयका सचिब मोहनकुमार शाक्य, हेटौंडा उपमहानगरपालिका अधिकृतहरु जगन्नाथ सापकोटा...
मकवानपुरगढीमा दूध संकलन बैंक स्थापना
हेटौंडा– मकवानपुरगढी गाउँपालिका–३ स्थित श्रमिक साना किसान कृषि सहकारी संस्थाको परिसरमा दूध संकलन बैंक स्थापना गरिएको छ । प्रदेश दुग्ध विकास बोर्ड, हेटौंडाको वार्षिक कार्यक्रमअन्तर्गत स्थानीय कृषकहरुबाट संकलित दूघ तोकिएको तापक्रममा चिसो पारी भण्डारण गरी दूधको गुणस्तर कायम राख्न दूघ संकलन बैंक स्थापना गरिएको हो । ग्रामीण क्षेत्रमा उत्पादित...
भीमफेदी कारागारका ३० जना कैदीबन्दी बिरामी
हेटौंडा– भीमफेदीमा रहेको भीमफेदी कारारमा अज्ञात रोगबाट सोमबार ३० जना कैदीबन्दी एकैपटक बिरामी परेका छन् । भीमफेदी गाउँपालिका–३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए । कारागार प्रशासक पौडेलका अनुसार...
बागमतीमा चिठ्ठा विधेयक ल्याएर ‘कालो धनलाई सेतो बनाउन’ खोजिएको आशंका
हेटौंडा– बागमती प्रदेशमा सरकारले ल्याएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले हंगामा मच्चाएको छ । ‘कालो धनलाई सेतो बनाउन’ मद्दत पु¥याउने उक्त विधेयकलाई लिएर यतिबेला सवत्र आलोचना भइरहेको छ । सुशासनको नारा लगाइरहेको सरकारले विधेयक ल्याए पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन सकेन । विधेयक...