स्थानीय
बागमतीले ल्यायो ६२ अर्ब ७० करोडको बजेट
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँको बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको हो । आगामी आवको बजेटमा कुल विनियोजित...
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदित
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित भएका छन् । आज संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित भएका छन् । आज संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए । प्रधानन्यायाधिशमा...
बालेनको तीन दिने अल्टिमेटमले आदिपुरुषको प्रर्दशन रोकियो
काठमाडौंका सबै हलहरुले भारतीय फिल्म आदिपुरुषको बिहानी प्रदर्शन रद्द गरेका छन् । चलचित्रमा रहेको विवादित वाक्यांशलाई लिएर सुरक्षा खतरा देखाउँदै काठमाडौं उपत्यकाका सबै फिल्म हलले आज बिहानको प्रदर्शन रोकेका हुन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका छन् । दक्षिण भारतीय चलचित्र आदिपुरुषमा जानकी...
बागमतीको बजेट आज शुक्रबार आउँदै
बागमती प्रदेश सभाको बैठक आज दिउँसो बस्दैछ । बैठक अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रमुख सचिव खड्का अनुसार, आगामी आर्थिक वर्ष २०८०।०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो । आजको बैठकमा प्रदेशको...
बामगतीमा कर्मचारीको वैयक्तिक विवरण राख्न सुरु
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीवारबाट प्रदेशमा नियुक्त कर्मचारीहरुको वैयक्तिक विवरण राख्ने कार्यक्रमको सुरुवात गरेको छ । प्रदेश लोकसेवा आयोगबाट नियुक्त भएका कर्मचारीहरूको (पीआइएस) विवरण राख्ने काम सुरु गरिएको हो । पहिले प्रदेशबाट नियुक्त भएका कर्मचारीहरुको व्यक्तिगत विवरण हातले लेखेर राखिएको थियो । अब भने सफ्टवेयरका माध्यमले राख्न...
हेटौंडामा एमाले उपमहासचिवले भने, ‘भ्रष्टाचार गर्नेले छुट पाउँदैन’
हेटौंडा– नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञावलीले नेकपा एमालेले भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने बताएका छन् । नेकपा एमाले, मकवानपुर जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको उजागर गर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्ने र भ्रष्टाचार विरूद्व संघर्ष गर्ने पार्टी नेकपा एमाले भएको बताए ।...
बागमती सरकार पनि संघको सिकोमा, सांसदलाई बजेट बाँड्दै
मकवानपुर– संघीय सरकारको सिको गर्दै बागमती प्रदेश सरकारले पनि आगामी आर्थिक बर्षको बजेटमा सांसदलाई बजेट दिने तयारी गरेको । सुरूसुरूमा ‘सांसद बिकास कोष’ नामबाट बजेट दिदै आएको थियो । त्यसको आलोचना बढेपछी गत आवबाट यो बजेट काटिएको थियो । त्यसभन्दा एक बर्ष अघि ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास’ भनेर बजेट...
थाहा नगर स्थानीय तह वित्तीय अनुशासनमा उत्कृष्ट
हेटौंडा– स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मकवानपुरको थाहा नगरपालिका प्रथम भएको छ । थाहाले आर्थिक वर्ष २०७८÷७९ मा कुल १०० मध्ये ७८ अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थितिको मूल्याङ्कन...
सहकारी समस्या निराकरण खोज्दै प्रदेशस्तरीय गोष्ठी
हेटौंडा– बागमती प्रदेशमा सहकारी क्षेत्रमा देखिएका समस्या निराकरणका लागि प्रदेशस्तरीय अन्तक्रिया गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा सहकारीमा देखिएको समस्याहरु समाधान गर्न सरकार र सरोकारवाला पक्ष लाग्नु पर्नेमा जोड दिइएको छ । बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा आर्थिक संकटको समस्या सहकारीमा देखिएका विकरला समस्या र समाधानका...
हेटौंडा–१ का २० जना महिलालाई अचार बनाउने तालिम
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नं. १ का २० जना महिलालाई अचार बनाउने सम्बन्धी तालिम प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १ को आर्थिक वर्ष २०७९/८० को महिला लक्षित कार्यक्रम अन्तर्गत् ८५ हजार रुपियाँ बजेटबाट २० जना महिलालाई अचार बनाउने तालिम दिइएको हो । तालिममा मेथी, करेला, चिकेन...