स्थानीय

ढाका बुनाई सिकाएर महिलालाई स्वरोजगार बनाउँदै इन्द्रसरोबर

हेटौँडा– ढाकाको कपडा तयार गर्न सिकाएर जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकाले स्थानीय महिलालाई स्वरोजगार बनाउँदैछ । गाउँघरमै कृषि र गृहणी काम गर्दै आएका ६ जना महिलालाई गाउँपालिकाले तीन महिनासम्म ढाकाको कपडा बनाउन सिकाएको हो । इन्द्रसरोबर–२, स्थित भालुखर्कमा ६ जना महिलाको समूहलाई गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रमअन्तर्गत्...

एष्ट्रोनोभा फाउण्डेशनले ९ दिने कार्यशाला गर्दै

हेटौंडा– एष्ट्रोनोभा फाउण्डेसन नेपालले हेटौंडामा रोबटिक्स र अटोमेसन कार्यशाला गर्ने भएको छ । फाउण्डेशनले विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी ९ दिने निःशुल्क प्रशिक्षार्थी प्रशिक्षण कार्यशाला आयोजना गर्न लागेको जनाएको छ । असार १८ गतेबाट सुरु हुने कार्यशाला २६ गतेसम्म सञ्चालन हुने फाउन्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए । सो...

मनहरीमा झण्डै १० हजार मिटर नयाँ ट्रयाक, ५ हजार मिटर स्ल्याब ढलान

हेटौंडा– जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को १० असारसम्म सडकको १० हजार मिटर नयाँ ट्रयाक निर्माण गरेको छ । जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा बलियो आर्थिक स्रोत भएको गाउँपालिकाको रुपमा रहेको मनहरीले पूर्वाधारतर्फ सडक निर्माणमा धेरै काम नयाँ ट्रयाक खोल्न गरेको पाइएको छ । सडक...

विद्युत समस्याको गुनासो लिन कल सेन्टर

हेटौंडा– नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।विद्युत सम्बन्धी सर्वसाधारणको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याएको डिभिजन प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । विद्युत सम्बन्धी गुनासोका लागि ११५० डायल गरी ८ थिच्नुपर्ने हुन्छ । यस कल सेन्टरबाट प्रदेश डिभिजन कार्यालयअन्तर्गत पालुङ, हेटौंडा...

बजेट संशोधन नभए सदन चल्न नदिने विपक्षी दलको चेतावानी

हेटौंडा– विपक्षी दलको विरोधका कारण बजेटमाथि छलफल सुरु हुन नसक्दा बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । बुधवार ११ बजेदेखि सुरु हुने भनिएको प्रदेशसभा बैठक अपरान्ह राप्रपा संसदीय दलका नेता उद्धव थापाले बोलेपछि सभामुख भुवनकुमार पाठकले १७ असारसम्मलाई प्रदेशसभा बैठक स्थगित गरेका छन् । १ असारमा आगामी आर्थिक वर्ष...

चिउरी, चेपाङ र चमेरो समेटिएको पुस्तक बिमोचन

जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरीमा ‘चिउरी, चेपाङ र चमेरोः एक नयाँ आयामको खोजी’ पुस्तक बिमोचन गरिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यद्वारा लिखित पुस्तक बुधवार प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले बिमोचन गरेकी हुन् । पुस्तकमा चेपाङ समुदाय, चिउरीको उपयोगीता र सम्भावना तथा चमेरोको...

थाहाको बजेट ९८ करोड ८८ लाख

हेटौंडा– आर्थिक बर्ष २०८९/०८१ को लागि थाहा नगरपालिकाले ९८ करोड ८८ लाख ४१ हजार ८ सय ७ रुपैयाँको कुल अनुमानित बजेट पेस गरेको छ । १३ औं नगरसभामा नगर उपप्रमुख भरत गोपालीले बजेट पेस गर्दै संघीय सरकारबाट प्राप्त समानिकरण अनुदान १२ करोड ४० लाख, समपुरक अनुदान ५० लाख, विशेष...

मकवानपुरगढीको बजेट ६२ करोड २ लाख

हेटौंडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आव २०८०/८१ का लागि ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट ल्याएको छ । आइतबार वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली)ले ६२ करोड २ लाख ५६ हजारको अनुमानित आय पेश गरेकी थिइन् । उनले आयतर्फ सरकार वित्तीय समानिकरण...

भीमफेदीको बजेट ६८ करोड ५४ लाख

हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ६८ करोड ५४ लाख १९ हजार ७ सय ६९ रुपैंयाको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालुतर्फ ३३ करोड २० लाख ८ हजार १ सय ६६ रुपैंया रहेको छ भने पुँजीगततर्फ ३५ करोड ३४ लाख ९१ हजार ६ सय...

मुख्य सडक २५–२५ मिटर भत्किने सूचना र विश्वासको खडेरी

हेटौंडा– हेटौंडा बजारको मुख्य सडक विस्तार गर्ने योजना आजभन्दा दुई दशक अघि कै हो । तर, यतिका वर्षसम्म पटक–पटक सडक विस्तारको सूचना निक्लियो सडक फराकिलो बन्न सकेको छैन । हेटौंडा बागमती प्रदेशको राजधानी भएपछि बढेको सवारी चाप र जनघनत्वले यहाँको सडक विस्तार अपरिहार्य जस्तै बनेको छ । सडक विस्तार...