स्थानीय

बालजागृति बोर्डिङमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–२ मा रहेको बालजागृति ई। बोडिङ स्कुलको आयोजनामा सोमबार विद्यालय परिसरमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी गरिएको छ । विद्यालयका ६, ७ र ८ कक्षामा अध्ययनरत सबै ३६८ जना विद्यार्र्थीले तयार पारेका सामाग्रीहरुको प्रयोगात्मक समेत गरेर देखाउँदै प्रदर्शनीमा राखेका थिए । विद्यार्र्थीको सीप, ज्ञान र क्षमतालाई समूहगत...

प्रहरीचौकी अगाडिकै दुईवटा सहकारीमा ‘फिल्मी शैली’मा चोरी

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–६, स्थित चौघडा बजारका दुईवटा ठूला सहकारी संस्थामा ‘फिल्मी शैली’मा चोरी भएको छ ।फिल्महरुमा देखाइने चोरी गर्दैगरेको अवस्थाको दृश्य भन्दा फरक थिएन चौघडाको दुईवटा सहकारी संस्थाको चोरी घटना । नाम चलेका जनकल्याण बचत तथा ऋण सहकारी र चौघडा बचत तथा ऋण सहकारी संस्थामा भएको चोरी घटनाले सहकारीहरु...

बसपार्कमा घण्टाघर बनाइने, अनुत्पादक क्षेत्रमा लगानी नगर्न सुझाव

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१०, स्थित बसर्पाकमा पर्यटकीय आकर्षणका लागि घण्टाघर निर्माण गरिने भएको छ । १० नम्बर वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ बाट घण्टाघर निर्माणका प्रक्रिया सुरु गरिने वडाअध्यक्ष फुर्वादोर्जे लामाले जानकारी दिए । लामाले यसअघि सामाजिक सञ्जाल फेसबुकमा घण्टाघर निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिएका थिए ।...

राक्सिराङमा खादा प्रयोग नगर्ने, फूलमालाको प्रयोग सुरु

हेटौंडा– मकवानपुरको विकट मानिने राक्सिराराङ गाउँपालिकाले कपडाको रेडिमेट खादा प्रयोगमा रोक्ने निर्णय कार्यान्वयनमा आएसँगै स्थानीयस्तरमै उत्पादित फूलमालाको प्रयोग सुरु गरेको छ । स्थानीयस्तरमा उत्पादिक फूलमालाको प्रयोग बढाउने उद्देश्यले गाउँपालिकाले आयातित खादाको प्रयोगमा रोक लगाउने निर्णय यसअघि गरेको थियो । गत साउन ३१ गते गाउँ कार्यपालिकाको बैठकले गरिएको निर्णय अनुसार...

प्रविधियुक्त सेवा विस्तारमा अग्रसर बन्दै राक्सिराङ

हेटौंडा– मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिकाले आफ्ना सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने भएको छ । स्मार्ट गाउँपालिका बनाउले लक्ष्यमा अघि बढेको गाउँपालिकाले विद्युतीय सुशासन प्रणालीमार्फत सेवालाई स्तरीय,छरितो र प्रविधियुक्त बनाउने भएको हो । राक्सिराङ गाउँपालिकाले तयार गरेको डिजिटल प्रोफाइल, मोवाइल एप्लिकेसनसहित विद्युतीय सुशासन प्रणालीलाई बृहतरुपमा कार्यान्वयन गर्ने उद्धेश्यका साथ गाउँपालिकाले...

३८ लाखको लागतमा बन्यो दुई पालिका जोड्ने पुल

हेटौंडा– हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिकाको सीमानामा पर्ने चुर्लिङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका हेटौंडा–१९ शिरान्चोक बेसीटोलका बासिन्दा पुल निर्माणसँगै हर्षित भएका छन् । बर्षाको समयमा चुर्लिङखोला तरेर वारपार गर्नुपर्ने बाध्यतासँगै उत्तिकै जोखिमबाट उनीहरु मुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाले संघीय...

बागमतीको बजेट बहुमतले पारित

हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो । १ असारमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले ६२...

हेटौंडा बजार क्षेत्रका घर भत्कने त्राश बढ्दै

हेटौंडा– सार्वजनिक सडक ऐन २०३१ बन्नुपूर्व हेटौंडा बजार क्षेत्रमा बनेका घरको मुआब्जा नदिएसम्म सडक बिस्तार गर्न नदिने बताइएको छ । मकवापुर उद्योग वाणिज्य संघले शुक्रबार हेटौंडामा पत्रकारसँग छलफल गर्दै संघअन्तरगतको हेटौंडा बसोबास संरक्षण समितिसहितको एकसूत्रीय माग पूरा नगरी घर भत्काउन खोजेको खण्डमा आन्दोलन गरिने बताइएको छ । पूर्वपश्चिम राजमार्ग...

पर्यटकीय गन्तव्य उन्मुख राक्सिराङको जलपरी झरना

हेटौंडा– राक्सिराङ गाउँपालिकामा रहेको जलपरी झरना आकर्षक पर्यटकीय स्थलका रुपमा विकास हुँदैछ । भौगोलिक रुपले विकट राक्सिराङमा जलपरी झरना र चमेरो गुफा पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेको छ । झरना र गुफाको विकासका लागि स्थानीय गाउँपालिका र प्रदेश सरकारले नै लगानी गरिरहेको छ । दुवै सरकारको लगानीमा राक्सिराङ गाउँपालिकाको...

हेटौंडाको २५ मिटर सडक विस्तारमा जनप्रतिनिधि एकमत

हेटौंडा– पूर्वपश्चिम राजमार्जको हेटौंडा बजार क्षेत्रको मुख्य सडक २५–२५ मिटर विस्तार गर्न उपमहानगरका जनप्रतिनिधि एकमत देखिएका छन् । हेटौंडा उपमहानगरपालिकाको शनिवार भएको १३ औं नगरसभाको दोस्रो बैठकमा पेश भएको सडक विस्तार सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतले पारित भएको हो । सडक विस्तार अपरिहार्य भएको बताउँदै आएकी मेयर मीनाकुमारी लामाले गरेको...