स्थानीय
सरकारप्रतिको आक्रोश राजनीतिक प्रणालीविरुद्ध प्रयोग भयोः बर्तौला
हेटौंडा– मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले सचेतक महेशकुमार बर्तौलाले सरकारप्रतिको आक्रोश वर्तमान राजनीतिक प्रणालीविरुद्ध प्रयोग भएको बताएका छन् । बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका हुन् । संघीय संसदमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार विकास, समृद्धि, सुशासन र...
एसियाली बुद्धिचाल प्रतियोगिता सुरु
हेटौंडा– मकवानपुरको हेटौंडामा आजबाट अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो । बुधवार बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका छन् । आगामी मंसिर १७ गतेसम्म संचालन हुने प्रतियोगितामा ४ देशका ८५ खेलाडीले सहभागिता जनाएका छन्...
१०० दिनमा बागमतीका उद्योगमन्त्रीको २४ बुँदे प्रगति दाबी
हेटौंडा– ४ भदौ २०८० बाट बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री रामकृष्ण चित्रकारले आफ्नो सय दिन पूरा गरेका छन् । लामोसमय बिनाविभागीय मन्त्री रहेर उद्योग मन्त्रालयको कार्यभार सम्हालेको चित्रकारले बुधवार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन क्षेत्रमा गरेको काम र उपलब्धि सार्वजनिक गरेका हुन् ।...
थाहा महोत्सवको तयारी पूरा, प्याराग्लाइडिङबाट पुष्प वृष्टि गर्दै उद्घाटन
हेटौंडा– उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भोली विहीबारबाट चौथो थाहा महोत्सव शुरु हुँदैछ । ‘कृषि, पर्यटन, पूर्वाधार–आर्थिक विकासको मूल आधार’ नाराका साथ थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा...
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु
मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबाट ‘हेटौडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ सुभारम्भ गरिएको छ। यही १७ मंशिरसम्म सञ्चालन हुने प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघले आयोजना गरेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिता उद्घाटन गरे । प्रतियोगितामा एक सय जना खेलाडी...
बागमती प्रदेशका १० ठाउँमा लेखा कार्यालयको इकाइ खोल्ने निर्णय
हेटौंडा– बागमती प्रदेश सरकारले ३ वटा निकायको संगठन संरचना तथा व्यवस्थापन स्वीकृत गरेको छ । बागमती प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको २ वटा, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधीवक्ताको कार्यालयको संगठन संरचना तथा व्यवस्थापन स्वीकृत गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री...
मकवानपुरको ३४ विगाहामा लगाइएको गाँजा फँडानी
हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा गरी ३४ विगाहा १५ कठ्ठामा लगाइएको अवैध गाँजा फँडानी गरेको छ । प्रहरीले सोमबार राक्सिराङ गाउँपालिका–६, स्थित बान्द्राङ, सिराधुनी, ८ नम्बर वडाको गौरीडाँडा, गढीडाँडा क्षेत्रमा २० विगाहा १५ कठ्ठामा लगाइएको अवैध गाँजा फँडानी गरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी...
चार महिनामा बागमतीमा ७८६ र मकवानपुरमा ५५ हिंसाका घटना
हेटौंडा– लैंगिकहिंसाविरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाहिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिकहिंसाविरुद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ । नेपालमा पनि ‘लैंगिक हिंसा...
हेटौंडामा पाउडर प्लान्ट तयार, तर सरकारसँगै छैन सञ्चालनको योजना
हेटौंडा– बागमती प्रदेश सरकारको लगानीमा हेटौँडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग स्थापना भएको छ । प्रदेश सरकारले ३ वर्ष लगाएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा धुलो दुध तथा बटर उद्योग स्थापना गरेको हो । उद्योग स्थापनाको अन्तिम चरणमा पुगे पनि हालसम्म सञ्चालनको विषयमा सरकारले कुनै औपचारिक छलफल...
थाहानगरमा उत्पादित मुलाले पाएन मूल्य
हेटौंडा– बेमौसमी तरकारीको ‘पकेटक्षेत्र’ मानिएको उत्तरी मकवानपुरको थाहानगरमा उत्पादन भएको तरकारीको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । थाहानगरका किसानको मुख्य आम्दानीको श्रोतमा रहेको तरकारीले उचित मूल्यको बजार नपाउँदा उनीहरुले लगानी गरेर उत्पादन गरेको भन्दा निकै कम मूल्यमा तरकारी बेच्नु परेको छ । अझ किसानकै भाषामा भन्दा उनीहरुले...