स्थानीय

खेलकुद महोत्सवप्रति खेलका संघ उत्साही, महोत्सव स्थलको सरसफाई

जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि यही पुष ५ गतेबाट आयोजना हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सव प्रति मकवानपुरका खेलकुद संघका पदाधिकारी एवम् खेलाडीहरु उत्साही बनेका छन् । खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडीहरुले मंगलबार महोत्सव आयोजना स्थल टिसिएन चौरको सरसफाई गरेका छन् । खेलकुद र...

हेटौंडाको रातोमाटेमा रेलवे स्टेशन बन्ने, डिजाइन कार्य अन्तिम चरणमा

हेटौंडा– नेपालको रेल बिभागले निजगढ–हेटौंडा–भरतपुर खण्डको बिस्तृत डिजाईन कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल सरकारले २०६७ सालमा रेलवे बिभागको स्थापना गरेपछि धिमा गतिमै भएपनि काम गरिरहेको छ । मेची–महाकाली द्रुत विद्युतीय रेलमार्गको काम बिभिन्न खण्डमा बिभाजन गरेर यसको बिस्तृत डिजाइनको काम भइरहेको बिभागले जनाएको छ । निजगढ–हेटौंडा–भरतपुर...

मकवानपुरका दुई अस्पतालबाट सुरक्षा कोषको सुविधा पाइने

हेटौंडा– मकवानपुरका दुईवटा निजी अस्पतालबाट सामाजिक सुरक्षा कोषको सुविधा पाइने भएको छ । मकवानपुरका दुईसहित देशभरका ७१ वटा अस्पतालले कोषको सुविधा दिने भएको हो । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । सम्झौतासँगै कोषको योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी...

जिल्ला अदालत मकवानपुरको भवन बनाउने ठेकेदार नै अन्यायमा

हेटौंडा– राजनीतिज्ञदेखि, व्यवसायी, कर्मचारी होस वा आमसर्वसाधरण न्याय खोज्न अदालत पुग्छन् । अदालत गएपछि न्याय मिल्ने विश्वास सबैमा छ । तर, अदालतकै भवन निर्माण गर्ने व्यवसायी भने अन्यायमा परेका छन् । व्यवसायी अन्यायमा पर्नुमा अदालतको भने कुनै दोष छैन । संघीय सरकारको बजेटबाट निर्माण भएको जिल्ला अदालत मकवानपुरको भवन...

खेलकुद महोत्सवका लागि खड्कीको संयोजकत्वमा समिति

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवका लागि मूल आयोजक समिति गठन भएको छ । खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा १०१ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन भएको हो । खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको संयोजकत्वमा विभिन्न खेल संघका...

हेटौँडामा ठूलोबुबाको घरमा भतिजले चलाए गोली, तीन जना पक्राउ

हेटौँडा उपमहानगरपालिका–९, स्थित बाक्लो बस्तीभित्र रहेको एक घरमा आफ्नै परिवारको योजनामा गोली प्रहार भएको खुलेको छ । आफ्ना भतिजले ठूलोबुबाको घरमा एक करोड रुपैयाँ फिरौती माग्ने योजना बुन्दै घरको भित्तामा पाँच राउण्ड गोली प्रहार गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । तीन जनाको समूहले हेटौँडा उपमहानगरपालिका–९, स्थित सूर्यप्रसाद पौडेलको...

‘मिल्क होलिडे’को मारमा किसान, ३० करोड बढी भुक्तानी गर्न बाँकी

हेटौंडा– हेटौंडा दुग्ध वितरण आयोजना लगायत निजी क्षेत्रका डेरी उद्योगले साताको दुईदिन अघोषित रुपमा किसानको दूध खरिद नगर्दा मकवानपुरका किसान यतिबेला ‘मिल्क होलिडे’ को मारमा परेका छन् । साताको दुईदिन ‘मिल्क होलिडे’ भएपछि दुग्ध उत्पादक कृषकहरु समस्यामा परेका हुन् । दूध बिक्री नभएपछि मकवानपुरगढी गाउँपालिकाका कृषकले उत्पादन गरेको दूध...

राष्ट्रियसभा अध्यक्षमा बिडारीको दाउ, सदस्यमा ‘डीना’को नजर

हेटौंडा– आगामी ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । तीन महिनापछि निर्वाचन भएपनि राष्ट्रियसभा अध्यक्षदेखि सदस्य बन्न नेताहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् । अध्यक्षदेखि सदस्य बन्न मकवानपुरका दुई नेताले राष्ट्रिय सभामा नजर लगाएको चर्चा भइरहेको छ । राष्ट्रियसभा चुनावमा मकवानपरका रामनारायण बिडारी दोहोरिने चर्चा भएको छ । यसअघि सदस्य रहेका...

ठेकेदारलाई सडक निर्माण समयमै सक्न सांसद बर्तौलाको निर्देशन

हेटौंडा– मकवानपुर क्षेत्र नम्बर २ का सांसद तथा एमाले सचेतक महेशकुमार बर्तौलाले हेटौंडा–काठमाडौं छोटो सडकमार्ग छिटो सक्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । बुधवार संसदीय दलको कार्यालयमै ठेकेदारलाई बोलाएर सांसद बर्तौलाले सडक निर्माणको काम छिटो तथा समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । बर्तौलाले हेटौंडा–काठमाडौं छोटो मार्ग अन्तर्गतको हेटौंडा–कुलेखानी–चखेल–काठमाडौं...

मनहरीका चेपाङ समुदायले मागे रोजगारी

हेटौंडा– मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा रहेका चेपाङ समुदायले स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन गाउँपालिकालाई आग्रह गरेका छन् । गाउँपालिका र चेपाङ समुदायका अग्रज व्यक्तित्वबीच बुधबार मनहरीमा भएको अन्तरक्रियामा सरोकारवालाले यस्तो सवाल उठाएका हुन् । चेपाङ समुदायका अगुवाले विकास निर्माणका कार्यमा यो समुदायलाई समेट्नु पर्ने माग गरेका छन् ।...