स्थानीय

एपीएफले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

हेटौंडा– हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ । हेटौंडा–१०, स्थित टिसिएन चौरमा सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यूडाइमण्ड क्लवलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित दुईलाख रुपैयाँ जितेको हो । न्यू डाइमण्डलाई एपीएफले २५–१९ २०–२५, १७–२५ र...

बागमतीमा विश्वविद्यालय र प्रतिष्ठान खोल्न सात शैक्षिक संस्था इच्छुक

हेटौंडा– बागमती प्रदेशमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि सात वटा शैक्षिक संस्था इच्छुक देखिएका छन् ।सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्चशिक्षा परिषद्को सचिवालय, हेटौंडामा सातवटा शैक्षिक संस्थाले आवेदन दिएका हुन् । विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न प्रक्रिया अगाडि बढाएको परिषद्ले अन्य सामुदायिक एवम् सार्वजनिक...

महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक

हेटौंडा– हट गायिकाको छवि बनाएकी ज्योती मगरले मंगलबार हेटौंडामा आफ्नो सांगितिक प्रश्तुती प्रश्तुत गरेकी छिन् । हेटौंडाको टिसिएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा आफ्ना चर्चित गीत गाएकी हुन् । आफैं नाच्दै र गाउँदै स्टेजमा करिब एक घन्टा प्रश्तुती दिएकी उनलाई दर्शकहरुले धुलो उड्ने गरी नाचेर साथ दिएका...

महोत्सवमा मंगलबार ज्योति मगर र पशुपति शर्माको ‘धमाका’

हेटौंडा– हेटौंडा–१०, टिसिएन चौरमा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा भोली मंगलबार चर्चित लोक गायिका ज्योति मगर र लोक गायक पशुपति शर्माले ‘धमाका’ मच्चाउने भएका छन् । १० पुस मंगलबार चर्चित लोकदोहोरी गायक र गायिकासँगै मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङलगायतको प्रस्तुती रहने आयोजक खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष...

निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा १ सय ३० स्थानीय तह

हेटौंडा– केन्द्रीय सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा देशभरका १ सय ३० वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन हुन बाध्य रहेको पाइएको छ । ८० वटा गाउँपालिका र ५० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। ती स्थानीय तहमा तल्ला तहका कर्मचारीलाई निमित्त दिइएको छ । प्रमुख प्रशासकीय...

मकवानपुरढीमा कोदो र फापर नगदे बालीमा रुपान्तरण

हेटौंडा– मकवानपुरगढी गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी भएका छन् । गाउँपालिकाले कोदो प्रतिकेजी ५४, फापरको प्रतिकेजी १०० र जुनेलोको प्रतिकेजी ८४ रुपैयाँ हुने गरी न्यूनतम मूल्य निर्धारण गरेको छ । कोदो, फापरको महत्व हिजोका दिनमा हाम्रा पुर्खाले बुझेका थिएनन् र...

फापरबारी–बेथानचोक सडक वैकल्पिक राजमार्ग बनाइने

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएपछि हेटौंडासँगको सडक सम्पर्कको बिकल्पहरु खोजी भइरहेको छ । मकवानपुरसँग सीमा जोडिएका काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुली, धादिङ जोड्ने भरपर्दो बिकल्पको खोजी तीब्र रुपमा भइरहेको हो । सहरी विकासमन्त्री सीता गुरुङले हेटौंडा जोड्ने बेथानचोक–च्याम्राङबेंसी–फापरबारी सडकलाई वैकल्पिक सहायक राजमार्ग बनाउने घोषणा गरेकी छन् । यो...

खेलकुद महोत्सवः राष्ट्रिय तेक्वान्दोमा ज्योति डोजाङ प्रथम

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत सोमबार भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ज्योति तेक्वान्दो डोजाङ प्रथम भएको छ । १२ वटा तौल समूहमा भएको प्रतियोगितामा ज्योतिले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित पहिलो भएको हो । ३ स्वर्ण र एक काश्यसहित किरणचोक...

खेलकुद तथा व्यापार महोत्सवमा थामिनसक्नु दर्शक, प्रमोदले नचाए

हेटौंडा– मकवानपुरको हेटौंडामा सञ्चालन भैरहेको खेलकुद तथा व्यापार महोत्सवमा सोमबार गायक प्रमोद खरेलले हेटौडेलीलाई नचाएका छन् । खरेलको सांगीतिक प्रस्तुति सुन्न हेटौडामा दर्शकहरुको भीड लागेको थियो । युवा पुस्ताले निकै रुचाएका गायक खरेलले महोत्सवको आफ्ना करिब एक दर्जन गीत गाएका थिए । महोत्सवका दर्शकहरुले नाच्दै र गाउँदै उनलाई साथ...

मकवानपुरगढीकै ठूलो उज्वल दुग्ध सहकारीको अध्यक्षमा हुमागाईं विजयी

हेटौंडा– २७ वर्षको गर्विलो इतिहास बोकेको उज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति चयन भएको छ । मकवानपुरगढी गाउँपालिका–५, सुन्दरधामस्थित उज्वल दुग्ध सहकारीको २७ औं वार्षिक साधारणसभाले रामचन्द्र हुमागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति बनाएको छ । वैदेशिक रोजगारीबाट फर्किएर विगत लामो समयदेखि कृषि पेशामा सक्रिय हुमागाईंले शनिवार भएको...