स्थानीय

सबैकी छाता

कल्पना श्रेष्ठ अध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि., मकवानपुर वीरहरू निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्– ‘तिनीहरूका पङ्खा थिए । अरू मान्छे घस्रिएर बसे । तिनीहरूको हृदयमा बिजुली थियो । देशको तुसारोले झिलिक्क झिल्किएर उठे । अरूहरू काँपेर बसे ।’ चुनौतीहरूको भीडले छोप्न लाग्दा यही पङ्क्ति याद...

हाम्रा रोचक तथा मोहक चाडपर्वले हामीलाई समृद्ध बनाएका छन् ः प्रदेश प्रमुख शर्मा

हेटौंडा/ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज सोमबार मनाइँदै गरिएको २५५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै हाम्रा परम्परा, कला र संस्कृतिले हामीलाई विश्वमञ्चमा विशिष्ठ पहिचान दिएको बताउनुभएको छ । शुभकामना सन्देशमा प्रमुख शर्माले यसमा पनि हाम्रा रोचक तथा मोहक चाडपर्वहरुले हामीलाई थप समृद्ध बनाएको बताउनुभएको छ...

हेटौंडामा ‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ अभियान

हेटौंडा/हेटौंडामा हाम्रो कौसी र करेसाबारी क्रान्ति अभियान सुरु भएको छ । देशभरका सबै जिल्लामा सञ्चालन भइरहेको अभियान हेटौंडामा पनि सुरु भएको हो । शनिवार हेटौंडामा तरकारी तथा फलफुल वितरण गर्दै अभियानको शुरुवात भएको हो । बोडि , सिमि , लौका , काँक्रो , घिरौंला , फर्सी , डल्ले खुर्सानी...

नसर्ने रोगको उपचारमा बागमती सरकारको सहुलियत प्रदान

हेटौँडा /बागमती प्रदेश सरकारले प्रादेशिक अस्पतालको श–या वृद्धि, प्राविधिक कर्मचारीको दरबन्दी थपलगायतमा कार्य गर्दै स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धिसँगै सहुलियतपूर्ण स्वास्थ्य सेवामा जोड दिएको छ । पछिल्लो एक वर्षदेखि प्रादेशिक अस्पताल स्तरोन्नतिसँगै स्वास्थ्य सेवा सुविधा प्रदानलाई प्राथमिकतामा राख्दै आएको प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न नसर्ने रोगको उपचारमा सहुलियत प्रदान गर्दै...

हेटौंडा–८ कमानेमा मनमोहन स्मृति भवनको उद्घाटन

हेटौंडा/मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित मनमोहन स्मृति भवनको उद्घाटन गरिएको छ । नेकपा एमाले ८ नम्वर वडा कमिटी सहयोग संकलन गरेर निर्माण गरिएको उक्त भवनको आज शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कुल २० लाख रुपैयाँ लागतमा निर्माण भएको सो भवन नेकपा एमाले बागमती प्रदेश कमिटीका...

यस्तो पो सहकारी

विष्णुमाया लामा कोषाध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि., मकवानपुर ‘जीवनमा यस्तो काम गर कि सधैं तिमीलाई सबैले आफ्नो स्मरणमा राखिरहोस’ भन्ने कुराले सानै उमेरदेखि मेरो मनमस्तिष्कमा बास गरेको थियो । नेपाल टेलिभिजनद्वारा प्रशारित टेलिसिरियल ‘देवी’ की महिला पात्रले गाउँघरका समस्या समाधानका लागि गरेको सहयोग, बहसपैरवी जस्तोसुकै समस्या...

मकवानपुरे ‘एक से एक’ सहकारी अभियान्ता नामक पुस्तक विमोचन

हेटौँडा/जिल्ला बचत संघ मकवानपुरको मकवानपुरे ‘एक से एक’ सहकारी अभियन्ता नामक पुस्तक सार्वजनिक भएको छ । शुक्रवार अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित समारोहमा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकको विमोचन गर्दै प्रमुख लामाले महिलाहरुको स्थिती र परिस्थीतिलाई सहकारीले ठुलो भुमिका खेलेको...

महिला हिंसा रोकथामको लागि अनेम संघको सिडिओ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र

हेटौँडा/अखिल नेपाल महिला संघ मकवानपुरले महिलामाथि हुने हिंशाका घटना रोकथामका लागि प्रभावकारी भुमिका निर्वाह गर्न माग गर्दै बिहिबार गृहमन्त्री रवि लामिछानेलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ । संघले महिलामाथि हुने बिभेद र हिंशाको रोकथाम तथा हिंशामा परेकाहरुलाई सहज न्यायको लागि राज्यको भुमिकामा कमीकमजोरी देखिएको भन्दै हिंशाका घटनामा परेका...

अन्तर क्याम्पस अष्टकुमारी टि–२० क्रिकेट प्रतियोगिता हुने

हेटौँडा/हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा हेटौंडामा अन्तर क्याम्पस अष्टकुमारी टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै हेटौंडा जेसीजले प्रतियोगिता बारे जानकारी गराएको हो । हेटौंडा ४ स्थित हुप्रामा फागुन २६ गतेबाट हुने प्रतियोगितामा मकवानपुर, बारा र...

लामा टोलकी १५ वर्षीया किशोरीको हत्या

नेपालको पूर्वी क्षेत्रस्थित मोरङमा एक किशोरीको हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर–७, स्थित लामा टोलकी १५ वर्षीया ज्ञानमती फुलुङ राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नवराज कार्कीले जानकारी दिए । सोमबार राति साढे १० बजे ज्ञानमती आफ्नै घरको पछाडि रहेको शौचालयमा गएकी थिइन् । त्यतिबेला...