झडपमा मातृका यादव गम्भीर घाइते, अण्डोषमा लाग्यो चोट

संवाददाता
माघ २२, २०७७

काठमाडौं । प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेको छ ।

उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

जनकपुरको शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादव घाइते भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*