‘द सेक्रेट्स अफ राधा’ बनाउँदै सौगात

संवाददाता
माघ २१, २०७७

काठमाडौं । नायक सौगात मल्लले चलचित्र निर्माण गर्ने भएका छन् । मल्लले निर्देशक सुवर्ण थापासँग मिलेर ‘द सेक्रेट्स अफ राधा’ नामक चलचित्र बनाउन लागेका हुन् ।

चलचित्रको माघको अन्तिम सातादेखि छायांकन सुरु हुनेछ । चलचित्रमा मल्लकै मुख्य भूमिका रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*