१० मेगावाट भन्दा साना जलविद्युत आयोजनालाई पुनरकर्जाको सुविधा

संवाददाता
फाल्गुन २, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनालाई पुनकर्जाको सुविधा दिएको छ । मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत राष्ट्र बैंकले साना जलविद्युत आयोजनालाई पुनकर्जाको दायरामा समेटेको हो ।

साना जलविद्युत आयोजनाहरुले पुनकर्जाको सुबिधा माग गर्दै आईरहेका थिए । यसले साना जलविद्युत आयोजनाहरुको संरक्षणमा राष्ट्र बैंक सचेत रहेको देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*