आज साँझ ७ बजे मौद्रिक नीति अर्धवार्षिक समीक्षा

संवाददाता
फाल्गुन २, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले साँझ ७ बजे भर्चुअल माध्यमबाट मौद्रिक नीति समीक्षा गर्न लागेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बचतको न्यूनतम ब्याजदर तोक्ने, सेयर बजारमा जाने कर्जामा कडाइ गर्नसक्ने बताइएको छ । समीक्षालाई अन्तिम रूप दिन केन्द्रीय बैंकको सञ्चालक समिति वैठक बस्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*